aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
भान्सामा अब महगो सिलिन्डर बम
शुक्रबार, २६ कार्तिक २०७८

प्रहरीसँग यस्ता घटनाको तथ्यांक छैन। ‘यस्तो प्रकारका घटनालाई भवितव्यअन्तर्गत राखिने भएकाले तथ्यांक नभएको हो’, प्रहरी प्रवक्ता वसन्त कुँवर भन्छन्, ‘सिलिन्डर पड्किएर भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ। हामीले...

आयल निगमले निक्षेप झिकेका कारण वित्तीय प्रणालीमा तरलता अभाव
शुक्रबार, २६ कार्तिक २०७८

घाटा निरन्तर बढ्दै गएपछि निगमले परिपक्व अवधिअगावै मुद्दती निक्षेप झिक्न मिल्ने वातावरण बनाउन बैंकहरूलाई आग्रह गरेको थियो । तीन साताअघि निगमले बैंकर्स एसोसिएसनसँगको बैठकमा यस्तो आग्रह गरेको हो । त्यतिबेला निगमको १८...

सेबोनको अध्यक्षका लागि १२ जनाको आवेदन
शुक्रबार, २६ कार्तिक २०७८

अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार अन्तिम दिन रहेको थियो। यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। ...

सर्वोच्च अदालत परिसरभित्रै अराजक नाराजुलुस
शुक्रबार, २६ कार्तिक २०७८

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले दोस्रो चरणको आन्दोलन थालेको छ। राजीनामा माग राखेर कालोपट्टीसहित नेपाल बारको प्रांगणमा धर्ना दिँदै आएका कानुन व्यवसायी बिहीबार भने सर्वोच्च अदालत परिसर पुगे। ...

आजदेखि ४४ हजार गणक तपाईको घरमा आउँदै
विहीबार, २५ कार्तिक २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिएर जनगणना उट्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। जनगणना सुरु भएकै दिन उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको विवरण संकलन गर्ने कार्यक्रम...

१३ विकास बैंकले नाफा उल्लेख्य बढाए, वितरणयोग्य नाफा कसको कति ?
विहीबार, २५ कार्तिक २०७८

त्यसैगरी, दोस्रोमा महालक्ष्मी विकास बैंकले रू। २३ करोड ५ लाख नाफा कमाएको हो । प्रतिशतको आधारमा चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी कर्णाली डेभलपमेण्ट बैंकको नाफामा वृद्धि भएको छ ।

मुगु/हुम्लामा दोब्बर हवाई भाडा असुल्दै विमान कम्पनीहरु
बुधबार, २४ कार्तिक २०७८

टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४र५ दिनसम्म भौंतारिनुपरेको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीको भनाइ छ । ‘सडक जीर्ण हुँदा गाडीबाट जान...

फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी
बुधबार, २४ कार्तिक २०७८

बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ । यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसालेर पानी काठमाडौं ल्याउन सकिने समितिले जनाएको...

अधिकांश तरकारीको मूल्य छोइनसक्नु
बुधबार, २४ कार्तिक २०७८

साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ। कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला...

जबराले मंगलबार ६ वटा मुद्दामा न्याय सम्पादन गरे, २९७ वटा मुद्दाको पेसी तोके
बुधबार, २४ कार्तिक २०७८

सोमबारसम्म बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी सूची तोकेका जबराले मंगलबार अन्य मुद्दाको पनि पेसी तोकेका हुन्। यसबाट न्यायाधीशहरू दबाबमा परेका छन्। ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि थाई कम्पनी तयार
मंगलबार, २३ कार्तिक २०७८

कोभिड–१९ संक्रमणको कारण देखाउँदै विमानस्थलमा विभिन्न उपकरण जडानका लागि आफ्ना प्राविधिक जनशक्ति र परीक्षण उडान गर्ने विशेष विमान पठाएको थिएन। कोभिड संक्रमण फैलिन सुरु भएसँगै झन्डै डेढ वर्षदेखि नै विदेशी...

चोलेन्द्र सम्शेरलाई कहाको शक्ति केन्द्रले बचाइरहेको छ
मंगलबार, २३ कार्तिक २०७८

जबरालाई संवैधानिक भूमिकाको हेक्का नरहेको उनी बताउँछन्। ‘प्रधानन्यायाधीश निर्लज्ज देखिनुभयो। यत्रो विरोध भइरहेको छ। लाजमर्दो स्थिति छ। उहाँलाई त्यसले केही नै असर नै गरेको छैन’, उनी भन्छन्, ‘कुर्सीमा टिकिरहनु र...

डिजाइन र डीपीआर नहुँदा चक्रपथ विस्तार अलपत्र
मंगलबार, २३ कार्तिक २०७८

काठमाडौं चक्रपथ सडक योजना कार्यालयकी इन्जिनियर सुमित्रा अधिकारीका अनुसार दोस्रो खण्डको ११.६ किलोमिटरमा नेपालले पहिला साइट क्लियर (रूख, पोल र ढल हटाउनुपर्ने) गर्नुपर्ने सम्झौतामा उल्लेख छ। त्यसपछि चिनियाँ टोलीले सडक विस्तार...

चिसो बढेसँगै संक्रमणको जोखिम बढ्यो, तेस्रो लहर घातक हुन सक्ने
मंगलबार, २३ कार्तिक २०७८

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए...

राष्ट्र बैंकको हस्तक्षेपकारी नीतिका कारण शेयर बजारमा गिरावट
मंगलबार, २३ कार्तिक २०७८

गत आर्थिक वर्षका सबै महिना र चालु आर्थिक वर्षको साउनसम्म शेयर धितो कर्जा बढेको थियो तर गत असारको तुलनामा भदौमा यस्तो कर्जा २.१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही...

लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु  :अर्थमन्त्री
मंगलबार, २३ कार्तिक २०७८

यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने विश्वास उनले व्यक्त गरे । उनले राजस्व वृद्धिका लागि...

खोप लगाउने पालो बालबालिकाको, फाइजर र मोर्डना खोप किन्ने प्रक्रिया अघि वढ्यो
मंगलबार, २३ कार्तिक २०७८

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय...

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिदै
मंगलबार, २३ कार्तिक २०७८

अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल...

धनतेरसमा १४ किलो सुन ३१ सय असर्फी बिक्री, अब नियमित सिक्का छाप्ने
शुक्रबार, १९ कार्तिक २०७८

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६र७७ मा ३ हजार थान १० ग्रामका, ८ हजार थान ५ ग्रामका र ९ हजार थान साढे २ ग्रामका गरी कुल २० हजार थान असर्फी छपाएको...

६ वर्षपछि कलेखानीमा पानी ‘ओभरफ्लो’
शुक्रबार, १९ कार्तिक २०७८

२०७२ वैशाख १२ मा भूकम्प जानुअघि क्षमताभन्दा बढी करिब ५० सेन्टिमिटरसम्म पानी संकलन गर्न बाँधमा बालुवाको बोरा राख्ने गरिन्थ्यो । ‘भूकम्पले बाँध चर्किएपछि त्यसयता यसरी बोरा राखेर पानी संकलन गर्न छोडेका...