aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
एमसीसी टेबुल गर्न सभामुख सहमत
मंगलबार, ०३ फागुन २०७८

सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही...

जीवन बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुग्यो
मंगलबार, ०३ फागुन २०७८

तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र...

खोप नहराएको छानबिन समितिको निष्कर्ष
मंगलबार, ०३ फागुन २०७८

कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको...

चिनियाँ कम्पनीलाई दिईयो सिद्धबाबा सुरुङको ठेक्का
सोमबार, ०२ फागुन २०७८

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा सुरुङ मार्ग  निर्माणको  जिम्मा  चाइना  स्टेट  कन्स्ट्रक्सन  इन्जिनियरिङ कर्पोरेसन कम्पनीले पाएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा  विकास  केन्द्रका  प्रमुख  प्रभातकुमार  झाका  अनुसार  सुरुङ...

यस्तो छ रेमिट्यान्स बढाउन सरकारको तयारी
सोमबार, ०२ फागुन २०७८

‘रेमिट्यान्स बढेन भन्नुभन्दा पनि अकासिएको शोधनान्तर घाटा र तीव्र रूपमा घटिरहेको विदेशी विनिमय सञ्चितिमा सुधार ल्याउन तत्काल धेरै विदेशी मुद्राको आप्रवाह बढाउनुपर्ने देखिन्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘नेपालको जस्तो बाह्य...

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने एमालेको तयारी
सोमबार, ०२ फागुन २०७८

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने तयारी गरेको छ। एमाले सचिवालय बैठकले सर्वोच्च अदालतकै चार न्यायाधीशविरुद्ध महाभियोग लगाएर काउन्टर दिने तयारी गरेको हो। ‘एमाले सचिवालयको आइतबार बसेको...

प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ शुरु
सोमबार, ०२ फागुन २०७८

प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन सर्भेका...

इयूले नौ वर्षदेखि लगाएको नेपालमाथिको हवाई प्रतिबन्ध अझै हटेन
सोमबार, ०२ फागुन २०७८

ईयूको प्रतिबन्ध कायमै रहेको अवस्थामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दुई महिनापछि अप्रिलमा नेपालको हवाई क्षेत्रको अडिटिङ गर्न नेपाल आउने तयारी गरिरहेको छ । आइकाओले यहाको नागरिक उड्डयन प्राधिकरण (क्यान)...

सहकारीलाई निजी कम्पनीमा लगानी गर्न कडाइ, ५१ प्रतिशत ऋण उत्पादनमूलक क्षेत्रमा दिनुपर्ने
सोमबार, ०२ फागुन २०७८

सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको...

कुखुराको चल्ला बेच्दा पैसा छ भन्ने ‘रेक्की गर्ने र राती डाँका मार्ने
सोमबार, ०२ फागुन २०७८

मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो । माघ १७ गते बाँकेको खजुरा...

विकास खर्च १६ प्रतिशत मात्र
सोमबार, ०२ फागुन २०७८

चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख विकास बजेट विनियोजन गरेको थियो । हालै मात्र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले कुल विनियोजनको ९० प्रतिशत...

यसकारण मागियो भगवती लेमिनेट्सका सञ्चालकको बैंक स्टेटमेन्ट
आइतबार, ०१ फागुन २०७८

एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड रुपैयाँ बढीको कारोबार गरी झन्डै २५ करोड रुपैयाँ राजस्व छली गरेको आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको...

बन्दाबन्दै  भाँचिन्छन् पुल
आइतबार, ०१ फागुन २०७८

यही माघ दोस्रो साता कास्कीको  गगनगौंडामा  गण्डकी  प्रदेश सरकारको लगानीमा बनिरहेको  पक्की पुल सञ्चालनमा नआउँदै लच्कियो  ।  टेको  झिक्ने क्रममा पुल   लच्किएको  थियो । तर, दुई सय टन भार...

बढ्यो कर्जाको ब्याजदर, आइतबारदेखि लागू हुने
आइतबार, ०१ फागुन २०७८

कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो । शनिबार बैंक तथा वित्तीय संस्थाले फागुनका लागि...

एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्री देउवालाई विज्ञहरूको सुझाव
आइतबार, ०१ फागुन २०७८

अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम  च्यालेन्ज  कर्पोरेसन ९एमसीसी० संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ प्राज्ञिक...

झन्डै डेढ वर्षदेखि पार्किङ गरेर राखिएको रेलको घुम्टो खुल्दै, आजदेखि ‘ड्राई रन’ गरिने
आइतबार, ०१ फागुन २०७८

झन्डै डेढ वर्षदेखि धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा पार्किङ गरेर राखिएको रेलको आइतबारदेखि ‘ड्राई रन’ गरिने भएको छ । बिहान १० बजे इनर्वाबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । ...

बैंकहरुले साढे ३ खर्ब कर्जा विपन्न वर्गलाई दिए
आइतबार, ०१ फागुन २०७८

अघिल्लो आवको यसै अवधिसम्ममा बैंकहरूले कुल कर्जाको ६ दशमलव ६४ प्रतिशत अर्थात २ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ कर्जा दिएका थिए । यसको तुलनामा चालू आवमा पुससम्ममा १७ दशमलव...

वैदेशिक रोजगारीका लागि युरोप-अमेरिका मोहमा ठगिँदै युवा
आइतबार, ०१ फागुन २०७८

काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया...

एक सय ७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध
आइतबार, ०१ फागुन २०७८

विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर)बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी...

एमसीसीमा घर्किंदै समयसीमा, दलहरूको आ-आफ्नो अडान
आइतबार, ०१ फागुन २०७८

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका छैनन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर...