aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
नेपाल-भारत सीमाबाट हराएका दुई सीमास्तम्भ भेटिए
विहीबार, २६ माघ २०७९

नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।

गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग
विहीबार, २६ माघ २०७९

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ । हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो...

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली
विहीबार, २६ माघ २०७९

नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा  पछिल्लो समय ‘स्मार्ट’ प्रविधिको उपयोग हुन थालेको छ । नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण  सहज  र प्रभावकारी समेत हुँदै  गएको छ । चुहावट...

आजदेखि यी ठाउँमा जानेछ एक सातासम्म बत्ती
विहीबार, २६ माघ २०७९

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ । ...

खेतमा दिशा गरेको निहुँमा झडप, एकजनाको मृत्यु
विहीबार, २६ माघ २०७९

खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गरेको प्रत्येक्षदर्शीले बताएका छन् । ...

आज कस्तो हुनेछ मौसम ? यी ठाउँमा छ हिमपातको सम्भावना
विहीबार, २६ माघ २०७९

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । ...

पैसाका लागि अप'हर'णको नाटक, छ प'क्रा'उ
विहीबार, २६ माघ २०७९

कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भई हाल नैकाप बस्ने दिलीप विक, सर्लाही घर भई बालाजु बस्ने भोला...

एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ
बुधबार, २५ माघ २०७९

फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन आज यहाँ आयोजना...

के अल्ट्रा–प्रोसेस्ड खानाबाट क्यान्सरको खतरा छ ?
बुधबार, २५ माघ २०७९

अल्ट्रा प्रोसेस्ड फूडमा के समावेश छ, तत्काल नूडल्स र सूप छन् । खाना खान तयार, प्याक गरिएको खाजा, फिजी कोल्ड ड्रिंक्स, केक, बिस्कुट, प्याकेज गरिएको मिठाई पर्दछन् । त्यस्तै फास्ट...

स्लोभाकिया पठाइदिन्छु भन्दै साढे ८ लाख ठग्ने मधुमाया थापा पक्राउ
बुधबार, २५ माघ २०७९

स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी...

टर्कीमा  अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
बुधबार, २५ माघ २०७९

टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद्...

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
बुधबार, २५ माघ २०७९

सम्झौता भएको दुई वर्षपछि काठमाडौं महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५...

फेक आईडी खोली रकम ठगी गर्ने स्वस्तिका श्रेष्ठ पक्राउ
बुधबार, २५ माघ २०७९

उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक...

सफ्टवारिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २ सय विद्यार्थीलाई रोजगारी दिने
बुधबार, २५ माघ २०७९

एआरआरटीएसएम जीएमबीएच जर्मनको अत्याधुनिक रोबोटिक्स टेक्नोलोजी, इमेज प्रोसेसिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको क्षेत्रमा पायोनियर कम्पनी हो । सफ्टवारिका कलेज र सफ्टएड ग्रुप अफ कम्पनीजका अध्यक्ष विज्ञान...

खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग
बुधबार, २५ माघ २०७९

दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको...

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच
बुधबार, २५ माघ २०७९

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर–१२, १० लगायत वडामा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने छ । वडा नम्बर–१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको...

वडा स्तरका विवाद मेलमिलापका माध्यमबाट निरुपण गर्न महानगरको आग्रह
मंगलबार, २४ माघ २०७९

निरीक्षणका क्रममा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले, मेलमिलाप कक्षको प्रभावकारी कार्यान्वयन गर्न उचित भौतिक पूर्वाधार विकास गरिरहेको बताइन । (उजुरी लिएर आउने र जसका विषयमा उजुरी दिइएको हो) दुवै पक्ष र उजुरीको...

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
मंगलबार, २४ माघ २०७९

बैठकमा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्ने तर काममा ढिलासुस्ती गरेको पाइएमा कारबाही गर्ने बताए  । यसैबीच मुख्यमन्त्री जम्कट्टेलले मर्मत तीव्ररुपमा गर्न हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक आगामी फागुन...

विदेश पठाइदिन्छु भन्दै साढे ५७ लाख ठगी गर्ने अनिल श्रेष्ठ पक्राउ
मंगलबार, २४ माघ २०७९

सिङ्गापुर, अफगानिस्तान र घाना पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सिङ्गापुर, अफगानिस्तान र घानामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै नगद ५७ लाख ५० हजार रुपैयाँ ठगी...

नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
मंगलबार, २४ माघ २०७९

नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद...