aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
आगलागीबाट करिब ६० लाखको धनमाल जलेर नष्ट
आइतबार, ०३ मंसिर २०८०

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका–१०तिघरी बस्ने ५० वर्षीय केशव प्रसाद जैशीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठ र डोरीले बनेको खाट, कुर्सी, टेबल, पूर्णरूपमा जलेर करिब...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
आइतबार, ०३ मंसिर २०८०

सिरहा, लहान नगरपालिका–२३ बथनाहास्थित सडकमा प्रदेश २–०३–००१ त ७५४२ नम्बरको ट्याक्टरले प्र२–०१–००२प ८००१ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार अर्नमा गाउँपालिका–१ बस्ने २६ वर्षीय रोशन राय र उदयपुर...

आजको मौसम पूर्वानुमान
आइतबार, ०३ मंसिर २०८०

आइतबार दिउँसो ː  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी...

छठ पर्व उल्लासपूर्वक मनाइँदै
आइतबार, ०३ मंसिर २०८०

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने...

‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’
शनिबार, ०२ मंसिर २०८०

“बन्धक रहेका जोशीलाई छुटाउन आज बिहान मात्रै कतारका राजदूतसित छलफल भएको छ”, मन्त्री साउदले भने, “हमासको आक्रमणबाट सुदूरपश्चिमले बढी क्षति ब्यहोरेको अवस्था छ ।” कूटनीतिक पहल गरेर छुटाउने प्रक्रियामा रहेको...

सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
शनिबार, ०२ मंसिर २०८०

आयोगले सूचना अधिकारी तोक्न वा स्वतः प्रकाशन हुन बाँकी रहेका सूचना सार्वजनिक गर्न,अदालतहरुमा सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा इमेल सार्वजनिक गर्न निर्देशन दिएको हो ...

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा हिमपातको संभावना
शनिबार, ०२ मंसिर २०८०

शनिबार दिउँसो ː देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। ...

सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्रमा झिलीमिली, एक घाटको मूल्य १५००
शनिबार, ०२ मंसिर २०८०

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ । यी स्थानमा...

जुवाको खालबाट असीजना पक्राउ, हालसम्म ३६९ जना पक्राउ
शुक्रबार, ०१ मंसिर २०८०

दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा देशभरबाट १६० जना जुवाडे पक्राउ परेका थिए । तिहारमा पक्राउ पर्ने जुवाडेहरूको सङ्ख्या दोब्बर भएको छ । तिहार अवधि देशभरबाट ३६९ जना जुवाडेहरूलाई पक्राउ परेका...

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान
शुक्रबार, ०१ मंसिर २०८०

महाजनको रेकर्ड गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वल्र्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ...

चितवन निकुञ्‍जमा सल्बलाए तस्कर, धराप थापेर दुई गैंडा मारे
शुक्रबार, ०१ मंसिर २०८०

१० वटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरूले खाल्टोमा पारेर गैँडा मारेका हुन् । ...

टिकटक बन्द गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट
शुक्रबार, ०१ मंसिर २०८०

टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरुमा समेत हनन भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन ।  २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने...

जुवा खेल्दा खेल्दै होटलबाट २० जना पक्राउ
शुक्रबार, ०१ मंसिर २०८०

भोजपुर, टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।  । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत...

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन
शुक्रबार, ०१ मंसिर २०८०

अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा रु १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा रु पाँच–छ हजार आम्दानी भएको...

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
शुक्रबार, ०१ मंसिर २०८०

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने,...

छठपर्व आजदेखि विधिवत सुरु
शुक्रबार, ०१ मंसिर २०८०

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको...

कोशी, बागमती र गण्डकी प्रदेश उच्च क्षेत्रमा हिमपातको संभावना
शुक्रबार, ०१ मंसिर २०८०

शुक्रबार दिउँसो ː कोशी,  बागमती, गण्डकी  प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा...

भूकम्पपीडितलाई इयूको अट्ठाइस करोड असी लाख
शुक्रबार, ०१ मंसिर २०८०

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो । ...

अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने
शुक्रबार, ०१ मंसिर २०८०

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा...

जुवातास खेल्ने एक सय पैसट्ठी पक्राउ, पैतिस लाख बरामद
विहीबार, ३० कार्तिक २०८०

सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी...