aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट
मंगलबार, ३० साउन २०८०

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परिक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नतिजा सार्वजनिक भएको जानकारी दिएका हुन् । उनले आर्थिक...

डेङ्गुको सङ्क्रमण बढ्दो, कोशी प्रदेशमा सबैभन्दा बढी
मंगलबार, ३० साउन २०८०

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए । उनले दैनिक सङ्क्रमण...

पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने
मंगलबार, ३० साउन २०८०

पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु ठगिँदै आएका थिए । यातायात व्यवस्था कार्यालयले आज सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटरजडित ट्याक्सी सञ्चालन गर्न र...

हिमालयन डिष्टिलरीको खुद नाफा साढे ३७ प्रतिशतले घट्यो
मंगलबार, ३० साउन २०८०

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी खुद...

‘ब्रेक सु’ भित्रको सुन गाल्न थालियो, ६० किलोबाट अझै घट्ने
मंगलबार, ३० साउन २०८०

यसअघि हिजो (सोमबार) ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान...

मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
मंगलबार, ३० साउन २०८०

यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे...

दुई लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
मंगलबार, ३० साउन २०८०

सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले...

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना
मंगलबार, ३० साउन २०८०

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मदेश प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र...

मुगु जीप दुर्घटना, दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
सोमबार, २९ साउन २०८०

जिप सडकबाट अन्दाजी तीन सय मिटर तल मुगु कर्णाली छेउ पुगेको र जिपमा सवार नौजना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक मोहन बस्नेतले जानकारी...

कागबेनीका बाढीपीडितलाई तत्काल सहयोग पठाइने
सोमबार, २९ साउन २०८०

गएराति बाढीले कागबेनी क्षेत्रका घरहरू बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् । बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेशिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि...

भूटानी शरणार्थी प्रकरणमा थप १८ जनाद्वारा जाहेरी दर्ता
सोमबार, २९ साउन २०८०

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा आफूहरूलाई भूटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाका १८ जना पीडितले...

पोर्चुगल पठाइदिन्छु भन्दै ३९ लाख ठगी, उमेश पक्राउ
सोमबार, २९ साउन २०८०

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ गरेका छन् । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने ईलाम रोङ गाउँपालिका ६ घर भएका ३१...

टक्सार महाशाखाले थाल्यो सुन गाल्ने प्रक्रिया, मंगलबारसम्म सक्ने
सोमबार, २९ साउन २०८०

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन  छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने...

कैदीबन्दी मृत्यु प्रकरणः कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी,  असई चौधरी पक्राउ
सोमबार, २९ साउन २०८०

सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई...

मनसुनी वर्षा अझै केही दिन जारी रहने
सोमबार, २९ साउन २०८०

“आज र भोलि बदली र वर्षा हुनेछ, तथापि गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ, सोमबार र मङ्गबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ”, उनले...

आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो
सोमबार, २९ साउन २०८०

पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ । भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको पराजुलीले बताए । अधिकांश रातो र...

कागबेनीमा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गरिँदै
सोमबार, २९ साउन २०८०

अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको...

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
सोमबार, २९ साउन २०८०

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

कागखोलाका स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ’
सोमबार, २९ साउन २०८०

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने...

कोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह
सोमबार, २९ साउन २०८०

सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि...