aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
लुम्बिनी प्रदेशमा ३१ सय भन्दा बढि मुद्दा दर्ता, सबैभन्दा धेरै साइबर अपराधका
मंगलबार, २४ माघ २०७९

नेपाल प्रहरी लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा  ३ हजार १ सय ७६ मुद्धा दर्ता भएका छन् । सबै भन्दा बढी लागुऔषध र साइबर अपराधका मुद्धा रहेको नेपाल प्रहरी लुम्बिनी प्रदेशले...

राष्ट्र बैंकले २४ करोड रकम मुद्दती निक्षेपमा राख्ने
मंगलबार, २४ माघ २०७९

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको...

डा. सुनिल शर्माको पहलमा पूर्वाञ्चलले पायो मेडिकल कलेजको स्वीकृत
मंगलबार, २४ माघ २०७९

अस्पताल सेवा विस्तारका साथै मेडिकल कलेज सञ्चालनका लागि मोरङ क्षेत्र नं ३ का सांसद डा शर्मा तथा प्रदेशमन्त्री जीवन आचार्यलगायतले  पहल गरेको  र प्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री दुवै सकारात्मक...

विदा धेरै भए, पुनर्विचार आवश्यक छः प्रधानमन्त्री
मंगलबार, २४ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह...

सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने
मंगलबार, २४ माघ २०७९

अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ...

बालेनले चलाए मैतीदेवीको प्रहरी विटमा डोजर
मंगलबार, २४ माघ २०७९

काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले फेरि डोजर चलाउन शुरु गरेका छन् । मंगलबार काठमाडौं महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी विटमा नै डोजर चलाएको हो । ...

स्रोत नखुलेको एक लाख नगदसहित लक्ष्मी कान्त पक्राउ
मंगलबार, २४ माघ २०७९

स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका २ ब्यारेलबाट स्रोत नखुलेको नगद १ लाख ३१ हजार रूपैयाँ सहित भारत घर भएका ३८ वर्षीय लक्ष्मी...

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
मंगलबार, २४ माघ २०७९

जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १७ खुसिबु बस्ने ५९ वर्षीय धर्मेन्द्र महर्जनको घरमा जुवातास खेलरहेको अवस्थामा महर्जन समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले...

खेती गर्ने समयमा मल अभाव हुँदा चिन्तामा किसान
मंगलबार, २४ माघ २०७९

“खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे । उनी जस्तै जिल्लाका अधिकांश किसानले युरिया...

एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा
मंगलबार, २४ माघ २०७९

एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको हो...

आज यी चार जिल्लामा हुनेछ मौसम खराब, सतर्क रहन आग्रह
मंगलबार, २४ माघ २०७९

राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । ...

मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
सोमबार, २३ माघ २०७९

विवाद बढेर दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए । “ढुङ्गा हानाहान भएपछि...

ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्ट’ एप, यस्ता छन् विशेषता
सोमबार, २३ माघ २०७९

ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त एप सार्वजनिक गरेको हो । ...

लालीगुराँसले ल्यायो नेपालमै पहिलो पटक कपालमा लगाउने तेल
सोमबार, २३ माघ २०७९

लालीगुराँस केश तेल प्रालीले नेपालमै पहिलो पटक कपालमा लगाउने तेल ल्याएको छ । उक्त कम्पनीले मंगलबारदेखि बजारमा खुद्रा बिक्रीका लागी ल्याउने भएको हो । ...

ऋणमुक्त हुन विदुर नगरपालिकाले ल्यायो विनियोजन विधेयक
सोमबार, २३ माघ २०७९

नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले   केही योजनाका बजेट  रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गरेका चालु...

शाली नदी मेलामा एक करोड सहयोग संकलन
सोमबार, २३ माघ २०७९

काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी माधवनारायण मेलाको अन्तिम...

चौध उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान
आइतबार, २२ माघ २०७९

नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण...

चार लाख नक्कली नोटसहित दुई जना पक्राउ
आइतबार, २२ माघ २०७९

नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । लहान नगरपालिका ८ पशुपति स्कुलको गेट नजिकबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोट र सोही आकारको कागजातहरू ३३...

ठूलोढुङ्गा सडक तीन वर्षमा चौध प्रतिशत मात्रै कालोपत्र
आइतबार, २२ माघ २०७९

जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४...

हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
आइतबार, २२ माघ २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा...