aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
अझै खुलेन जोगबनी नाका
सोमबार, १९ माघ २०७७

विराटनगर महानगरपालिका–१५ स्थित रानी नाका हुँदै आइतबार दिउँसो ३स्२० बजेतिर नेपाल प्रहरीका एसएसपी कृष्णहरि शर्मा भारतको जोगबनीतिर लागे। परिवारका सदस्य र आफन्तसहित किनमेलका लागि भन्दै उनी भारतदेखि विराटनगर प्रवेश गर्ने...

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट
सोमबार, १९ माघ २०७७

त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन...

क्यूआर कोड गाइडलाइन मस्यौदा तयार
सोमबार, १९ माघ २०७७

क्यूआर कोड प्रयोग गरेर भुक्तानी दिने प्रचलन बढेसँगै नेपाल राष्ट्र बैंकले यसलाई नियमन गर्न ‘नेपाल क्यूआर स्ट्यान्डर्डाइजेशन फ्रेमवर्क एन्ड गाइडलाइन’को मस्यौदा तयार पारेको छ । संस्थाहरूले भुक्तानीका लागि क्विक रेस्पोन्स...

बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा, कालोसूचीमा राख्नुपर्नेले पाइरहन्छन् बिनाप्रतिस्पर्धा ठेक्का
सोमबार, १९ माघ २०७७

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा...

निजगढ विमानस्थल सरकारले नै बनाउने
सोमबार, १९ माघ २०७७

विगत तीन दशकदेखि चर्चामा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफै निर्माण गर्नुपर्ने निष्कर्षसहित प्रस्ताव तयार गरिने भएको छ । लामो समयसम्म पनि निजी क्षेत्रको लगानी सुनिश्चित नभएपछि आफ्नै लगानीमा...

भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि
सोमबार, १९ माघ २०७७

पाम तेलको निर्यात आव २०७५र७६ को शुरूदेखि नै बढ्दै गएको थियो । अघिल्लो वर्ष पुस अन्तिम साता भारतले कुल निर्यातको करीब २४ प्रतिशतसम्म अंश रहेको पामको निर्यातमा भारतले प्रतिबन्ध लगाएको...

मुद्दतीमा १० करोड ४८ लाख लगानी गर्दै राष्ट्र बैंक
आइतबार, १८ माघ २०७७

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम २०७७...

किस्ता नलिने लाभग्राही सूचीबाट ‘आउट’
आइतबार, १८ माघ २०७७

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिकाअनुसरा किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्रहीमा समावे भूकम्पपीडितलाई पहिलो लिने अवधि गत १५ पुससम्म तोकेको...

लघु घरेलु तथा साना उद्यममा २३ अर्ब ६२ करोड पुनर्कर्जा
आइतबार, १८ माघ २०७७

सहुलियत ब्याजदरको पुनर्कर्जा सबैभन्दा धेरै प्राप्त गर्नेमा कोभिड–१९ बाट बढी प्रभावित होटल र पर्यटन क्षेत्र अघि देखिएका छन् । ग्राहक ऋणीअन्तर्गत राष्ट्र बैंकमार्फत प्रवाह हुने उक्त कर्जामा ती क्षेत्रले सबैभन्दा धेरै...

संघीय संसद भवन निर्माणको काम २० प्रतिशत सम्पन्न
आइतबार, १८ माघ २०७७

संघीय संसद भवन निर्माणको कामले गति लिएको छ । लकडाउनको समयमा पनि निरन्तर अगाडि बढेको संसद् भवनको काम तीव्र गतिमा अगाडि बढेको हो । निर्माण शुरु भएको १५ महिनामा भवन...

६७९ मेगावाटको तल्लो अरुण अब बन्ने, निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई
आइतबार, १८ माघ २०७७

सर्वेक्षणका नाममा वर्षौं ओगटिएको कम्तीमा ६७९ मेगावाटको तल्लो अरूण बन्ने बाटो खुलेको छ। सरकारले उक्त जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलजलाई दिने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको लगानी बोर्डको...

काठमाडौंमा बर्डफ्लु देखिएपछि चिकित्सकले दिए यस्तो सुझाव
आइतबार, १८ माघ २०७७

काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु ९एच५एन८० पुष्टि भएको हो । ...

नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल
आइतबार, १८ माघ २०७७

सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ। सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ। ...

ई-पासपोर्ट साढे २ अर्बभन्दा बढीमा फ्रान्सको कम्पनीलाई ठेक्का
आइतबार, १८ माघ २०७७

यसअघि ई पासपोर्ट छपाइका लागि आह्वान गरिएको बोलपत्र तीन पटकसम्म रद्द भएको थियो । ई(पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पासपोर्टका लागि चाहिने पूर्वाधार जडान गरेर सर्वसाधारणलाई वितरण...

कुलेखानीमा अर्को स्टोरेज जलविद्युत बनाउने प्रक्रिया अघि बढ्यो
आइतबार, १८ माघ २०७७

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ड्रिम प्रोजेक्टका रूपमा १५० मेगावाटको उक्त आयोजना बनाउने गरी प्रक्रिया अगाडि बढाएका थिए । त्यसका लागि प्राधिकरणले विद्युत् विकास विभागबाट २०७४ कात्तिक २७ गते...

संविधानको धारा १०० लाई किन निष्कृय बनाउन नमिल्ने भने ?
शनिबार, १७ माघ २०७७

राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र विघटित प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलले सो तर्क गरेका छन् । उनीहरूले अदालतले संसदीय मूल्य मान्यताभन्दा संविधानको...

प्रतिबन्ध लगाएको १९ महिनापछि पनि इनर्जी ड्रिंक्स बजारमा छ्पाप्छ्याप्ती
शुक्रबार, १६ माघ २०७७

इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्। ...

एक सय ७६ दिनपछि कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य
शुक्रबार, १६ माघ २०७७

बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमितमध्ये...

विद्युत‌को अनलाइन भुक्तानी सेवा प्रदायकलाई कमिसन
शुक्रबार, १६ माघ २०७७

नेपाल विद्युत प्राधिकरणले अनलाइनमार्फत बिल भुक्तानी गर्दा सेवा प्रदायकलाई प्रतिकारोबार कमिसन दिने भएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले आइतबार यस्तो निर्णय गरे पनि माइन्युटमा हस्ताक्षर हुन बाँकी रहेको स्रोतको भनाइ...

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार
शुक्रबार, १६ माघ २०७७

विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा...