लगानीकर्तालाई सम्पूर्ण सेवा एकै विन्दुबाट दिन सरोकारका १३ निकायको प्रतिनिधिहरू रहनुपर्ने व्यवस्था गरिए तापनि केन्द्रमा सातओटा निकायको अहिलेसम्म प्रतिनिधित्व हुन सकेको छैन । सरकारले ती एकाइमा सम्बद्ध निकायका प्रतिनिधि नपठाउँदा...
समाचारमा भनिएको छ–शुक्रबारको जनसभामा ओलीपछिको दोस्रो वरियता पाउने चर्चामा रहेका बादलले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री हुँ भन्ने चटक्कै बिर्सिए । ...
प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको छ । जसमा इन्टरनेट सर्भिस...
शेयर बजारमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ३ लाख ६ हजार पुगेको छ । आफूलाई पायक पर्ने स्थानबाट विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, ब्रोकर कार्यालय पुग्नुपर्ने झन्झट नहुनेलगायत कारण अनलाइन कारोबारमा...
चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना...
बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर...
नेपाली आयातकर्ताले समुद्रपार व्यापारमा उपयोगमा ल्याएको भारतको पश्चिम बंगालस्थित श्यामाप्रसाद मुखर्जी ९कोलकाता० बन्दरगाह भन्सार प्रशासन कार्गो सहजीकरणमा सक्रिय भएको छ । पछिल्लो समय बन्दरगाह भन्सारले तेस्रो मुलुकबाट नेपालका लागि आउने...
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको शेयर अर्थात् आईपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको साढे ३ वर्ष भयो । तर, आवेदन दिएको वर्षौं हुँदा पनि...
बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर,...
खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटे पनि उपभोक्ताले तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् । कच्चा पदार्थ बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा...
निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि तत्काल ७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ निकासाका लागि माग गरेको छ । वैशाख १७ र २७ गतेका लागि निर्धारित निर्वाचन कार्यक्रमका लागि आयोगले...
अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको प्राविधिक कमिटीले अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको जनाएको छ । प्रतिवेदनका आधारमा थप काम अघि बढाइने...
सहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल, स्वास्थ्य चौकी, हरियाली...
नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर...
सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन...
निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्र...
खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले...
। विकासको गति समयसँगै हुनुपर्ने हो। विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन। तर समयसँगै विकासका कामहरू अघि बढ्ने प्रयत्न हुँदै गएका छन्। नेपालका...
ट्राफिक जामको विकल्पका रूपमा लिइएका उपत्यकाका नदी किनारका सडक निर्माणमा सरकारी व्यवस्थापन र बजेटको समस्या देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी किनारमा करिडोर निर्माणको काम सुरु भए पनि पर्याप्त...
विश्वमा अत्यधिक भोकमरीमा रहेको जनसंख्या गत वर्ष १३ करोडले बढेर ८० करोड पुगेको छ। यो जनसंख्या हालसम्म कोभिड–१९ ले संक्रमितको तुलनामा ८ गुणाले बढी हो। विश्व समुदायले भोकमरीलाई समयमै सम्बोधन...