aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
साढे ३ प्रतिशत घट्यो बैंकको नाफा
शुक्रबार, १६ माघ २०७७

कोभिड–१९ को असर कम भएसँगै बैंकहरूको नाफामा सुधार आउन थालेको छ । गत असार र असोजको तुलनामा पुसमा बैंकको खुद नाफा घट्ने दरमा कमी आएको छ । आर्थिक गतिविधि बढेकाले बैंकहरूको कर्जा...

चिनीको मौज्दात सकिन लाग्यो, सरकारले दिएन खरीद अनुमति
शुक्रबार, १६ माघ २०७७

सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन...

नेपाल र सिक्किम अब सडक मार्गको पहुँचमा
शुक्रबार, १६ माघ २०७७

नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ थिएन । लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ । सडकको ट्रयाक खुलेसँगै गाडी पनि आइपुगेका छन् । ...

१० अर्ब ऋणपत्रको मागमा ७१ अर्बको प्रस्ताव
विहीबार, १५ माघ २०७७

सरकारले ३.८८ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । दोस्रो चरणमा आन्तरिक ऋण उठाउने क्रममा मंगलबार सस्तो ब्याजदरमा उक्त ऋण संकलन गरेको हो । बजारमा अधिक तरलता कायम रहेकाले...

रेल सञ्चालनको मिति सरेको–सर्‍यै, न कर्मचारी छन् न त रेलसम्बन्धी कानुन नै
विहीबार, १५ माघ २०७७

भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै अत्तोपत्तो छैन । यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ । रेल सञ्चालनका लागि न कर्मचारी छन्, न त रेलसम्बन्धी...

एक अर्बको राजस्व छली
विहीबार, १५ माघ २०७७

झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्ब रुपैयाँ बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ। राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार...

स्थानीय तहमा निमित्तबाटै आफूअनुकूल काम गर्छन् जनप्रतिनिधि
विहीबार, १५ माघ २०७७

एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ भन्दा बढी गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका, दाङका तुलसीपुर र घोराही,...

विद्युतको आयात ६८० मेगावाट पुग्यो
विहीबार, १५ माघ २०७७

विद्युतको आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युतको आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक माग आपूर्ति गर्न अहिले ‘पिक आवर’ मा ६८० मेगावटसम्म विद्युत् आयात भएको छ, जुन हालसम्मकै उच्च...

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन
विहीबार, १५ माघ २०७७

नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ ।गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास...

विराटनगर विमानस्थल विस्तारका लागि जग्गा रोक्का प्रक्रिया शुरु
बुधबार, १४ माघ २०७७

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि मालपोत कार्यालयबाट रोक्का प्रक्रियान शुरु गरिएको छ । जग्गा आपूर्ति ऐन अन्र्तगगत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको पछिल्लो बैंठकले आवश्यक पर्ने क्षेत्र...

जीडीपीभन्दा बैंक निक्षेप धेरै
बुधबार, १४ माघ २०७७

वित्तीय प्रणालीमा रहेको कुल निक्षेपले अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार नाघेको छ । यसलाई विज्ञहरूले मुलुकको आर्थिक गतिविधिभन्दा वित्तीय क्षेत्रको वृद्धिदर उच्च भएको विश्लेषण गरेका छन् । वित्तीय क्षेत्रको वृद्धि...

चामल र चिनीको मूल्य बढ्यो
बुधबार, १४ माघ २०७७

सरकारी चिनी गोदाम रित्तिन थालेपछि उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ । साल्ट ट्रेडिङ कर्पोरेसन्ससँग करिब १ हजार टन मात्रै मौज्दात भएपछि...

प्रधानमन्त्रीले पशुपतिमा दर्शन गरेपछि कसरी यस्तो दानी भए ?
बुधबार, १४ माघ २०७७

अहिलेसम्म शिवलिंगमा चाँदीको जलहरी छ । त्यहाँ १ सय ४१ किलो सुनको जलहरी राख्न कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाएको एक वर्ष पुग्न लागेको छ । यो समिति बनाउँदासम्म त्यस्तो...

कोरोना विरुद्धको खोप कति सुरक्षित ? यसो भन्छन् चिकित्सक
बुधबार, १४ माघ २०७७

पालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा...

एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन थाल्यो
बुधबार, १४ माघ २०७७

नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन गरेको विद्युत् सोमबारदेखि राष्ट्रिय...

लक्ष्यको ६० प्रतिशत विद्युत थपिने
बुधबार, १४ माघ २०७७

यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने...

आजदेखि कोरोना विरुद्धको खोप लगाउन शुरू
बुधबार, १४ माघ २०७७

सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । यद्यपि, प्रधानमन्त्री ओली...

आर्थिक संकटसँग जुध्न मुद्रा कोष गुहार्दै सरकार
बुधबार, १४ माघ २०७७

सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको...

वाणिज्य बैंकबाट एक सातामै १३ अर्ब बाहिरियो
मंगलबार, १३ माघ २०७७

वाणिज्य बैंकहरुमा रहेको निक्षेप पछिल्लो एक सातामै १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुससम्म २७ वाणिज्य बैंक्मा ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ ९ गतेसम्म...

डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाईने
मंगलबार, १३ माघ २०७७

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विवादित डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल उठाउने निर्णय गरेको छ । लोडसेडिङको समयमा उद्योगहरूलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत दिइएको विद्युत् महसुल उठाउने, नउठाउने भन्ने विषयमा...