aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
सत्ताको नाम आएपछि जसपामा रडाको, नेकपाको हालत हुने संकेत
शुक्रबार, १३ चैत्र २०७७

तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन् । तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल...

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने
शुक्रबार, १३ चैत्र २०७७

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ।...

माधव नेपालले बुझाएको जवाफले ओली झनै शक्तिशाली, नेपाल गुटलाई कठोर कारबाहीको तयारी
शुक्रबार, १३ चैत्र २०७७

एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध भने अझै गाढा देखिएको छ । ...

मेलम्चीको पानीले होली खेल्न पाइने
शुक्रबार, १३ चैत्र २०७७

त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट...

सासद नै नेटवर्किङ व्यवसायको चाकडीमा लागेपछि...
विहीबार, १२ चैत्र २०७७

जानकारका अनुसार समितिले मूल्यभन्दा गुणस्तरमा जोड दिनुपथ्र्यो । ‘ तर समितिबाट स्वार्थमा हतार गर्दै मूल्य तोक्न निर्देशन दिइयो , उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘ वैज्ञानिक आधार...

ललिता निवासका जग्गामा निर्माण भइरहेका घरटहरा हटाइने
विहीबार, १२ चैत्र २०७७

बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण भइरहेका घरटहरा हटाइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो। ...

बाइक र गाडीको आयात बढ्यो
विहीबार, १२ चैत्र २०७७

पोहोर फागुन सुरुदेखि नै कोरोना संक्रमणको त्रास बढ्दा बिस्तार आर्थिक गतिविधिमा मन्दी छाएको थियो। अटोमोबिल व्यवसायीहरूले विभिन्न कम्पनीका गाडी झिकाए, ग्राहकको माग नै घट्यो। ...

काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा
विहीबार, १२ चैत्र २०७७

सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारीरसार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं...

पुँजीगत खर्च कम हुनमा एमसीसीलाई दोष
विहीबार, १२ चैत्र २०७७

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम कार्यान्वयन आउन नसक्नुलाई खर्च न्यून हुनुको पहिलो कारण अर्थ मन्त्रालयले मानेको छ । एमसीसी कार्यक्रमका लागि अहिले जग्गा प्राप्ति र उपकरण खरिद प्रक्रिया अगाडि बढेको...

मेलम्ची खानेपानीः दैनिक १७ करोड लिटर पानी, ढल व्यवस्थापनमा समस्या नहुने
विहीबार, १२ चैत्र २०७७

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । घरघरमा पठाएको पानीको करिब ८० प्रतिशत पानी उपभोगपछि ढलमा जानेछ । पानीको मात्रा बढ्ने भएकाले ढल भरिएर सडकमै बग्न सक्ने भएकाले त्यसको...

कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यकामा उच्च सतर्कता
विहीबार, १२ चैत्र २०७७

काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको संख्या वृद्धि भएपछि जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको हो। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार प्रेस विज्ञप्तिमार्फत संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही...

पेट्रोलियम अन्वेषणको तयारी
विहीबार, १२ चैत्र २०७७

खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति...

कोरोना महामारीको दोस्रो लहरको त्रासः निजीक्षेत्र चिन्तित
विहीबार, १२ चैत्र २०७७

छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरसका बिरामीहरू बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको हो । खुला सिमानाका कारण आवतजावत बढिरहेको र संक्रमण फेरि बढ्न सक्ने आकलन गर्दै कोभिड संक्रमणको...

भृकुटीमण्डपमा मेगा सभाहल निर्माणको प्रस्ताव
बुधबार, ११ चैत्र २०७७

“महानगरको निर्णयअनुसार समाज कल्याण परिषद्लाई यसै महिनाभित्र पत्र पठाइन्छ र त्यसपछि परिषद्ले जग्गा उपलब्ध गराउनेबारे नीतिगत निर्णय गरेपछि जग्गा अधिग्रहणबारे छलफल अगाडि बढ्छ ।” भृकुटीमण्डपको जग्गाबाट वार्षिक रूपमा हुने आम्दानीबारे...

वालेट कम्पनी खरिद–बिक्री राष्ट्र बैंकको स्वीकृतिमा मात्र
बुधबार, ११ चैत्र २०७७

प्रविधिको प्रयोग गरी भुक्तानी सेवा सञ्चालन गर्ने कम्पनीहरुको खरिद/बिक्रीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणाली र भुक्तानी सेवा दिने कम्पनीहरुलाई सूचना जारी गर्दै...

वाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा आक्रामक वृद्धि
बुधबार, ११ चैत्र २०७७

हाल वाणिज्य बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलन दुवै आक्रामक रूपमा बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत पहिलो साता २७ वाणिज्य बैंकको व्यवसाय अर्थात् कर्जा प्रवाह...

आइसोलेसन र क्वारेन्टाइन तयार राख्‍न निर्देशन
बुधबार, ११ चैत्र २०७७

सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य...

लकडाउनको एक वर्ष, कोरोना सङ्क्रमणको चुनौती यथावत्
बुधबार, ११ चैत्र २०७७

कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय...

मेलम्चीको पानी एक सातामै धारामा
बुधबार, ११ चैत्र २०७७

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा...

बेहाल वैदेशिक रोजगार
बुधबार, ११ चैत्र २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्। ...