aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
जुवातास खेल्ने ३४ जना पक्राउ
विहीबार, ३० कार्तिक २०८०

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित पक्राउ गरेको हो । ...

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
विहीबार, ३० कार्तिक २०८०

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार...

संस्कृति जोगाउन दलित समुदाय अग्रसर
विहीबार, ३० कार्तिक २०८०

ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विकुल, सहनाइलगायतका विभिन्न वाद्यवादनसहित देउसीभैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिकरूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउछन । “अहिले देउसीभैलोको मौलिकपन नै भेटिदैन,...

टेम्पोे दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते
विहीबार, ३० कार्तिक २०८०

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी...

मौसम पूर्वानुमान : देशैभरी तापक्रम घट्दै, यी प्रदेशमा हल्का हिमपात हुने
विहीबार, ३० कार्तिक २०८०

राती कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा...

भू-कम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग
बुधबार, २९ कार्तिक २०८०

यहाँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा ९एकीकृत समाजवादी०...

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार
बुधबार, २९ कार्तिक २०८०

‘म आफु ३५ वर्षको हुँदादेखि नै दिदीबहीनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु । अहिले म ५४ वर्षको भएँ । यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको...

पहिचान झल्काउने देउसी
बुधबार, २९ कार्तिक २०८०

“खासमा हाम्रो आफ्नै चाडपर्व र परम्पराहरू छन्, तथापि तिहारमा सिङ्गो देश नै उल्लासमय हुने भएकाले हामीले समुदायको संस्कृति झल्काउँदै देउसी नाच निकालेका छौँ,” आदिवासी जनजाति समुदायकी अगुवासमेत रहनुभएकी उनले भने,...

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड
बुधबार, २९ कार्तिक २०८०

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि...

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण
बुधबार, २९ कार्तिक २०८०

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो  । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका...

छठपर्वका लागि वीरगञ्जका पोखरीहरू सजाइँदै
बुधबार, २९ कार्तिक २०८०

विगतभन्दा यस वर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि...

जुवा खालबाट सेनाका पूर्व उपरथीसहित ८ जना पक्राउ
बुधबार, २९ कार्तिक २०८०

उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी...

महोत्तरीमा प्रहरीको गोली लागी दुई जना घाइते
बुधबार, २९ कार्तिक २०८०

उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा प्रवक्ता डिएसपी दिलीपकुमार गिरीको भनाइ छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अध्यक्ष नेपाल स्वदेश फिर्ता
बुधबार, २९ कार्तिक २०८०

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)...

भाइटीकाको दिन मौसम कस्तो रहला ?
बुधबार, २९ कार्तिक २०८०

“आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...

आज बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने
बुधबार, २९ कार्तिक २०८०

मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ...

भोलि भाइटीका, १०ः५१ बजे शुभ साइत, कसले साइतमा नै टिका लगाउन पर्छ ?
बुधबार, २९ कार्तिक २०८०

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । ...

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
मंगलबार, २८ कार्तिक २०८०

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...

जुवातास खेलिरहेका ९० जना पक्राउ
मंगलबार, २८ कार्तिक २०८०

कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बाँसखेडा बस्ने भिम बहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय ईन्द्र पाठक समेत २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

नेपाली सेनाद्वारा हवाई उद्धार
मंगलबार, २८ कार्तिक २०८०

जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो । कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली...