aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कहाँ छन् टोपबहादुर रायमाझी ? प्रहरीलाई पक्राउ नगर्न दबाब परेको हो ?
बुधबार, २७ बैशाख २०८०

प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी मंगलबार नै काठमाडौंबाट पक्राउ परेका हुन् । ...

राष्ट्र बैंक दबाबमा, लचिलो र विस्तारवादी मौद्रिक नीतिको माग
बुधबार, २७ बैशाख २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गरेको कार्यक्रममै अर्थतन्त्रमा देखिएका समस्या वित्त नीतिले भन्दा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्र बैंकलाई दबाब दिएका थिए । ...

एमालेले राजनीतिक नियुक्ति दिन पनि पैसा लिन्छ, कुन पदको कति तिर्नुपर्छ ?
बुधबार, २७ बैशाख २०८०

तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपियाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ । ...

नागरिकता विधेयक अहिलेकै अवस्थामा लागू गरे के हुन्छ ? राष्ट्रपतिका यी सवाल
मंगलबार, २६ बैशाख २०८०

राष्ट्रपति पौडेलले प्रमाणीकरण नभई रहे–बसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार व्रिmयाशील हुन्छ ? यो विधेयकले संसद्मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन...

स्थानीय तहका मेयर, अध्यक्ष र कर्मचारीले अब विदेश जान नपाउने
मंगलबार, २६ बैशाख २०८०

देशको  आर्थिक  संवेदनशीललाई  ध्यानमा  राख्दै  अहिले  तीनै तहका सरकारको बजेट निर्माणको प्रव्रिmया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई...

नक्कली भुटानी शरणार्थीका यी गिरोह, कसले के भूमिका निभाउँथे ?
मंगलबार, २६ बैशाख २०८०

गृह मन्त्रालयमा नीति मिलाउने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राई संलग्न थिए। राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नियुक्त भएका थिए। उनी नियुक्त भएपछि नै गिरोहले आफ्नो काम...

किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्रीकै दिन गन्ती शुरु
मंगलबार, २६ बैशाख २०८०

११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलह सुल्झाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइका साथै उता प्रतिपक्षी दलले उनको दिनगन्ती सुरु गरिसकेका छन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय...

यो यस्तो गाउँ, जहाँ मान्छे मर्दा शंख बजाईंदैन
सोमबार, २५ बैशाख २०८०

स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिए...

६६ वर्षको उमेरमा कक्षा ७ मा पढ्दै महत
सोमबार, २५ बैशाख २०८०

मोहनबहादुर र रामकुमारीजस्तै जानुका महत र वैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँगसँगै विद्यालय जान्छन् । ...

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो भोः निजी क्षेत्र
आइतबार, २४ बैशाख २०८०

“यहाँ उत्पादन लागत निकै छ । जसकारण नेपालले विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सक्दैन । सरकारी नीति प्रभावकारी नहुँदा उत्पादनसँग जोडिएका साना र मझौला उद्योग झनझन समस्यामा पर्दै जान...

सहकारी सञ्चालकको बदमासी बढेपछि निक्षेपकर्ताको अर्बौं रुपैयाँ जोखिममा
आइतबार, २४ बैशाख २०८०

कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष गठन गर्न अभियानले जोडतोडका साथ उठाइरहेको छ। त्यस्तै तरलता संकट टार्न सरकारले १० अर्ब रुपैयाँ रकम सहुलियत ऋण दिनुपर्ने...

सेवा निर्यात गरेर पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी कमाउँदै नेपाल
आइतबार, २४ बैशाख २०८०

तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा वस्तु निर्यात भने एक खर्ब ८२ अर्ब १३ करोड रुपियाँ पुग्ने अनुमान छ। यस हिसाबले वस्तु निर्यातभन्दा नेपालले सेवा निर्यातबाट यस वर्ष बढी आम्दानी गर्ने...

नेपालीलाई नककली भुटानी शरणार्थी बनाउने गिरोह जोगाउन राजनीतिक सक्रियता
आइतबार, २४ बैशाख २०८०

झन्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा नियुक्ति प्रक्रिया अघि बढाउन र मुलुकका यावत् समस्यामा कुनै चासो नदिएका ओली अहिले रायमाझीलाई जोगाउन भने सक्रिय छन्। ...

अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा
शनिबार, २३ बैशाख २०८०

हरिपुर्वा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन् । ुसंघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ । तैपनि एक...

लाइसन्स कार्ड सकियो, अब कति दिन कुर्नु पर्ला ?
शनिबार, २३ बैशाख २०८०

तीन चरणमा प्रिन्ट मेसिन सञ्चालन गरेर र नयाँ आवेदन बन्द गरेर छाप्न बाँकी लाइसेन्स छापिएको थियो तर हाल समस्या पुनः दोहोरिएको छ छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी...

पक्राउ परेका भिआइपीलाई जोगाउन राजनीतिकका शिर्ष नेताको दौडधुप
शुक्रबार, २२ बैशाख २०८०

शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गरिरहेको गिरोहका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा अझै को–को पक्राउ पर्दैछन् ? यसरी खुल्यो सबैको पोल
विहीबार, २१ बैशाख २०८०

अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसै क्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन । ...

एमाले सचिव रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएपछिको छटपटी
विहीबार, २१ बैशाख २०८०

आयोजकले कार्यक्रमको सेड्युलविपरीत रायमाझीलाई र सभामुख घिमिरेलाई पहिला बोल्न दिने कुरा भयो । विद्यालयलाई ५० लाख सहयोग गर्ने चन्दा दाता स्व. रामलाल ज्ञवाली र स्व. नेत्रलालको सम्झनामा उनीहरूको परिवारका सदस्य...

रवि लामिछाने सरकारमा जाने भएपछि नेपाली कांग्रेसमा झनै भाँडभैलो
बुधबार, २० बैशाख २०८०

अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले कांग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको...

पुरातात्विक सम्पदास्थलको दोहन, किरियापुत्री भवन निर्माण गरिँदै
बुधबार, २० बैशाख २०८०

सम्पदा क्षेत्रमा निर्माण भइरहेको भौतिक संरचना तत्काल रोक्न स्थानीय सम्पदाप्रेमीले चाँगुनारायण नगरपालिका र पुरातत्त्व विभागअन्तर्गत भक्तपुर दरबार हेरचाह अड्डालाई ध्यानाकर्षण गराएका छन् । ...