aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
भनिन्छ, शिवस्व खानु हुँदैन, तर, आर्याघाटमा पनि भ्रष्टचार !
सोमबार, ०७ भदौ २०७८

धार्मिक अभियन्ताहरू पशुपतिनाथ मन्दिरलाई प्राप्त हुने धनको दुरुपयोग गर्नु जघन्य पाप मान्छन्। कोषका पदाधिकारीहरूले विद्युतीय शवदाह मेसिन खरिदका क्रममा परेका तीनवटा बोलपत्र बिनाकारण रद्द गरेर दोस्रो पटक आह्वान गरेका छन्।...

कक्षा १२ को परिक्षा दशैंअघि नै
सोमबार, ०७ भदौ २०७८

सीसीएमसीले  अनुमति  दिएमा  स्वास्थ्य  सुरक्षाको  मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै  समस्या  नभएको  परीक्षा  नियन्त्रक  शर्माले  स्पष्ट  गरे । सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप  कक्षा  १२...

अफगानिस्तानमा अलपत्र परेका ५०४ जना स्वदेश फर्किए
आइतबार, ०६ भदौ २०७८

उद्दारका लागि तयार गरिएको सूचीमा समावेस भएका नेपालीहरूसँग परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास नयाँदिल्लीबाट समेत सम्पर्क भइरहेको र काबुलस्थित सम्पर्क व्यक्तिको रूपमा सहयोग गरिरहेका सुरेशचन्द्र शर्माले समेत...

नेपाल समूहलाई सत्ता गठबन्धनमा ‘उच्च प्राथमिकता’
आइतबार, ०६ भदौ २०७८

केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दै प्रतिनिधिसभाको पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा नेपालको जोखिमपूर्ण कदम निर्णायक रहेको भन्दै गठबन्धनले शक्ति बाँडफाँटमा महत्त्वका साथ अवसर दिन सुरु गरेको छ । ...

अफगानीको २२ टन सुन निक्षेप अमेरिकाद्वारा रोक्का
आइतबार, ०६ भदौ २०७८

लन्डन बुल्लिअन मार्केट एसोसियसन (एलबीएमए)ले अहिलेको प्रचलित अन्तर्राष्ट्रिय मूल्यअनुसार सो परिमाणको सुनको मूल्य १ अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अफगानिस्तानको ऋण सापट...

जग्गाको उचित मुआब्जा निर्धारण चित्त नबुझेपछि भाला तीर सहित प्रदर्शन
आइतबार, ०६ भदौ २०७८

मुआब्जा विवादले बर्दिबासमा रेलवे स्टेसन बन्ने कि नबन्ने भन्ने संशय थियो । बर्दिबास–१ का पोषण थापाले लामो समयदेखि निर्णय हुन नसकेको विषय टुंगो लाग्नु सकारात्मक रहेको बताए । ७ वर्षदेखि अधिग्रहण गरिएको...

साता दिनभित्र १२ करोडको क्वाँटी विक्री
आइतबार, ०६ भदौ २०७८

रीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको सेटको मूल्य अहिले बजारमा प्रतिकिलो १ सय ९० देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकसँग बताए ।...

कञ्चनजङ्गा संरक्षण क्षेत्रमा सिकार खेल्नका लागि अध्ययन शुरु
आइतबार, ०६ भदौ २०७८

हिउँचितुवाको प्रमुख संरक्षित क्षेत्रका रूपमा कञ्चनजङ्गा संरक्षण क्षेत्र मानिन्छ । हिउँचितुवाले प्रमुख आहाराका रूपमा नाउरको सिकार गर्ने गर्छ । त्यसैले सो क्षेत्रमा नाउरको सङ्ख्या, हिउँचितुवाको अवस्था, यिनको संरक्षणमा गर्नुपर्ने प्रयासलाई...

मेलम्चीका ३३ वटा गाडी भगौडा ठेकेदार सीएमसीले बेचेको खुलासा
आइतबार, ०६ भदौ २०७८

ती गाडीमध्ये निर्माण कम्पनीले ३३ वटा बिक्री गरेको छ भने बाँकी गाडीका बारे मेलम्ची आयोजनालाई जानकारी छैन । हेडबक्स तथा सुरुङ निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले किनेका १० वटा प्राडोसहित...

रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक विमानस्थल
आइतबार, ०६ भदौ २०७८

युवाले  विदेशमा  कमाएर  पठाएको  विप्रेषणले  देशको  झन्डै  एकतिहाइ  अर्थतन्त्र  धानेको  भन्दै  सरकारले  गर्वसाथ  तथ्य  सार्वजनिक  गर्दै  आएको  छ  ।  तर,  कमाउन  गएका  युवाशक्ति  विदेशमा  कामकै  क्रममा  विभिन्न  कारणले  मृत्यु  भएर...

