केराको उत्पादन र खपत उच्च हुने समय हो यो । चाडपर्वका लागि ठूला बजारमा व्यवसायीले चिस्यान केन्द्रमा केराको भण्डारण गर्ने र दसैं, तिहार, छठसम्मलाई केराको माग पूरा गर्ने गरेका छन् । तर...
गत महिना विद्यार्थीमा धेरै फ्लुका बिरामी बढेको र यो सङ्ख्या अझ बढ्ने अनुमान डा. पुनको छ । इन्फ्लुएन्जाको सङ्क्रमणले हुने जटिलताकै कारण विगतमा बिरामीको मृत्युसमेत भएको उनले बताए । दीर्घरोगी,...
मंसिर १ गतेदेखि पाहुना राख्न सुरु गर्ने तयारी होटलको छ। औपचारिक शुभारम्भको मिति भने तय हुन बाँकी रहेको प्रालिले जनाएको छ। १५ रोपनी क्षेत्रफलमा रहेको होटलमा गार्डेन, साना ठुला गरी...
यस्तै मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे शनिबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट पक्राउ परे। उनले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई भारतको...
महानगरले अनुुगमनका क्रममा लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलमा गरेको अनुगमनका क्रममा हाइड्रोका बटरटा भेटरटाएको हो । विभागका खाद्यविज्ञ ईश्वर सुवेदीले हाइड्रो कपडा सेतो बनाउन प्रयोग गरिने रसाइन...
चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले पर्यटकीय गन्तव्य र यात्राबारे जानकारी दिँदै सन् २०२२ मा घुम्नुपर्ने १० उत्कृष्ट मुलुकभित्रको सूचीमा नेपाललाई राखेको हो । २०४ पृष्ठको पुस्तकमा लोन्ली प्लानेटले घुम्नैपर्ने उत्कृष्ट १०...
कोरोना संक्रमणअघि महेन्द्रनगरबाट दिल्ली र देहरादुनसम्म नौवटा बस नियमित चलिरहेका थिए । २०७६ चैत १० देखि मैत्री सेवा बन्द भएको थियो । पहिलो लहरको संक्रमण फैलिँदा नाका बन्द भएसँगै बस सेवा बन्द...
हृदयाघातको उपचारपछि चिकित्सकले मुटु सञ्चालन प्रक्रियाको जोखिम अवस्था तथा कारण खोजे। थप जोखिम छ कि छैन भनेर पत्ता लगाउन उनको एनजिओग्राफी (मुटुको अवस्था हेर्ने जाँच) गरियो। हृदयाघातको कारण खोजी गर्दा...
विद्युत् नियमन आयोगले बुधबार सार्वजनिक गरेको महसुलदरमा ट्युबेल सञ्चालन गर्न सिँचाइ उपभोक्ताको औसतमा ४० दशमलव ६९ प्रतिशतले महसुल घटाएको छ । यसरी घटाउँदा टिओडी मिटरमार्फत ३३ केभीबाट आपूर्ति लिने उपभोक्ताले राति...
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान १० बजे इजलास तोके। पराजुलीसँग असन्तुष्ट रहेका तत्कालीन न्यायाधीश जबरा समयमै सर्वोच्च पुगे। तर, इजलासमा बसेनन्। उनीसहित न्यायाधीशले मध्याह्न १२ बजेसम्म मुद्दाको सुनुवाइ गरेनन्। ...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको...
प्रवक्ता ज्ञवालीका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन्।‘अहिले एमालेसँग ७ लाख २१ हजार सदस्य छन्। तीमध्ये १ हजार ५ सय ३६ प्रतिनिधि १०औं महाधिवेशनका...
१० हजार दिनुपर्ने मानिसलाई प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकीकरण कार्यक्रम, युवा स्वरोजगार जस्ता कार्यक्रममा प्राथमिकताका साथ काम लगाइदिएको भए निकै राम्रो हुने उनी बताउँछन् । ...
व्यवसायीको मागअनुसार सरकारले भाडावृद्धि गरेपछि पनि मनपरीरूपमा भाडा असुली भइरहेको पाइए तापनि उजुरीचाहिँ निकै कम परेको ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले भने–...
अहिले भ्यू टावरको सातौँ तला निर्माण भइरहेको छ । तर, करोडौँ खर्च गरेर निर्माण सुरु भएको भ्यू टावरको निर्माणले स्थानीयवासीको पीडा थपिएको छ । भ्यू टावरबाट निस्कने पश्चिमतर्फको गेटअगाडि ५०...
विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ अनुसार प्राधिकरणले गत भदौ १५ मा नयाँ महसुल दर स्वीकृतिका लागि आयोगसमक्ष प्रस्ताव गरेको थियो । उक्त प्रस्तावको विस्तृत अध्ययनपछि आयोगको १ सय ४० औं...
ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले...
शिक्षा मन्त्रालयमा छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने र मन्त्रालयले परीक्षा लिएर मेरिट तथा समावेशीका आधारमा विद्यार्थी मनोनयन गर्नुपर्नेमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । इन्जिनियरिङका कार्यक्रम सञ्चालनका लागि ५३ स्वदेशी र...
आर्थिक वर्ष २०७४र०७५ मा भने वर्ष भरीमा राजस्व चुहावटका मात्र ८ वटा मुद्दा दर्ता भएका थिए । उक्त वर्ष ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको राजस्व चुहावट भएको भन्दै सो...
संविधानविद् डा. भीमार्जुन आचार्यले संसदीय सुनुवाइ समिति चुकेकाले जबराको प्रधानन्यायाधीशसम्मको यात्रा सम्भव भएको बताए। सर्वोच्चका न्यायाधीश र अन्य संवैधानिक निकायमा हुने पदाधिकारीको नियुक्तिको विशेष महत्व हुने भएकाले संसदीय सुनुवाइको व्यवस्था गरिएको...