aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
पुनः प्रयोग हुँदैनन् लाखौं खर्च गरेर बनाइएका पाङ्ग्रा र धमा
विहीबार, ०५ फागुन २०७८

रातो मच्छिन्द्रनाथको रथका लागि काठसम्बन्धी काम वाराही जातिले तयार गर्ने परम्परा छ । वाराही नाइके दिलकुमार वाराहीले पुराना पाङ्ग्रा अब काम नलाग्ने भन्दै थप्नुभयो, “त्यसलाई राख्न स्थान अभाव भइरहेको छ । ती...

‘कोभिड खोपमा लापरबाही, ५६ हजार खोप खेर गयो’
विहीबार, ०५ फागुन २०७८

नेपालमा जारी कोभिड १९ विरुद्धको खोपमा लापरवाही भएको अध्ययन समितिले औंल्याएको छ। २४ लाख डोज खोप हिनामिना भएको कुरा समाचारमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १६ गते कोभिड १९...

महँगी ११ प्रतिशत पुग्ने सर्वसाधारणको आकलन
विहीबार, ०५ फागुन २०७८

‘यो मुद्रास्फीतिबारे सर्वसाधारणले के सोच्छन् भन्ने संकेत मात्र हो,’ श्रेष्ठले भने, ‘त्यति नै पुग्छ भन्ने हुँदैन ।’ प्रतिवेदनले मूल्यवृद्धिदर बढ्ने आकलन गर्ने सर्वसाधारणको संख्या बढ्दै गएको देखिएको छ । २०७८...

एमसिसीका कारण सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री
विहीबार, ०५ फागुन २०७८

प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालले सहमतिबिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका...

सरकारको सम्पत्ति करीब २ खर्ब, यी पाँच मन्त्रालय सबैभन्दा धनी
विहीबार, ०५ फागुन २०७८

डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थालेको सरकारले अहिलेसम्म करीब रू। २ खर्ब हाराहारीको सम्पत्ति यकिन गरेको छ । सरकारी आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयले...

वाणिज्य बैंकहरुले ब्याजदर बढाएपछि लघुवित्त र सहकारीहरु पनि ‘लबिङ’मा
बुधबार, ०४ फागुन २०७८

फागुनदेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुभन्दा धेरैले बढाएका छन् । यससँगै निक्षेपको बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर पनि बढेको छ । यसअनुसार वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर १६.२४...

धेरै दलले दलीय चिह्न नपाउने
बुधबार, ०४ फागुन २०७८

निर्वाचन  आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले साना दलको माग सम्बोधन गर्न ऐन संशोधन गर्नुपर्ने र उक्त जिम्मेवारी आयोगको क्षेत्राधिकारभित्र नपर्ने प्रस्ट्याए । उनले चुनाव चिह्न वितरण नहुँदासम्म ऐन संशोधन भएर...

प्रधानन्यायाधीशविरूद्ध महाभियोग लगाउन गठबन्धन एकजुट, एमसीसी टेबल गर्न तीन दिनमै तितरबितर
बुधबार, ०४ फागुन २०७८

गठबन्धनको अर्को साझेदार एकीकृत समाजवादीले पनि यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने अडान राख्दै आएको छ । सहज विकल्प के हुन सक्छ भनेर पनि छलफल भएको पार्टीका एक नेताले बताए । ‘परिमार्जनको प्रयास अहिले...

नेपालीलाई विदेशमै विद्युतीय राहदानी
बुधबार, ०४ फागुन २०७८

विदेशमा रहेका नेपालीले  अब  आफू  रहेकै  मुलुकबाट  विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित...

क्यान्सरको औषधि नेपालमै उत्पादन
बुधबार, ०४ फागुन २०७८

क्यान्सरका रोगको औषधि नेपालमै बनेको छ। यसको उत्पादन गरी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको छ, टिजिङ फर्मा प्रालि। फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले अहिले बजारमा जाने उत्पादन ट्याब्लेट र...

धमाधम उठ्न थाल्यो क्यासिनोको बक्यौता रोयल्टी
बुधबार, ०४ फागुन २०७८

रोयल्टी नबुझाएर बक्यौता राखेका क्यासिनो सञ्चालकबाट सरकारले धमाधम बक्यौता उठाउन थालेको  छ । यसै  क्रममा  चालू  आर्थिक  वर्षमा  अहिलेसम्म ७५  करोड  ४५  लाख  रुपियाँ  रोयल्टी  शीर्षकमा  प्राप्त  भएको संस्कृति, पर्यटन...

डिजिटल करेन्सी निकाल्ने राष्ट्र बैंकको तयारी
बुधबार, ०४ फागुन २०७८

निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक...

आज एमसिसी संसदमा टेबुल गर्ने तयारी
बुधबार, ०४ फागुन २०७८

प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक...

वैशाखमा नयाँ शैक्षिक सत्र असम्भवः सरोकारवाला
बुधबार, ०४ फागुन २०७८

गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै उनले २०८० सालदेखि मात्रै वैशाखमै सुरु गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे । उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा...

स्थानीय  तहको  चुनावपछि  मात्रै नयाँ शैक्षिक सत्रको पढाइ
मंगलबार, ०३ फागुन २०७८

सरकारले नयाँ शैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि  मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा  शिक्षा  विज्ञान तथा  प्रविधि  मन्त्रालयले  सरोकारवालासँग छलफल गर्न   लागेको छ । चालू...

एमालेको काउन्टर महाभियोग तयारी, ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर
मंगलबार, ०३ फागुन २०७८

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रुष्ट बनेको एमालेले त्यसको प्रतिवादमा ‘अनुकूल परिस्थिति हेरेर’ महाभियोग अघि बढाउने भएको छ । एमालेले संसदीय दल बैठकमा सोमबार प्रत्येक सांसदलाई ६...

मिटरब्याजीको माकुरे जालो देशैभर व्याप्त
मंगलबार, ०३ फागुन २०७८

काठमाडौं उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटरब्याजको समस्या विकराल छ । केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटरब्याज...

राजदूत बेरीले भने– ‘एमसीसी पास गर्न हामीले नेपाली नेतालाई धम्की दिएका छैनौं’
मंगलबार, ०३ फागुन २०७८

राजदूत बेरीले अगाडि भनेका छन्, ‘एमसिसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र यो नेपाल एक्लैको निर्णय हो। नेपालले...

पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै
मंगलबार, ०३ फागुन २०७८

पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध...

सहकारीलाई पनि ब्याजदर बढाउने दबाब
मंगलबार, ०३ फागुन २०७८

बैंक तथा वित्तीय संस्थाले फागुनदेखि ब्याजदर वृद्धि गरेपछि सहकारी संस्थाहरूलाई पनि ब्याजदर बढाउने दबाब परेको छ । सहकारी ऐन–२०७४ को प्रावधानअनुसार सहकारी संस्थाहरूले ऋण लगानीमा अधिकतम १४ दशमलव ७५ प्रतिशतभन्दा...