aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
प्रधानमन्त्री कार्यालय ‘स्पेसल जोन’ को रूपमा विकास गरिने
विहीबार, ०८ माघ २०७७

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो । प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

स्वदेशी प्याकेजिङ उद्योग प्रवर्द्धनको नीति बजेटमै सीमित
विहीबार, ०८ माघ २०७७

सरकारले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को बजेटमार्फत स्वदेशी औषधि उद्योगले स्थानीय उद्योगबाट किनेको प्याकेजिङ मेटेरियलमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने घोषणा गरेपछि प्याकेजिङ उद्योगी उत्साहित भए । विगत...

खाने तेलमा अस्वाभाविक मूल्य बढाउने दुई उद्योग कारबाहीमा
बुधबार, ०७ माघ २०७७

बजारमा खाने तेलमा अस्वाभाविक मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा ती उद्योगले अस्वाभाविक मूल्य बढाएको फेला परेपछि...

उड्डयन क्षेत्रको ३७० अर्ब डलर गुम्यो
बुधबार, ०७ माघ २०७७

कोभिड—१९ का कारण सन् २०२० को अन्त्यसम्म विश्वभरको उड्डयन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकन डलरभन्दा बढीको क्षति व्यहोर्नु पर्‍यो। यस्तै उक्त अवधिमा विमानस्थलले १ सय १५ अर्ब डलर र...

निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
बुधबार, ०७ माघ २०७७

निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ । ...

कृषिमा वैदेशिक लगानी रोक्न अल्पकालीन आदेश
बुधबार, ०७ माघ २०७७

सर्वोच्च अदालतले तत्कालका लागि कृषिमा वैदेशिक लगानी रोक्न आदेश दिएको छ । गत आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । ...

साताभित्र भारतबाट खोप आउने
बुधबार, ०७ माघ २०७७

भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको...

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष
बुधबार, ०७ माघ २०७७

नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । ...

एक हजार निजी विद्यालय बन्द हुन सक्ने
बुधबार, ०७ माघ २०७७

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू...

वीरगञ्ज नाकाबाट २१० अर्बको आयात, निर्यात १९ अर्ब
बुधबार, ०७ माघ २०७७

मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ६ महीनामा २ खर्ब १० अर्ब रुपैयाँबराबर मूल्यको आयात हुँदा १९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालय...

तपाईं दैनिक कति पटक खाना खानुहुन्छ ? एक सरकारी कर्मचारी भने दिनमा ८ पटक खाना खान्छन्
बुधबार, ०७ माघ २०७७

जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत...

प्रसारण लाइनमा जडित फाइबर प्रयोग गरेबापत लाग्ने भाडादर दोब्बर बढ्यो
मंगलबार, ०६ माघ २०७७

नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ । प्राधिकरणले माघ २ देखि लागू...

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुनविपरित
मंगलबार, ०६ माघ २०७७

निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । ...

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता
मंगलबार, ०६ माघ २०७७

गत साता एक वाणिज्य बैंकमा महिना दिनको बच्चाको नाममा ‘डिम्याट’ खाता खोल्न आएका एक अभिभावक भेटिए । प्राथमिक बजारमा सेयरमा आवेदन दिनकै लागि उनले नाबालक छोराका नाममा खाता खोल्दै थिए । मापदण्ड...

उखु किसानको बक्यौताको ७२ प्रतिशत भुक्तानी
मंगलबार, ०६ माघ २०७७

उखु किसानको बक्यौता भुक्तानीका लागि सरकार र उखु किसानबीच सहमति भएको २१ दिनको समयसीमा पूरा भएको छ तर उक्त अवधि बित्दा पनि किसानले पूरै भुक्तानी पाएका छैनन् । ...

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने कार्य थप विस्तार
मंगलबार, ०६ माघ २०७७

काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो । ...

नयाँ प्रकारको भाइरसको सर्ने क्षमता ७० गुणा बढी
मंगलबार, ०६ माघ २०७७

यसबारे नयाँ–नयाँ तथ्य उजागर हुने क्रम जारी छ। आवश्यक अध्ययन र परीक्षण भइरहेका कारण यो भाइरसको संक्रमण, असरलगायत विभिन्न सवालमा धेरै प्रश्न अनुत्तरित छन्। अहिलेसम्मको तथ्यांकलाई आधार बनाएर बेलायती वैज्ञानिकले...

खाद्य कम्पनी लक्ष्यअनुसार धान किन्न असफल
मंगलबार, ०६ माघ २०७७

सरकारी मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्य अनुसार धान किन्न सकिरहेको छैन । कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि देशभरका खरीद केन्द्रबाट कुल ६० हजार मेट्रिकटन...

गुड्न तयारी अबस्थामा रहेको जनकपुर–जयनगर रेल कसले रोक्यो ?
मंगलबार, ०६ माघ २०७७

रेल चलाउने तयारी अन्तिम चरणमा रहेको भन्दै उनले भने, ‘नेपाल र भारतका प्रधानमन्त्रीकै सहभागितामा रेल उद्घाटन हुने भएकाले अहिले मिति तय भइसकेको छैन । यद्यपि यही माघको अन्तिमसम्ममा रेल चलाउने...

म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी
मंगलबार, ०६ माघ २०७७

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको...