aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
आइतबार, २२ माघ २०७९

जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ४ सितापाईला डेरा गरी बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका १० घर भएका ४४ वर्षीय दिल कुमार शाहीको कोठामा...

ला'गुऔषध सेवन गरी सवारी साधन चलाउने  ३ जना चालक  ट्राफिकको नियन्त्रणमा
शनिबार, २१ माघ २०७९

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

क्यानले हवाई सेवा सुरक्षाका लागि गरेका निर्णयका ६ बुँदाहरुमा के छ ?
शनिबार, २१ माघ २०७९

यस्तै, वायुयान चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्ने उडानमा हाल कायम रहेको (उडानमा दुईभन्दा बढी चालकदलका सदस्य रही एक्टेन्डेड आवर उडान गर्न पाउने)सम्बन्धी प्रावधान अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गरिएको...

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार
शुक्रबार, २० माघ २०७९

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक...

क्लबको जग्गा हडप्ने ६ जनाविरुद्ध मुद्दा दायर
शुक्रबार, २० माघ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पर्साको भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने
शुक्रबार, २० माघ २०७९

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । ...

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
शुक्रबार, २० माघ २०७९

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले आज लामिछानेको मुद्दामा भएको आदेशसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश गरेको हो ।महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा यही माघ १६ गते पुनरावलोकन निवेदन...

बाख्रापालनबाटै कमाउँछन् कृष्ण वार्षिक चार लाख
शुक्रबार, २० माघ २०७९

उनले बाख्रापालनबाट वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गरेका खड्का फार्ममा अहिले २८ वटा बाख्रा छन् । खड्कालाई...

आइएफआरसीका महासचिव नेपाल भ्रमणमा आउदै, ४५ एम्बुलेन्स हस्तान्तरण गरिने
शुक्रबार, २० माघ २०७९

विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् । प्रथम नेपाली महासचिव चापागाईंले...

दोदा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता
शुक्रबार, २० माघ २०७९

कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन् । नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छिन् । पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल...

स्रोत नखुलेको ४१ लाख नगदसहित चार जना पक्राउ
शुक्रबार, २० माघ २०७९

वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका ४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

स्रोत नखुलेको रकम सहित १ जना  पक्राउ
विहीबार, १९ माघ २०७९

चोकमा रोकी चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहको कानूनी रीतरपुर्‍याई तलासी लिँदा निजसंग हजार दरका १६०० थान र पाँच सय दरका ८०० थान गरी जम्मा नेपाली रुपैया बीस लाख...

सांसद अरुणकुमार चौधरी पक्राउ
विहीबार, १९ माघ २०७९

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ...

सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए
विहीबार, १९ माघ २०७९

योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको...

बैंकिङ कसूर मुद्दामा फरार रहेका भुवन पक्राउ
विहीबार, १९ माघ २०७९

उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री
विहीबार, १९ माघ २०७९

म्याग्दी जिल्लाबाट यस वर्ष २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान...

बैंक खाताको विवरण सार्वजनिक भएकोमा प्रेमप्रसादकी श्रीमतीको आपत्ति
विहीबार, १९ माघ २०७९

बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ । गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे...

पर्सामा करिब साढे छ हजार उद्योग थपिए
विहीबार, १९ माघ २०७९

पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा...

बिरामी घरको उपचार गर्न स्किल सेवा पुग्यो चितवन
विहीबार, १९ माघ २०७९

दक्ष, योग्य, विशेषज्ञ प्राविधिक जनशक्तिले हाइ–टेक डिभाइसको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने, समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा स्किल सेवा हमेसा अग्रपङ्गितिमा रहेको छ । विगत...

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला, वार्षिक १५ लाखसम्म आम्दानी
विहीबार, १९ माघ २०७९

कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० हजारको...