aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
आइतबार, ११ माघ २०७७

यस्तै लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

निक्षेप र कर्जा वृद्धि ऋणात्मक
आइतबार, ११ माघ २०७७

माघको पहिलो साता बैंकिङ प्रणालीमा निक्षेपको वृद्धिदर ऋणात्मक देखिएको छ । निक्षेप मात्र होइन, सुधारोन्मुख कर्जा वृद्धिदर पनि संकुचनमा आएको छ । ...

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
आइतबार, ११ माघ २०७७

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि एमबीबीएसतर्फ ८ लाख रुपैयाँ शुल्क...

विद्युत विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण
आइतबार, ११ माघ २०७७

वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव गरेको विद्युत्...

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
आइतबार, ११ माघ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि...

प्रधानमन्त्री नियुक्ती संविधानको कुन धारा अनुसार ?
शनिबार, १० माघ २०७७

कानुन व्यवसायीले विभिन्न तथ्य र तर्क गरिरहँदा निवेदकमध्येका एक शालिकराम सापकोटाले भने उपधारा १ अन्तर्गत नै प्रधानमन्त्री नियुक्त भएको स्वीकार गरेका छन् । । निवेदन र बहसमा भइरहेको फरकलाई इजलासले...

अब प्राकृतिक ग्यास पाइपलाइनबाट नेपालमा
शनिबार, १० माघ २०७७

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको...

उखु किसान फेरि थाले आन्दोलन
शुक्रबार, ०९ माघ २०७७

कसै गरे पनि उखुको बक्यौता रकम सबै नपाएपछि उखु किसान फेरि आन्दोलित बनेका छन् । सरकारसँग भएको दोस्रो पटकको सहमतिअनुसार उखुको बक्यौता सबै भुक्तानी नपाएको भन्दै किसानले चरणबद्ध आन्दोलनको घोषणा गरेका...

पुँजीगत खर्च निराशजनकः परराष्ट्रको शून्य, अर्थको एक प्रतिशत
शुक्रबार, ०९ माघ २०७७

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ...

नेपालमा इन्टरनेट खपत दोब्बर
शुक्रबार, ०९ माघ २०७७

गत वर्ष चैत ११ मा लकडाउन गर्नुअघि नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको परिमाण ३३४ जीबी प्रतिसेकेन्ड रहेकामा अहिले यसको खपत ७७७ जीबी प्रतिसेकेन्ड पुगेको प्राधिकरणको तथ्यांक छ । धेरै काम इन्टरनेटमा निर्भर...

भारतले दिएको कोरोनाविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने
शुक्रबार, ०९ माघ २०७७

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ। ...

अचाक्ली महँगियो भान्छा
शुक्रबार, ०९ माघ २०७७

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने,...

तातोपानी नाका २० दिनका लागि बन्द
शुक्रबार, ०९ माघ २०७७

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो । ...

पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघ्यो
शुक्रबार, ०९ माघ २०७७

कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने...

कुलेखानीमा १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने तयारी
शुक्रबार, ०९ माघ २०७७

नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने भएकोे छ । प्राधिकरणले सो क्षमता बराबरको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने...

ऋण असुलीमा बैंकहरू आक्रामक, लकडाउनयता तीन हजार ऋणी कालोसूचीमा
विहीबार, ०८ माघ २०७७

नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभापित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् । बैंकहरूले ऋण उठाउन...

९० प्रतिशतभन्दा बढी विदेशी लगानी जलविद्युत्‌मा
विहीबार, ०८ माघ २०७७

पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत...

लोकसेवा दोस्रो चरणको परीक्षामा उम्मेदवार घटे
विहीबार, ०८ माघ २०७७

लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ। आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३ प्रतिशत मात्र दोश्रो चरणको...

उद्योगलाई डिमान्ड शुल्क छुट
विहीबार, ०८ माघ २०७७

नेपाल विद्युत् प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगलाई डिमान्ड शुल्क छुट दिने भएको छ । कोभिड–१९ का कारण उद्योगहरू प्रभावित भएको भन्दै प्राधिकरण सञ्चालक समितिले गत साउन २३ मा डिमान्ड शुल्क छुट...

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षणको तयारी
विहीबार, ०८ माघ २०७७

मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य...