aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
२००० रुपैयाँको नोट फिर्ता लिएपछिको प्रभाव : बजारमा नगद लगातार घट्दै
सोमबार, ०४ असार २०८०

आरबीआई गभर्नर शक्तिकान्त दासले ८ जुनमा १.८ लाख करोड रुपैयाँका २ हजार नोट प्रणालीमा फर्किएको बताएका थिए। उनले यी नोट कुल सर्कुलेशनको लगभग ५० प्रतिशत छन्। मे १९ मा नोट...

चार करोडको जग्गा ४०० करोडमा बेच्ने बन्सल दाजुभाइ पक्राउ
आइतबार, ०३ असार २०८०

जग्गा एमथ्रीएम समूहको थियो र यसको बजार मूल्य चार करोड रुपैयाँ थियो। कम्पनीले उक्त जग्गा पाँच वटा  शेल कम्पनीलाई १० करोडमा बिक्री गरेको थियो । त्यसपछि शेल कम्पनीहरूले सोही जग्गाको...

विश्वमा सबैभन्दा नवीन कम्पनीहरु सार्वजनिक
आइतबार, ०३ असार २०८०

त्यस्तै, फाइजर, जोनसोन एण्ड जोनसोन, स्पेक्स,एनभिडिया, इएक्सइएक्सओएन मोबाइल, मेटा, नाइक, आइबिएम, थ्रिएम, टाटा ग्रुप, रोचे, ओर्याकल, बीआइओएन टेक रहेका छन् । त्यस्तै, सेल, स्नेडर इलेक्ट्रोनिक्स, पी एण्ड जी, नेस्ले, जेनेरल...

नेटोमा कुन देश कहिले सदस्य बन्यो ?
शनिबार, ०२ असार २०८०

हाल यो संगठनमा १९४९ मा बेल्जीयम, क्यानाडा, डेनमार्क, फ्रान्स आइसल्याण्ड, इटाली, लक्जेम्बर्ग, नेदरल्याण्ड, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका आवद्ध भएका थिए ।  त्यस्तै, १९५२ मा ग्रीस र टर्की सदस्य बनेका...

अमेरिकाले चीनलाई अगाडि बढ्न नदिने संकेत, मोदी र बाइडेनबीच हुन सक्छ यस्तो सम्झौता
शुक्रबार, ०१ असार २०८०

गत वर्ष सेप्टेम्बरमा, मन्त्रिपरिषद्ले भारतमा अर्धचालक उत्पादनका लागि ७६,००० करोडको पीएलआई योजनालाई अनुमोदन गरेको थियो।  सेमीकन्डक्टर निर्माणको लागि २५,००० करोड रुपैयाँको योजनालाई फेरि अनुमोदन गर्न सक्छ। ...

फ्रान्सका राष्ट्रपतिको त्यो इच्छा जसको सर्बत्र चर्चा छ
विहीबार, ३२ जेठ २०८०

रुसले जस्तै ब्रिक्सको अर्को महत्वपूर्ण सदस्य चीनले भनेको छ - म्याक्रोनसँग स्पष्ट रूपमा त्यस्ता महत्वाकांक्षाहरू छन् र त्यस्ता प्रयासहरू गरिरहेका छन्। तर, पश्चिमी र गैर-पश्चिमी देशहरू बीचको दरार कत्तिको गहिरो...

मृत घोषित महिला पाँच घण्टापछि बौरिदा
बुधबार, ३१ जेठ २०८०

इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले  भित्रबाट ढकढक्याएकी अमेरिकी...

भारतमा १९८० देखि नै राजस्व घाटामा छ, सरकारमाथि ५५ लाख करोड ऋण पनि  छ
बुधबार, ३१ जेठ २०८०

“यस देशका १४ प्रधानमन्त्रीले जम्मा ५५ लाख करोड रुपैयाँ मात्र ऋण लिएका छन् । ६७ वर्षमा १४ प्रधानमन्त्रीले जम्मा ५५ लाख करोड रुपैयाँ ऋण लिए र हरेक पटक दौडमा अगाडि...

फोर्ब्स ग्लोबलद्वारा विश्वभरीका कम्पनीको सूची सार्वजनिक
बुधबार, ३१ जेठ २०८०

फोर्ब्सले सन् २०२३ का लागि विश्वका उत्कृष्ट २ हजार कम्पनीको सूची सार्वजनिक गरेको छ । अर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड फोर्ब्सको पछिल्लो ‘ग्लोबल २०००’ सूचीमा ८ स्थान माथि...

भारतमा हावाहुरीले विनास मच्चाउदै, ८ किमी प्रतिघण्टाको गतिमा उत्तर–पश्चिमतर्फ सर्दै
मंगलबार, ३० जेठ २०८०

माछा मार्नेहरूलाई असार १६ सम्म समुन्द्रमा नजान आग्रह गरिएको छ । गुजरातमा १४ जुनका लागि ओरेन्ज अलर्ट र १५ जुनका लागि रेड अलर्ट जारी गरिएको छ। अर्कोतर्फ, कच्छ(सौराष्ट्रमा मंगलबारदेखि समुद्री...

अमेरिका जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने
सोमबार, २९ जेठ २०८०

संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा...

चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित
सोमबार, २९ जेठ २०८०

पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि शहर र वरपरका क्षेत्रमा भारी वर्षा र हावाहुरी चलेको छ । मुम्बई...

युएइ भारतमा चौथो ठूलो लगानीकर्ता बन्यो
सोमबार, २९ जेठ २०८०

उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी) को तथ्यांकअनुसार युएईबाट भारतमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अघिल्लो आर्थिक वर्षको १ अर्ब ३० करोड डलरको तुलनामा गत आर्थिक वर्षमा तीन गुणाले बढेर...

भारतमा विदेशी मुद्राको सञ्चिति बढ्यो
आइतबार, २८ जेठ २०८०

अक्टोबर २०२१ मा देशको विदेशी मुद्रा सञ्चिति ६४५ अर्ब डलरको कीर्तिमानी उचाइमा पुगेको थियो । तर, विश्वव्यापी घटनाक्रमका कारण उत्पन्न दबाबका बीच केन्द्रीय बैंकले भारतीय रुपैयाँलाई बचाउनको लागि मुद्रा सञ्चितिको...

टोकियोमा दुई विमान एकआपसमा ठोक्किए
शनिबार, २७ जेठ २०८०

टोकियोको हानेदा  विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११ बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र...

पूर्वराष्ट्रपति ट्रम्पमाथि लाग्यो फेरी अर्को अभियोग
शुक्रबार, २६ जेठ २०८०

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो । ...

भारु २००० को नोटपछि ५०० को नोट बन्दीको हल्ला चल्न थाल्यो
शुक्रबार, २६ जेठ २०८०

दुई हजारको नोट चलनबाट हटाउने निर्णयपछि जनताको मनमा अनेक प्रश्न उब्जिएको छ । अब ५००को नोट पनि बन्द हुन लागेको होकी भन्ने त्रास सर्वसाधारणमा छ । कतिपयको मनमा यो प्रश्न...

विश्व अर्थतन्त्र अनिश्चित दिशामा छ, गरिब मुलुकहरू चरम गरिबीमा जाँदैछन् : विश्व बैंक
शुक्रबार, २६ जेठ २०८०

विकसित अर्थतन्त्रहरू मात्र होइन विकासशील विश्वका विकसित अर्थतन्त्रहरू नै ठूलो जोखिममा रहेको उनले बताएका छन् । उनले भनेका छन् "धेरै उदाउँदा बजार र विकासशील मुलुकहरूले अहिले उन्नत अर्थतन्त्रहरूमा देखिएको बैङ्किङ तनावबाट...

चार जना सवार ट्युनिसिया सेनाको हेलिकप्टर बेपत्ता
विहीबार, २५ जेठ २०८०

चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार  जनाएको छ । ...

तेह्र वर्षे किशोरीले मोबाइल गेम खेल्दा सवा दुई करोड स्वाहा !
विहीबार, २५ जेठ २०८०

ती युवतीले आफूलाई पैसा कहाँबाट आयो भन्ने बारेमा केही थाहा नभएको भन्दै घरमा डेबिट कार्ड देखेपछि आफ्नो स्मार्टफोनमा लिङ्क गरेको बताइन् । आफू सँगै नभएको बेला छोरीलाई पैसाको आवश्यकता पर्दा...