ह्विप उल्लंघन गरेका माधव नेपाल पक्षका १४ सांसदको पद के होला ?
शनिबार, ०५ भदौ २०७८

फुटाउने सम्भावना देखेर उनको समूहका १४ सांसदलाई पदमुक्त गर्न अध्यक्ष ओलीको निर्देशनमा संसद् सचिवालयमा पत्राचार गरिएको हो। अध्यादेश ल्याएको भोलिपल्ट एमाले नेपाल समूहले निर्वाचन आयोगमा छुट्टै राजनीतिक दल दर्ता गरेपछि...

कोकाकोलाको  १४ लाख ८४ हजार ३०१ कित्ता शेयर बेचेको कर खै ?
शनिबार, ०५ भदौ २०७८

निःसर्गमा प्राप्त भएको लाभमा कर गणना गरी दाखिला गरेको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा सञ्चालित क्रियाकलापसँग सम्बन्धित भुक्तानी भएकाले सिर्जना भएको पुँजीगत लाभमा प्राथमिक रूपमा नेपालमा कर लाग्ने देखिन्छ ।’ ...

साउनमा उत्साहजनक रूपमा राजस्व संकलन
शनिबार, ०५ भदौ २०७८

जसमा पनि कर राजस्व शीर्षकअन्तर्गत १० खर्ब ३८ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ १ खर्ब १३ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । यसैगरी, अनुदानमार्फत...

सवारी साधन सिक्दैहुनुहुन्छ, ट्रायल परीक्षा चाडै शुरु हुदैछ
शुक्रबार, ०४ भदौ २०७८

सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश...

मोबिलाइजेसन पेश्कीलाई  बेरुजुमा गणना नगर्ने भएपछि बेरुजु घट्ने
शुक्रबार, ०४ भदौ २०७८

महालेखा परीक्षकको कार्यालयले मन्त्रालयगत अभिलेखमा राखे पनि बेरुजुमा नराखी प्रतिवेदन तयार गरेको कार्यालयका सहायक प्रवक्ता नेत्रप्रसाद पौडेलले जनाए । यसअघि पेश्की बेरुजुको मात्रा बढी हुँदा बेरुजु बढेको देखिन्थ्यो । ...

गत आर्थिक वर्षमा घरजग्गाको कारोबार करिब ५० प्रतिशतले बढ्यो
शुक्रबार, ०४ भदौ २०७८

व्यक्तिगत रूपमा कित्ताकाट गर्ने संख्या बढेकाले जग्गा कारोबार वृद्धि भएको देखिएको नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ उपाध्यक्ष विदुर धमलाको भनाइ छ । ‘सरकारले कित्ताकाट रोकेको छ । तर जग्गाको कारोबार...

शेयर बजारमा प्रवेश गर्नेहरुको संख्या दिनानुदिन बढिरहे
शुक्रबार, ०४ भदौ २०७८

पछिल्लो समयमा शेयर बजारप्रति सबै वर्ग, समुदाय पेसाकर्मीहरुको आकर्षण बढ्दै गइरहेको देखिन्छ । फुटपाथ पसलेदेखि कर्पोरेट कम्पनीहरुको समेत आकर्षण रहेको देखिएको छ । शायद यही कारणले होला, प्रतिनिधिसभामा पनि नेमकिपाका...

४९ लाख ८०  जनसंख्या अझै गरिबीको रेखामूनी
विहीबार, ०३ भदौ २०७८

तथ्यांकले सबैभन्दा बढी बहुआयमिक गरीको संख्या कर्णाली प्रदेशमा ३९.५ प्रतिशत छ भने सबैभन्दा कम बागमती प्रदेशमा ७ प्रतिशत छ । त्यसैगरी सुदूरपश्चिममा २५.३ प्रतिशत, प्रदेश–२ मा २४.२ प्रतिशत, लुम्बिनीमा १८.२...

उपभोक्ताको स्वाथ्यमा खेलबाड, गुणस्तरहिन बस्तु विरुद्ध १ सय थान मुद्दा
विहीबार, ०३ भदौ २०७८

प्रवक्ता महर्जनले खाद्य उद्योग तथा बजार अनुगमन तथा निरीक्षण गरी नमुना संकलन गर्दा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा १ सय थान मुद्दा...

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह
विहीबार, ०३ भदौ २०७८

चालू आवको मसान्तभित्र वाणिज्य बैंकहरूले १२ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । ‘कोरोना महामारीका कारण पहिलो वर्ष त्यस्ता क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह हुन सकेन । त्यसैले...