aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही
सोमबार, ०६ चैत्र २०७९

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने...

यी हुन् अहिले पानी परिरहेका ठाउँ, दिउँसो पनि पर्ने सम्भावना
सोमबार, ०६ चैत्र २०७९

राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना...

फेवाताल किनारमा पुराना डुङ्गाबाट सुन्दरता मासिँदा थपिँदै चुनौती
आइतबार, ०५ चैत्र २०७९

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताए । “फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको...

तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
आइतबार, ०५ चैत्र २०७९

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५...

मधेस प्रदेशका मिटरब्याज पीडित काठमाडौंसम्म पैदलयात्रामा
आइतबार, ०५ चैत्र २०७९

मधेस प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि...

रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन
आइतबार, ०५ चैत्र २०७९

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरिएको पाइएपछि छानबिनका लागि समिति...

उपराष्ट्रपतिले सोमबार शपथ लिने
आइतबार, ०५ चैत्र २०७९

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ...

डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
आइतबार, ०५ चैत्र २०७९

कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो । ...

गौरादहमा कौडा खेलिरहेको तीन जना पक्राउ
आइतबार, ०५ चैत्र २०७९

गौरादहमा कौडा खेलिरहेको तीन जना पक्राउ परेका छन् । गौरादह नगरपालिका १ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ...

सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
आइतबार, ०५ चैत्र २०७९

भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालीमाटी सडकको हालसम्मको प्रगति १४ प्रतिशतमात्रै रहेको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो । ...

आज यी ठाउँमा पर्नेछ पानी, सतर्कता अपनाउन आग्रह
आइतबार, ०५ चैत्र २०७९

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम...

आज देशभर पानी पर्दै, भोलि यस्तो छ सम्भावना
शनिबार, ०४ चैत्र २०७९

भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ...

फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना
शनिबार, ०४ चैत्र २०७९

बजार क्षेत्रका सडक पेटीमा सामान नराख्न पटकपटक आग्रह गरे पनि व्यवसायीले नमानेपछि जरिवाना गर्ने निर्णय गरिएको हो । त्यसैगरी एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत...

६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका २१ वर्षीय युवकको उद्धार
शनिबार, ०४ चैत्र २०७९

त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौडा पुर्‍याउन सवारी साधनको व्यवस्था गर्नुको साथै मानव सेवा आश्रममा सहजिकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाईएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिइन् ।

पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन गर्न सम्मेलन हुँदै
शनिबार, ०४ चैत्र २०७९

अध्यक्ष साहका अनुसार बर्सातको पानी सङ्कलनार्थ प्राप्त अवसरलाई दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका सन्दर्भमा सम्बोधन गर्ने सम्मेलनको उद्देश्य छ । ...

चोरीको आरोप लागेका बालकको शव शंकास्पद अवस्थामा भेटियो
शनिबार, ०४ चैत्र २०७९

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय बेचन महराका ११ वर्षीय छोरा निरजलाई मृत भेटिएको छ । उनको शव घरदेखि करिब एक किलोमिटर दुरीमा रहेको एकान्त तरकारी खेत नजिकै भेटिएको हो ।

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो
शनिबार, ०४ चैत्र २०७९

जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस  प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले...

बेपत्ता भाइसित ४० वर्षपछि सम्पर्क भएपछि थपियो यस्तो खुसी
शनिबार, ०४ चैत्र २०७९

बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए । तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए ।

भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत नेपालले बिजुली बेच्ने
शनिबार, ०४ चैत्र २०७९

उनले गत डिसेम्बरमा विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रतियुनिट क्रमश सात दशमलव ५० र आठ दशमलव ७० रुपैयाँ प्रस्ताव पेस...

लागुऔषधको कारोबारमा संलग्न सात सय १३ पक्राउ
शनिबार, ०४ चैत्र २०७९

कञ्चनपुरका सीमानाकाबाट लुकीछिपी आयात हुने गरेको खैरो हेरोइन सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने गरेको विगतका घटनाक्रममा देखिएको प्रहरीकै भनाइ छ । लागुऔषध न्यूनीकरणका लागि भन्दै प्रहरीले यहाँका विभिन्न विद्यालय, सार्वजनिक...