aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि
मंगलबार, ०७ चैत्र २०७९

राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् ।...

ज्ञानेन्द्र शाहीको बोलीका कारण चल्यो दुई युवा नेताबीच जुहारी
मंगलबार, ०७ चैत्र २०७९

केसीले लेखेका छन् - राष्ट्रपिता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मन्त्रका रूपमा स्वीकार गरेका हामी 'जाई कटक नगर्नु, झिकी कटक गर्नु ’ भन्ने मान्यता बोकेका राष्ट्रवादी युवा हौँ...

नेपाल एयरलाइन्समा लगेज फोडिएपछि नेपाल सरकारका सचिव नै डोको खोज्न बाध्य !
मंगलबार, ०७ चैत्र २०७९

यात्रुको लगेज तोड्ने र महँगा सामानहरू चोर्ने कर्मका कारण बदनामीको शीर्ष स्थानमा रहेको नेपाल वायुसेवा निगमको जहाजमा अर्को एउटा घटना भएको छ । त्यो हो, नेपाल सरकारकै उच्च तहका कर्मचारीको...

भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
मंगलबार, ०७ चैत्र २०७९

बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा...

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छः राष्ट्रपति पौडेल
मंगलबार, ०७ चैत्र २०७९

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएक छन् । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज...

नागरिकताको कुरा छाडौं, पैसा नै देखेका छैनन् यो गाउँका मान्छेले
मंगलबार, ०७ चैत्र २०७९

झाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा,...

आठ महिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा
मंगलबार, ०७ चैत्र २०७९

काठमाडौ‌ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा...

पोखरा विमानस्थलमा व्यापार गर्ने हो ? यस्तो छ विज्ञापन
मंगलबार, ०७ चैत्र २०७९

आज प्रकाशित सूचनामा इच्छुक संस्था/फर्म/कम्पनीलाई १५ दिनभित्र फारम पेश गर्न आग्रह गरिएको छ । जसको लागि पछि फिर्ता नहुने गरि ३ हजार ३९० दाखिला गिर भौचरसहित रित पूर्वकको कागजात पेश...

डा. चन्द्र भण्डारीको उपचारका लागि सरकारले दियो ५५ लाख ८८ हजार
मंगलबार, ०७ चैत्र २०७९

डा. भण्डारीको सचिवालयले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । सामाजिक सञ्जाल मार्फत दिइएको जनकारी अनुसार उनलाई सामान्य आहार दिन थालिएको छ । ...

पाथीभरा क्षेत्रमा चैत्र महिनामा पनि हिउँ जम्यो
मंगलबार, ०७ चैत्र २०७९

ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक गत फागुन १५ गते हिमपात भएको थियो । गत वर्ष भने पुसको दोस्रो सातादेखि नै हिमपात हुन सुरु भएको थियो । यस वर्ष विगतका...

भोज खाएर फर्किँदै गरेका यात्रु बोकेको ट्याक्टर दुर्घटनामा परि २ दुई जनाको मृत्यु
मंगलबार, ०७ चैत्र २०७९

बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्कि रहेका बेला ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा भजनी ९ की चाहाना चौधरी...

आज, भोलि र पर्सी पानी पर्ने - यस्तो हुनेछ तीन दिनको मौसम
मंगलबार, ०७ चैत्र २०७९

हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । ...

कुन देशले दियो ६ अर्ब ५७ करोड बराबरको अनुदान ? मन्त्रिपरिषद्ले गर्‍यो स्वीकार गर्ने निर्णय
सोमबार, ०६ चैत्र २०७९

मन्त्रिपरिषद्ले नेपाल र बङ्गलादेशबीच ‘सियरिङ अफ सिरयल टाइम हाइड्रो मेट्रोपोलिटिकल डेटा एन्ड’को समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने र विद्युत् नियमन आयोगका सदस्य रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने...

नयाँ वर्षको भित्तेपात्रो स्वीकृति नलिई छाप्दै हुनुहुन्छ ? कारबाहीमा परिन्छ
सोमबार, ०६ चैत्र २०७९

समितिको स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अनुगमन गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । समितिमा गृह...

रवि लामिछानेले राहदानी मुद्दामा राहत पाए
सोमबार, ०६ चैत्र २०७९

राहदानी ऐन अनुसार मुद्दा चलाउनुपर्ने प्रमाण नदेखिएपछि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताले प्रतिक्रिया दिएको छ । झुटो विवरण पेस गरेर पासपोर्ट लिएको कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
सोमबार, ०६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदानमा...

बैंकिङ कसूर मुद्दामा फरार दोलखाका रमेश पक्राउ
सोमबार, ०६ चैत्र २०७९

बैंकिङ कसूर मुद्दामा फरार रहेका दोलखाका रमेश कुमार श्रेष्ठ पक्राउ परेका छन् । दोलखा भिमेश्वर नगरपालिका १ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ माईक्रोपार्क बस्ने ४४ वर्षीय श्रेष्ठलाई सोमबार...

नौ वटा खानीबाट खनिज उत्खननका लागि खुल्यो ठेक्का
सोमबार, ०६ चैत्र २०७९

खानी तथा भुगर्भ विभागले महत्वपूर्ण नौं वटा खानीहरु ठेक्कामा लगाउने भएको छ । सार्वजनिक सूचना मार्फत इच्छुक उत्खनन् कर्ताहरुका लागि प्रकाशित गरिएको सूचनामा देशका विभिन्न भागमा रहेका चुन ढुंगा तामा,...

नेपाल एकीकरणजस्तै आर्थिक सम्मृद्धिको अभियान पनि गोरखाबाटै गरौँः ढकाल
सोमबार, ०६ चैत्र २०७९

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख...

५ जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय, एक नम्बरमा कुँवर
सोमबार, ०६ चैत्र २०७९

अतिरिक्त महानिरीक्षकमा बढुवा हुनेहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई...