aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
उच्च आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यमा यसरी लाग्यो धक्का
बुधबार, २० बैशाख २०८०

राजस्व संकलन गत वर्षको तुलनामा घट्दा सरकारी खर्च व्यापक दरमा कटौती गर्नुपरेको थियो । जसकारण निर्माण क्षेत्र अघिल्लो आर्थिक वर्षको तुलनामा सानो भएको छ । वनस्पति, तोरी, भटमास तथा सूर्यमुखी...

फेरि सरकार फेरबदलको खेल सुरु, रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव
बुधबार, २० बैशाख २०८०

एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस,...

सामुदायिक विद्यालयमा बढ्दो आकर्षण, विद्यार्थीको थेगिनसक्नु भीड
सोमबार, १८ बैशाख २०८०

उक्त विद्यालयले ३७५ जना विद्यार्थी भर्ना खुलाएकोमा एक हजार ९७४ जनाको आवेदन परेको थियो। कक्षा ३ सम्म पहिलो आउनेलाई भर्ना लिइयो भने त्यसभन्दा माथिका तहमा प्रवेश परीक्षा सञ्चालन गरिएको छ।...

नेपालमा लगानीमा आकर्षित गर्न आगामी वर्ष लगानी सम्मेलन गर्ने तयारी
सोमबार, १८ बैशाख २०८०

जसअनुसार बोर्डले आवश्यक तयारी पनि थालिसकेको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणमा लगानी सम्मेलन आयोजनाको उद्घोष गर्ने तयारी गरेको छ । त्यसपछि सम्भव भए २०८०...

चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने
सोमबार, १८ बैशाख २०८०

भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका सोमबारदेखि खुला हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ...

विशेष आर्थिक क्षेत्रका ठूला ठूला संरचना प्रयोगविहिन
सोमबार, १८ बैशाख २०८०

तयार भएका भैरहवा र सिमरा सेजमा पर्याप्त मात्रामा उद्योग सञ्चालन नभएपछि ती संरचना प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औद्योगिक पूर्वाधार तयार नगरी त्यस्ता संरचना निर्माण...

सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने
सोमबार, १८ बैशाख २०८०

प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ । संसद्मा कोइरीको अनुपस्थितिबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले फरारको सूचना पठाउन प्रहरीलाई ुरुलिङु गरेका थिए । यसअघिको सूचनाबमोजिम...

दलहरूका् आम्दानी र खर्चको विवरण सार्वजनिक, ठूलो दल नेपाली कांग्रेस घाटामा
आइतबार, १७ बैशाख २०८०

एमालेको असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपियाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपियाँ खर्च छ । कुल आम्दानीमा चलरअचल सम्पत्तिसमेत गरेर ४१...

चैत महिनामात्र करीब साढे ३३ अर्ब बराबर रकमान्तर
आइतबार, १७ बैशाख २०८०

संघीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रूपमा रू। ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई रू।४ करोड ३३ लाख, प्रधानमन्त्री तथा...

अदुवाको निर्यात १०५ प्रतिशतले बढ्यो
शनिबार, १६ बैशाख २०८०

व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख...

सिंहदरबारभित्र भुसिया कुकुरको लर्को
शनिबार, १६ बैशाख २०८०

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्याङ्क छैन। कुकुरलाई कुनै सङ्केत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र...

अर्थतन्त्र जटिल मोडमा, स्थानीय तहकाृ साढे ३१ अर्ब कटौति
शनिबार, १६ बैशाख २०८०

अर्थ मन्त्रालयका शाखा अधिकृत चूडामणि अर्यालका अनुसार चालु आव २०७९र८० को अन्तिम किस्तामा प्रदेश र स्थानीय सरकारमा जाने वित्तीय समानीकरण अनुदानअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरिएको हो ।

पानीको चरम संकटमा फस्दैछन् उपत्यकाबासी ? औंल्याइयो यस्तो खतरा
शुक्रबार, १५ बैशाख २०८०

स्यालो वेल बर्खामा पुनर्भरण हुन्छ । जसमा समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का इलेक्ट्रो मेकानिकल शाखा प्रमुख कृष्णहरि बुढाथोकीले बताए । तर, त्यसभन्दा तलको अवस्थामा असर परेको छैन ।...

काठमाडौं महानगरपालिकाले १५ पेट्रोल पम्प हटाउँदै, नाम गोप्य राखियो
शुक्रबार, १५ बैशाख २०८०

कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ । ...

सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न आधार क्षेत्रमै सरकारी कार्यालय
शुक्रबार, १५ बैशाख २०८०

अहिले प्रतिकूल मौसमका कारण आइसफल डाक्टरहरूले आराम गरिरहेको र आरोहीहरूले आधार शिविर र दोस्रो शिविरसम्मै अभ्यास गरिरहेको उनले बताए । अहिले ३० भन्दा बढी आरोही समूहका झन्डै तीन सय आरोही...

नेपालमै बनेका सवारीसाधनले अब  वैधानिक हैसियत पाउने
शुक्रबार, १५ बैशाख २०८०

निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ...

हर्क साम्पाङले धरानको सिमाना खोज्न यस्तो विधि अपनाए
विहीबार, १४ बैशाख २०८०

लगत्तै सोही राति युवा संघ इटहरीले सो बोर्ड उखेलेपछि अहिले दुई उपमहानगरपालिकाबीचको सीमाको विषयलाई लिएर विवाद चर्किएको छ । बोर्ड हटाएपछि आफूले कारबाही गर्ने बताएका धरानका नगरप्रमुख साम्पाङले बुधबार धरानमा...

फिदिम माध्यमिक विद्यालयले विद्यार्थीको चाप थेग्न नसकेर हैरान
विहीबार, १४ बैशाख २०८०

कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि अन्य विद्यालयबाट आएका १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको प्रधानाध्यापक ठाकुरले बताए । ‘१ सय ४३ जनाको कोटामा ३...

नियमावलीको विपरीत हुने भएपछि तुरुन्तै लेखकले देउवालाई रोके
बुधबार, १३ बैशाख २०८०

रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लागे। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि...

टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह
बुधबार, १३ बैशाख २०८०

प्रशासनको निर्णयको सुरुदेखि विरोध जनाउँदै आएको बागमती टिप्पर व्यवसायी सङ्घलगायतका सङ्घ, सङ्गठन तथा व्यवसायी भने प्रशासनको निर्णयपछि हौसिएका छन् ।प्रशासनको निर्णय एक साता पनि नटिक्ने दाबी गर्दै उनीहरूले यसअघि नै...