aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि
शुक्रबार, ११ भदौ २०७८

वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलंैचालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ । ...

शुरुभयो तरलता अभाव, बढ्ने भो बैंकको ब्याज
विहीबार, १० भदौ २०७८

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन नहुँदा केही बैंकहरूले ब्याजदर बढाउन थालेको बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले स्वीकार गरे । ‘तरलता अभाव भइसकेको छैन, स्पष्ट संकेत भने देखिन थालेको छ,’ उनले भने,...

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीको आवेदन
विहीबार, १० भदौ २०७८

सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ । सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । ...

प्रधानमन्त्री निकटले नै गराउँदै छन् इन्धनको कृत्रिम अभाव
विहीबार, १० भदौ २०७८

महासङ्घले ६ बुँदे माग राखेर ढुवानी बन्द गरेको छ । इन्धन अभाव गराउने खेलमा सत्तारूढ दलकै व्यवसायीहरू पनि देखा परेका छन् । आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ अध्यक्ष खगेश्वर बोहरा...

गण्डकीमा अर्बपति मन्त्री: ६ स्थानमा घर , आठ ठाउँमा जग्गा, सम्पत्ति अर्बौको
विहीबार, १० भदौ २०७८

पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । सो जग्गा बैंकबाट ऋण लिएर १५ लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् । साथै ५ तोला सुनसमेत रहेको उल्लेख...

नेपालबाट विदेश काम गर्न जाने घट, विदेशी नेपालमा काम गर्ने बढे
विहीबार, १० भदौ २०७८

आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रोजागारीका लागि नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको संख्या दुई हजार ५० रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ३९० पुगेको श्रम तथा व्यवसायजन्य...

३७ अर्बको मोबाइल फोन नेपाल भित्रियो
विहीबार, १० भदौ २०७८

नेपालले आयात गर्ने मोबाइल फोनमध्ये करीब ६२ प्रतिशत आयात चीनबाट हुने गरेको छ भने अन्य प्रमुखस्रोत मुलुकहरूमा भारत र भियतनाम रहेका छन् । भन्सार विभागका अनुसार मोबाइल फोन आयातबापत नेपाललाई...

एमालेमा आएका माओवादी घर न घाटका भए
बुधबार, ०९ भदौ २०७८

सदस्यता नवीकरण गर्ने र २०७५ जेठ ३ पछि सदस्य भएकाहरूको पनि नवीकरण गर्ने निर्णय भएको छ। पार्टी विधान महाधिवेशन असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र १० औं महाधिवेशन...

एमालेलाई ओलीले प्रालि बनाएर चलाउन खोजेको भएर विभाजन: नेपाल
बुधबार, ०९ भदौ २०७८

नेपालले सर्वोच्च अदालतको फैसलाले गर्दा मुलुकमा बेग्लै अवस्था उत्पन्न भएको र नेकपा विभाजित भएको बताए। ओलीले एकलौटी पार्टी कब्जा गर्न खोजेका कारण मुलुकमा समस्या आएको नेपालको भनाइ थियो। ओलीकै कारण...

काठमाडौंको फोहोर उठाउन नसकेपछि मेयरले प्रधानमन्त्रीलाई चिठी पठाए
बुधबार, ०९ भदौ २०७८

पत्रमा दुई वर्षका लागि निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव नभएको उल्लेख छ । ...

देउवा सरकारको डेढ महिना : न नयाँ मन्त्री थपिए, न नयाँ कार्यक्रम नै आए
बुधबार, ०९ भदौ २०७८

नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको छ भने आयोगले आज ९बुधबार० सनाखतका लागि बोलाएको छ । प्रधानमन्त्री स्रोतका अनुसार एकीकृत समाजवादीले दलको प्रमाणपत्र पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार...

अरुलाई ऋण दिन्छुभन्ने सासु कोष आफै ऋणमा चुर्लुम्मै
बुधबार, ०९ भदौ २०७८

‘कोष सञ्चालन गर्न आर्थिक स्रोत कसरी जुटाउने भन्नेबारे ऐनमा स्पष्ट भएन, त्यसैले ऋण लिएर चल्नुपरेको हो,’ सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले आर्थिक अभियानसँग भने । उनका अनुसार कोषको खर्च...

हजुरबुबाले स्थापना गरेका उद्योगलाई नातिपुस्तासम्मले निरन्तरता
मंगलबार, ०८ भदौ २०७८

गोल्छा अर्गनाइजेशनले २०५२ सालमा ८ करोड २० लाख रुपैयाँमा तीन किस्तामा चुक्ता गर्नेगरी ६५ प्रतिशत सेयर सरकारबाट खरिद गरेको हो । रघुपति जुटमिलसँग गोल्छा परिवारको भावनात्मक सम्बन्ध रहेकाले रघुपतिको सेयर...

चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन अलपत्र
मंगलबार, ०८ भदौ २०७८

सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे पनि निगममै थन्किएको छ । दुवै पाइपलाइन आयोजनाहरू अन्योलजस्तै भएका छन् । पाइपलाइन निर्माण र भण्डारणको डिटेल इन्जिनियरिङ सर्भे र डिजाइन तयार भएको...

'१ खर्ब ५० अर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सक्छौं'
मंगलबार, ०८ भदौ २०७८

आर्थिक वर्ष २०७३र७४ मा १३ अर्ब २७ करोड २६ लाख ६४ हजार रुपैयाँ बराबरको ९ लाख ९२ हजार ४ सय ३४ टन अन्य कोइला आयात भएको विभागको तथ्यांक छ । २०७४र७५...

'२० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिने'
मंगलबार, ०८ भदौ २०७८

७ प्रतिशत विपन्न वर्गमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षमा विपन्न वर्गमा प्रवाह भएको लगानी बैंक तथा वित्तीय संस्थाको कुल लगानीको करिब ६।६४ प्रतिशत हो । उल्लिखित कर्जामध्ये करिब २५ प्रतिशत...

ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सहमति भएपछि एमालेको तेस्रो समूह फुरुंग
मंगलबार, ०८ भदौ २०७८

ओली निवास बालकोटमा सोमबार अध्यक्ष ओली र मध्यमार्गी नेताहरूबीच भएको निर्णायक वार्तामा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने सहमति भएको छ । मध्यमार्गी नेता एवं...

प्राधिकरणको महसुल उठाउन बाकी मात्र ३२ अर्ब १८ करोड रुपैयाँ
सोमबार, ०७ भदौ २०७८

जुन आव २०७५(०७६ मा ९ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले असुल गर्नुपर्ने ट्रंक र डेडिकेटेडको महसुलका लागि आव २०७५(०७६ मा ६ अर्ब ३४ करोड रुपैयाँको बिजक...

एक मन्त्रीले महिलामाथि बलात्कार गरेको भिडियो बाहिरीयो !
सोमबार, ०७ भदौ २०७८

‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग...

३ वर्षपछि संवैधानिक निकायबाट लगानी बोर्डमाथि गम्भीर प्रश्न
सोमबार, ०७ भदौ २०७८

मुलुकको सार्वजनिक स्रोतसाधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्चलगायत सरकारका कार्यहरूको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको आधारमा लेखापरीक्षण गर्दै आएको संवैधानिक निकाय महालेखा परीक्षकको हालैको प्रतिवेदनले लगानी बोर्डको...