aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर
शुक्रबार, ०१ भदौ २०८०

वडाध्यक्षले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको पाइएको छ । कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी...

नलगाडका घरको मुआब्जा तीन वर्षदेखि रोकियो
शुक्रबार, ०१ भदौ २०८०

अर्थ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना क्षेत्रका घरको मुआब्जा दिने विषयमा ह्रास कट्टीको विषयमा सहमति नदिँदा काममा बिलम्ब हुँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना...

अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत
शुक्रबार, ०१ भदौ २०८०

सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत...

कोका–कोलाद्वारा युथ डाइलग इभेन्ट आयोजना
शुक्रबार, ०१ भदौ २०८०

ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी छलफलहरू प्रस्तुत भएका थिए । पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन...

साना करदातालाई सहुलियत, एक करोडमाथिको विवरण मासिक बुझाउनु पर्ने
शुक्रबार, ०१ भदौ २०८०

विभागले वार्षिकरुपमा रु एक करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई भ्याट विवरण मासिकरुपमा नै बुझाउन आग्रह गरेको छ । यसअघि त्यस्ता करदाताले द्वैमासिकरुपमा कर विवरण दाखिला गर्ने गरेका थिए । चालु...

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ
शुक्रबार, ०१ भदौ २०८०

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौं महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगरपालिका–१० घर भई नयाँ बसपार्क...

गण्डकी प्रदेशको वन पैदावारबाट २० करोड आम्दानी
शुक्रबार, ०१ भदौ २०८०

वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा रु २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ आम्दानी गरेका छन् । रु ११ लाख ७४ हजार...

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर
शुक्रबार, ०१ भदौ २०८०

भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्किएका उनले यतिबेला बाख्रापालनबाट वार्षिक रु १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका छन् । “सुरुमा घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किने”,...

तारागाउँ रिजेन्सी होटल्सले बढायो शतप्रतिशतभन्दा बढी नाफा
शुक्रबार, ०१ भदौ २०८०

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ३८ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म १९ करोड ५ लाख रूपैयाँभन्दान बढी...

सिद्धार्थ क्यापिटल अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा
शुक्रबार, ०१ भदौ २०८०

सिद्धार्थ क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफल घोषणा गरेका छन् । क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि...

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
शुक्रबार, ०१ भदौ २०८०

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ...

फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने
शुक्रबार, ०१ भदौ २०८०

सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै...

श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि, कति पुग्यो ?
शुक्रबार, ०१ भदौ २०८०

सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण...

लक्षित वर्गलाई निःशुल्क उपचार दिन कार्यविधि तयार
शुक्रबार, ०१ भदौ २०८०

कार्यविधि कार्यान्वयनमा आएपछि प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्करूपमा आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्रत्याभूति हुने बताइएको छ । चालु आर्थिक वर्षका लागि कामपाले स्वास्थ्य क्षेत्रका लागि रु ९२...

नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर
शुक्रबार, ०१ भदौ २०८०

शुक्रबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी...

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने
विहीबार, ३२ साउन २०८०

नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बैंक, युरोपेली...

भ्रष्टाचार आरोपमा लेखा अधिकृत पोखरेलविरुद्ध मुद्दा दायर
विहीबार, ३२ साउन २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा एक लेखा अधिकृतविरुद्द मुद्दा दायर गरिएको छ । आयोगले सडक डिभिजन लहानका  लेखा अधिकृत पदम विनोद भन्ने पद्म बिनोद पोखरेलविरुद्द मुद्दा दायर गरेको...

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिनूः वाटर उद्योग संघ
विहीबार, ३२ साउन २०८०

सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए । “उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७...

‘इनरुट वेदर’ अध्ययन गर्न उच्चस्तरीय समिति गठन
विहीबार, ३२ साउन २०८०

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एण्ड ल्याण्डिङ (एसटीओएल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी सो क्षेत्रका जनताको हवाई यातायातमा पहुँच...

सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई पत्र
विहीबार, ३२ साउन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक...