aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
मंगलबार, २६ बैशाख २०८०

इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अल्जजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए। पाकिस्तान तहरिक(इ(इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी...

भारतमा चीन, कोरिया र इन्डोनेसियाबाट आयातमा एन्टी–डम्पिङ शुल्क बढाउँदै
मंगलबार, २६ बैशाख २०८०

बिर्ला फुरुकावा फाइबर अप्टिक्स प्रा लिमिटेडले स्वदेशी उद्योगका तर्फबाट उक्त उत्पादनमा एन्टी डम्पिङ अनुसन्धान थाल्न आग्रह गरेको थियो । डीजीटीआरले आफ्नो अनुसन्धानमा आयातले घरेलु उद्योगलाई भौतिक क्षति पु¥याएको पाइयो ।

रिजर्भ बैंक अफ इन्डियामा ३४.२२ टनले सुनको भण्डारण बढ्यो
मंगलबार, २६ बैशाख २०८०

प्रतिवेदनअनुसार यसमध्ये ४३७.२२ टन सुन बैंक अफ इङ्ल्यान्ड र बैंक अफ इन्टरनेशनल सेटलमेन्ट (बिआइएस) विदेशमा सुरक्षित छ । जबकि देशमा ३०१ दशमलव १० टन सुन रहेको छ । ...

भारतको हनुमानगढमा मिग–२१ लडाकु विमान दुर्घटना
सोमबार, २५ बैशाख २०८०

पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ठूलो संख्यामा गाउँलेहरु घटनास्थलमा भेला भएका छन् । भारतको मिगले सुरतगढबाट उडेको थियो। ...

एयरलाइन्स र मदिराका बादशाहको इतिहास यसरी माटोमा मिल्यो
सोमबार, २५ बैशाख २०८०

आज हामीले थाहा पाएको किंगफिसर बियर युनाइटेड ब्रुअरीज ग्रुपको हिस्सा बनेको छ। १९१५ मा, यो समूह स्कटम्यान थोमस लीशम्यान नामक व्यक्तिले दक्षिण भारतका ५ डिस्टिलरीहरू मिलाएर गठन गरेको थियो। कासेल...

एउटा कम्पनीको शेयर बढ्दा रेखाले कमाइन् एकै दिनमा ३०० करोड
आइतबार, २४ बैशाख २०८०

शुक्रबार टाइटनको सेयर ६५ रुपैयाँले बढेको थियो । यो उछालका कारण रेखा झुनझुनवालाको सम्पत्ति तीन अर्ब ५ करोड १४ लाख ८८ हजार ५०रुपयाँ भारुले बढेको छ । पछिल्लो एक वर्षमा...

विश्वमा सबैभन्दा धेरै सुन कुन देशमा होला  ?
शनिबार, २३ बैशाख २०८०

त्यस्तै,  साउथ कोरिया १ सय ४ मेट्रिक टन, इन्डोनएसिया ७९ मेट्रिक टन, युएइ ७९ मेट्रिक टन, पाकिस्तान ६४ मेट्रिक टन, अर्जेन्टीना ६१ मेट्रिक टन, फिनल्याण्ड ४९ मेट्रिक टन, मलेसिया ३८...

आर्थिक संकटमा परेको गोफर्स्ट एयरलाइन्सको उडान १२ स्थगित हुने
शनिबार, २३ बैशाख २०८०

बिहीबार, कम्पनीका विमान भाडामा लिनेहरूले आफ्ना २३ वटा विमान फिर्ता मागेपछि एयरलाइनलाई अर्को झट्का लागेको छ। विमान भाडामा लिनेहरूले नागरिक उड्डयन महानिर्देशनालय(डिजीसीए)लाई २३ वटा विमानको दर्ता रद्द गर्न आग्रह गरेका...

विश्व व्यापारको वृद्धिदर १.७ प्रतिशतले हुने अनुमान
शुक्रबार, २२ बैशाख २०८०

यद्यपि यसले जारी विश्वव्यापी तनाव, खाद्यान्न आपूर्ति समस्या र मौद्रिक नीतिको कडाईको प्रभावलाई ध्यानमा राखेर पूर्वानुमान अत्यधिक अनिश्चित र नकारात्मक पक्षमा रहेको बताएको छ। गत गिरावट देखि सकल घरेलु उत्पादन...

५० मिलियन प्रयोगकर्ताहरू प्राप्त गर्न प्रत्येक उत्पादनलाई कति वर्ष लाग्यो ?
शुक्रबार, २२ बैशाख २०८०

त्यस्तै, कर उत्पादन गर्ने कम्पनीहरुलाई ५० मिलियन ग्राहक कमाउन ६२ वर्ष, टेलिफोन ५० वर्ष, क्रेडिट कार्ड २८ वर्ष, टेलिभिजन २२ वर्ष, कम्प्युटर १४ वर्ष, इन्टरनेट ७ वर्ष, पेपल ५ वर्ष,...

सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
शुक्रबार, २२ बैशाख २०८०

गत बुधबार बेलग्रेडको एक विद्यालयमा १३ वर्षका एक जना विद्यार्थीले गोली हानेर आफ्ना आठ जना साथीको हत्या गरेको थियो ।  एक साताको अन्तरालमा भएका यी दुई घटनाले सर्वियाली सरकारलाई बन्दुकको...

राजा चार्ल्स तृतीयको राज्याभिषेकमा विवादास्पद कोहिनूर हीरा प्रयोग नगरिने
शुक्रबार, २२ बैशाख २०८०

राजा चार्ल्स तृतीयले भने सेन्ट एडवर्डको मुकुट पहिरिनेछन्। उक्त मुकुट राजालाई ठिक हुनेगरी बनाइएपछि अहिले टावर अफ लन्डनमा प्रदर्शनका लागि राखिएको छ। उक्त मुकुट त्यसभन्दा अघिको मुकुट विस्थापनका लागि सन्...

पुटिन लक्षित ड्रोन आक्रमण गर्नेलाई ५ लाख डलर पुरस्कार
विहीबार, २१ बैशाख २०८०

ड्रोन अन्ततः आफ्नो लक्ष्यमा हिट गर्न असफल भयो । यो आफ्नो गन्तव्यबाट लगभग १२  माइल पर दुर्घटनाग्रस्त भयो। रुसी मिडियाका अनुसार अधिकारीहरूले वरपरको क्षेत्रमा तीन वटा समान मानवरहित विमानहरू फेला...

बेलायती विशाल ऊर्जा कम्पनी नाफामा
विहीबार, २१ बैशाख २०८०

कारपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन युरो) पुगेको छ । जुन मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिर निस्कँदा ३.९ बिलियन डलर शुल्क...

नितिश सरकारलाई ठूलो झट्का, जातिय जनगणनामा रोक
विहीबार, २१ बैशाख २०८०

नितिश सरकार लामो समयदेखि जातीय जनगणना गर्ने पक्षमा छ । नितिश सरकारले १८फेब्रुअरी २०१९ र फेरि २७ फेब्रुअरी २०२० मा बिहार विधान सभा र विधान परिषदमा जाति गणनाको प्रस्ताव पारित...

अमेरिकन फेडरल रिजर्भले ब्याजदर बढायो, आर्थिक मन्दी आउने चेतावनी
विहीबार, २१ बैशाख २०८०

यससँगै बैंकले ब्याजदर थप नबढाइने समेत संकेत गरेको छ । फेडरल रिजर्भको यस्तो नीतिलाई लिएर बजारले यसपटक पनि ब्याजदर बढाउने घोषणा हुने अनुमान गरेको थियो । उल्लेखनीय कुरा के छ...

ऋणमा डुबेको कम्पनी किन्न अम्बानी–अदानीको दौडमा, अन्य १४ कम्पनी पनि लाइनमा
विहीबार, २१ बैशाख २०८०

भद्रेश्वर विद्युत पावर कम्पनी ठुलो ऋणमा ढुबेको छ । कम्पनीको कर्जा डिसेम्बर २०२० मा निष्क्रियको आधारमा बाँडफाँड गरिएको थियो। यसपछि, कुल १,७७५ करोड रुपैयाँ भारुको ऋणको लागि ८५० करोड रुपैयाँ...

हालसम्म युरोप र अमेरिकामा टाट पल्टिएका ठूला बैंकहरु
विहीबार, २१ बैशाख २०८०

सन २००८ देखि हालसम्म विश्वका ठूला बैंक तथा वित्तीय संस्था टाट पल्टिएका मध्ये एचविओस ब्रिटेन सेप्टेम्बर १७, २००८, ६९० बिलियन पाउन्ड, वाशिंगटन म्युचुअल  सेप्टेम्बर १९,२००८,३०७ बिलियन डलर,  रिपब्लिक बैंक संयुक्त...

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार
विहीबार, २१ बैशाख २०८०

रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । आक्रमणकारीहरूले २४ शाहेद –१३६–१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र...

स्पाइसजेटका २५ वटा  ग्राउन्ड विमानहरू नवीकरण गर्ने तयारी
बुधबार, २० बैशाख २०८०

स्पाइसजेटका अध्यक्ष र प्रबन्ध निर्देशक अजय सिंहले भने, 'हाम्रो ग्राउन्ड गरिएको फ्लीटलाई चाँडै नै फर्काउने दिशामा सावधानीपूर्वक काम गरिरहेका छौं। एयरलाइनले प्राप्त गरेको कोषको धेरै जसो त्यसको लागि प्रयोग गरिनेछ।...