aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
बौद्धिक सम्पति चोरी  पत्ता लगाउने एन्टि ​प्लाजियारिजम चेकिङ सफ्टवेयर
बुधबार, १९ माघ २०७८

सफ्टवेयर सञ्चालनका लागि त्रिविले छ हजार प्रयोगकर्ताको प्रयोग गर्न सक्ने गरी कम्प्युटरमा प्रवेश परिचयपत्र बनाएको छ । यस्ता व्यक्तिले आफू कार्यरत कार्यालयबाट आफूले स्वीकृत गर्नुपर्ने विद्यार्थी, शोधकर्ता तथा लेखकका सामग्री...

एमसीसी परियोजनाले पाँच दलिय गठबन्धन अप्ठ्यारोमा
मंगलबार, १८ माघ २०७८

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्डकै भनाइमा...

प्रतिनिधिसभाको बैठक रोकेकोभन्दै सभामुख हटाउने तयारी
मंगलबार, १८ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी सदनमा टेबुल गराउन चाहन्छन् । प्रतिपक्षी एमालेले पनि सभामुखले गैरसांसदलाई संसद् बैठकमा बस्न अनुमति दिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । एमालेले...

कोरोना घट्न थाल्यो, आर्थिक क्रियाकलाप समेत बढ्ने संकेत
सोमबार, १७ माघ २०७८

गत २४ घण्टामा १३ हजार १ सय ४५ जनामा गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा ३ हजार ५ सय ४० संक्रमित भएका छन् । यो अवधिमा ६ हजार ३ सय ५९...

पशुपति धर्मशाला ५० लाख मासिक आम्दानी गर्ने ठाउँमा २५० रुपैयाँ भाडा
सोमबार, १७ माघ २०७८

‘गौशाला धर्मशालाको उद्देश्यअनुरूप सञ्चालन हुने, दोस्रो पक्षले वार्षिक सहयोग रु। ५१,०००।– ९अक्षरेपी एकाउन्न हजार मात्र० रकम उपलब्ध गराउने, पशुपतिमा चढाइएका साँढेहरूलाई परम्पराअनुसार सहयोग गर्ने, गौशाला धर्मशालाका नामबाट भू–बहाल व्यहोर्ने’जस्ता अमूक...

चिनीको मूल्य किलोको १ सय रुपैयाँसम्म
सोमबार, १७ माघ २०७८

सरकारले यसपटक साल्ट टे«डिङलाई चिनी आयातको अनुमति नदिएकाले पनि चिनीमा व्यापारीहरूको मनलाग्दी भएको हो । ‘यदि साल्ट टे«डिङसँग मौज्दात चिनी थियो भने व्यापारीले चिनीमा मनलाग्दी गर्न पाउने थिएनन् । उपभोक्ताले...

केपी ओलीलाई कारबाही गर्न माग
सोमबार, १७ माघ २०७८

निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेस गरेको निवेदन दर्ता अस्वीकार गरिएको हो । दर्ता अस्वीकार गरेकाले सोमबार पनि दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय जाने अधिकारीले बताए ।उनले भने,...

प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण यस्तो रहेछ
सोमबार, १७ माघ २०७८

सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा अमेरिकी च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदनका लागि संसद्मा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए । गठबन्धनभित्र एमसीसी सम्झौता...

प्रत्यक्ष वैदेशिक लगानीको कुल गार्हस्थ्य उत्पादनमा नगन्य योगदान
सोमबार, १७ माघ २०७८

जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान शून्य दशमलव ५४ प्रतिशत मात्रै रहेको अध्ययनले देखाएको छ । सार्क मुलुकमध्ये प्रत्यक्ष वैदेशिक लगानीबाट जीडीपीमा बढी योगदान लिनेमा माल्दिभ्स रहेको छ । उक्त देशको...

२० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने दमक आयो
सोमबार, १७ माघ २०७८

यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाडौँ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा...

दूधको मूल्य तत्काल वृद्धि गर्न माग
आइतबार, १६ माघ २०७८

यसबीचमा पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधिलगायतको मूल्य अत्यधिक वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएका कारण किसान मर्कामा परेको बताउँदै महासचिव आचार्यले दूधको मूल्य वृद्धि नहुने हो भने...

भगवती लेमिनेट्सद्धारा २५ करोड रुपैयाँभन्दा बढी राजस्व छली
आइतबार, १६ माघ २०७८

राजस्व छली प्रकरणमा सो प्रालिलाई ५० करोड रुपैयाँ जरिमाना हुनुका साथै त्यसका सञ्चालकहरूलाई पाँच वर्षसम्म जेल सजाय हुन सक्ने देखिएको छ । भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७र७८ को एक...

विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय क्याम्पसले कार्यान्वयन गरेनन
आइतबार, १६ माघ २०७८

त्रिवि सेवा शुल्क, रजिस्ट्रेसन र परीक्षा शुल्क मात्रै विद्यार्थीले तिर्ने व्यवस्था गरिएको थियो । तर, आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पसले केही रकम मात्र छुट गरी पूरै रकम असुलिरहेका छन् । छात्रवृत्ति...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको प्रगति यस्तो छ
शनिबार, १५ माघ २०७८

अहिले प्रतिमहिना तीन सय मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ।यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माणाधीन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम निर्धारित समयअहिले प्रतिमहिना तीन सय मिटरका दरले सुरुङ खन्ने काम भइरहेको...

रेल्वे कम्पनीका १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँ भर्ना गर्न थालेपछि आन्दोलन
शनिबार, १५ माघ २०७८

महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना कर्मचारी आन्दोलित भएका हुन् । नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना...

झापाको पुरानो र ठूलो गिरी चिया बगानमा राजनीति आरोप प्रत्यारोप
शनिबार, १५ माघ २०७८

कम्पनी बन्द भएको खण्डमा जमिन सरकारलाई फिर्ता गर्ने लिखित सम्झौता भएको जमिन सट्टापट्टा गर्न पाउने भनेर निर्णय हुनु राज्यको पक्षमा नभएको मन्त्री आङ्बोले बताए । वैकल्पिक व्यवस्था अन्यत्र गर्ने सर्तसहित हदबन्दीभन्दा...

सल्यानमा १० वर्षमा जम्मा ३२ जना जनसंख्या बढे
शनिबार, १५ माघ २०७८

१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसङ्ख्या ३२ जनाले मात्र बढ्नु प्रारम्भिक गणना नै त्रुटिपूर्ण भएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकामा उल्लेख्य बसाइसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले...

अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसा
शनिबार, १५ माघ २०७८

आवश्यक परेमा ल्यान्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ । वरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर ९डीअ०लाई व्यक्तिगत मोबाइल प्रयोग भएरनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको...

परिक्षण नै नगराएका की ? साँच्चै ओरालो लागेको हो तथ्यांक
शनिबार, १५ माघ २०७८

पछिल्लो चौबिस घण्टामा परीक्षण भएका १९ हजार ८ सय ६९ वटा नमुनामध्ये ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन संक्रमित संख्या ८ हजार १७ थियो।

मन्त्री नै स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै, छोरीको विवाहमा हजारौ जन्ती
शनिबार, १५ माघ २०७८

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको...