aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
राष्ट्रपति पौडेल पण्डित र ओझाको हातबाट टिका लगाउने
मंगलबार, २८ कार्तिक २०८०

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे...

छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु
मंगलबार, २८ कार्तिक २०८०

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा र सुमोमा सवार १ जनाको स्थानीय कार्की...

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए
मंगलबार, २८ कार्तिक २०८०

“सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ  बिरामीमात्रै हुनुहुन्छ”, उनले भने, “उनहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।”...

जुवातास खलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६५ जना पक्राउ
मंगलबार, २८ कार्तिक २०८०

सुर्खेत, चौकुने गाउँपालिका-६ जुम्ल्याहामुल बस्ने ३२ वर्षीय दिपेन्द्र कुमार बिसिको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन्द्र समेत २७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गुटु र ईलाका...

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र
मंगलबार, २८ कार्तिक २०८०

सानन वर्णशङ्कर बाख्राले दूध र मासु उत्पादन वृिद्ध भएको अध्ययन अनुसन्धानले देखाएको उनको भनाइ छ । शुद्ध सानन बाख्राले दैनिक चार लिटर दूध उत्पादन गर्ने र खरी वर्णशङ्कर बाख्राले दैनिक...

देशको मौसम प्रणालीमा पश्चिमी वायु प्रभाव
मंगलबार, २८ कार्तिक २०८०

दिउँसो देशको पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई...

तिहारको चौँथो दिन : बली, हलि एवम् गोरु पूजा
मंगलबार, २८ कार्तिक २०८०

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी...

आज नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा
मंगलबार, २८ कार्तिक २०८०

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले...

भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग
सोमबार, २७ कार्तिक २०८०

अध्यक्ष कुँवरले पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताउनुभयो । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप...

सिंहदरबार दक्षिण गेटमा स्कुटर दुर्घटना, २३ वर्षिया युवतीको मृत्यु
सोमबार, २७ कार्तिक २०८०

आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । यसैबीच काठमाडौँ महानगरपालिका–३१ बस्ने शिवकुमार...

१० अर्ब बराबरको कोष निर्माण गर्ने निर्णय
सोमबार, २७ कार्तिक २०८०

सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । योसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ । साथै बैठकले भुकम्प पीडितको सहयोगका...

राष्ट्रपति पौडेलद्वारा गाई पूजा
सोमबार, २७ कार्तिक २०८०

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार...

दियोबाट आगालागी हुँदा छब्बिस लाखभन्दा बढीको क्षति
सोमबार, २७ कार्तिक २०८०

आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र...

आगलागीहुँदा ५० लाखभन्दा बढीको क्षति
सोमबार, २७ कार्तिक २०८०

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।  इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज,...

आज गाई पूजा
सोमबार, २७ कार्तिक २०८०

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई...

आगामी २४ घण्टाको मौसम पूर्वानुमान र  चेतावनी
सोमबार, २७ कार्तिक २०८०

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। ...

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २८ जना पक्राउ
सोमबार, २७ कार्तिक २०८०

चितवन, भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारी,...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
आइतबार, २६ कार्तिक २०८०

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट रु ३४ हजार एक सय ४० बरामद...

बल्खुमा  एक जना  पुरुषको शव  भेटियो
आइतबार, २६ कार्तिक २०८०

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने...

नवलपरासी जीप दुर्घटना ६ जनामध्ये चारको परिचय खुल्यो
आइतबार, २६ कार्तिक २०८०

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा...