धेरैवटा ठेक्का होल्ड गर्दा विकास निर्माणसम्बन्धी काम अधुरै रहेपछि सरकारले एउटा निर्माण व्यवसायीले पाँचवटा मात्र ठेक्का लिन पाउने कानुनी व्यवस्था गरेको थियो । अहिले आएर सो व्यवस्थालाई हटाएर व्यवसायीको पक्षमा...
विमानलाई फोर्स ल्यान्ड गराउने तयारी भए पनि सुरक्षित रहेको जनाएपछि उडान अनुमति दिइएको थियो। उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको भए पनि आकस्मिक अवतरण...
उपनिर्वाचनको संघारमा कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्ले तनहुँ १ बाट भारी मतान्तरले विजयी हुनुभएको छ । त्यसैगरी चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले अग्रता लिइरहनुभएको छ...
कमोडिटी एक्सचेन्जको लागि नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडको आवेदन परेको देवकोटाले जानकारी दिए ।
हाँडीगाउँमा रहेको सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव तोयनाथ अधिकारीले आफूलाई कहिलेकाहीँ अपमान महसुस हुने बताए । ‘आयोगको निर्णयबिना हामीले गर्ने कुनै काम छैन । सामान्य दैनिकी प्रशासनको काम मात्रै भएको...
आइतबारसम्म सरकारले ७ खर्ब ३६ अर्ब ४ करोड २८ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ९ खर्च ५५ अर्ब २५ करोड ७४ लाख रुपियाँ भएको छ । यस अर्थमा सरकारलाई...
१० वर्षे सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकारको गम्भीर उल्लंघनका विषयमा सत्यतथ्य पत्ता लगाउन बनाइएका ती दुई आयोगका कर्मचारी कामविहीन भएका हुन् । सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन...
लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौँबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका छन् । ...
संसद्का मुख्य दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीच समिति सभापतिको भागबन्डामा सहमति हुन नसक्दा समिति गठन प्रक्रिया नै अवरुद्ध भएको राप्रपाका...
उद्योग विभागले चैत १६ गते स्टार्ट अप उद्यमको कर्जाका लागि परियोजना पेश गर्न २१ दिने सूचना जारी गरेको थियो । वैशाख ६ गते बुधवार यसको म्याद सकिँदै छ । यस्तो...
सहरीले दुईदुईपटक चिठी पठाउँदासम्म महानगरले संघीय सरकारलाई वेवास्ता गरेको उनले बताए। सहरीले महानगरलाई पठाएको चिठीमा मापदण्डबमोजिम फोहोरमैला विसर्जन गर्नुपूर्व कुहिने र नकुहिने फोहोर छुट्याएर नराखेको, फोहोरको तौल लिई अभिलेख नराखेको,...
अस्पतालमा चार घण्टाको सीपीआरपछि मुटुको धड्कन र श्वास दुवै फर्कियो । अहिले उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । यसरी चार घण्टासम्म सीपीआर गरेर अनुरागले पुनर्जीवन पाउनुलाई चिकित्सक र शेर्पा उद्धारकर्ताले...
नेपालमा सञ्चालित परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी बैठक (कन्ट्री पोर्टफोलियो) बारे जानकारी दिन आयोजित दुईदिने छलफलमा अर्थ मन्त्रालयले एडीबीका परियोजना कार्यान्वयन सुधार र समस्यालाई सक्रिय रूपमा सम्बोधन गरिरहे पनि विशेष ध्यान...
चालु अधिवेशन वैशाख १३ गतेपछि अन्त्य गर्ने सरकारको तयारी छ । सोही मितिमा अधिवेशन अन्त्य गरी वैशाख २८ गतेपछि मात्र बजेट अधिवेशन सिफारिसको तयारी थालिएको छ । वैशाख २८ गतेपछि...
प्रकाशित अपरिष्कृत विवरणअनुसार २१ ओटा वाणिज्य बैंकहरूले चालू आवको चैतसम्ममा कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो ११...
विभागका अनुसार २०७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएकोमा सबैभन्दा धेरै कात्तिक महिनामा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम वैशाख महिनामा ४५ हजार...
आवश्यकता भएको ठाउँका पुल नपाएको तर कालोपत्र सडकको छेउमा पुल बनाएको भन्दै उनी असन्तुष्टि जनाउँछन्। ‘पुल त्यैँ छ। मोटरबाटो यहीँ छ। त्यो पुलको के काम ?’, अर्का स्थानीयवासी भन्छन्, ‘बरु...
वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी भन्छन्, ‘यो व्यवस्था ल्याउन खोज्नेले संविधानको धारा २३९ पढे पुग्छ ।’ उक्त धारामा अख्तियारको काम, कर्तव्य र अधिकारमा ‘कुनै सार्वजनिक पद धारण गरेको...
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिए। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा...
विभागका अनुसार सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी विभागले ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालयलाई जिम्मेवारी तोकेको छ। ...