aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
पाइप बनाउन नसकेपछि तामाकोसीको डिजाइन संशोधन
बुधबार, २९ पुस २०७७

ठेकेदार कम्पनीले डिजाइनअनुसारको पाइप निर्माण गर्न नसकेपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको डिजाइनमा संशोधन हुने भएको छ । मुख्य सुरुङबाट टर्बाइनमा आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि...

कोरोना उपचारमा नयाँ औषधि
बुधबार, २९ पुस २०७७

अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् । संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ । तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल...

ईपीजी प्रतिवेदन बुझ्न भारत तयार होला ?
बुधबार, २९ पुस २०७७

भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका सम्बन्धमा कस्तो निर्णय लिन्छ भनेर चासोका साथ हेरिएको छ । स्रोतका अनुसार नेपालले...

अर्बौं लगानीको नेपाली चिया विश्व बजारमा
बुधबार, २९ पुस २०७७

इलामे चियाको सौन्दर्य देख्दा जति आकर्षक छ, पछिल्लो समय यसबाट हुने आम्दानी पनि बढ्दो छ । नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ । यसबाट...

सिपिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने सरकारी योजना विफल
बुधबार, २९ पुस २०७७

वैदेशिक व्यापारमा उपयोग हुँदै आएको सिपिङ कम्पनीको मनोमानी रोक्न सरकारले गरेको पहल असफल भएको छ । सरकारले सिपिङ कम्पनीलाई नेपालमै दर्ता गराएर नियमन गर्न खोजे पनि त्यसमा सम्बन्धित कम्पनीले अनिच्छा...

भारतबाट थप १५ मेगावाट विजुली आयत गरिने
बुधबार, २९ पुस २०७७

नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो...

नागढुंगा सुरुङमा स्थानीयले तत्काल अवरोध नगर्ने
बुधबार, २९ पुस २०७७

नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनामा करिब एक दर्जन माग राख्दै पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका स्थानीय चौतर्फी टीकाटिप्पणी भएपछि पछि हटेका छन् । ...

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ
बुधबार, २९ पुस २०७७

गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ । ...

ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स !
बुधबार, २९ पुस २०७७

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति...

आधाभन्दा बढी उद्योग पूर्ण सञ्चालनमा
बुधबार, २९ पुस २०७७

कोभिड–१९ का कारण बन्द हुन पुगेका उद्योग तथा व्यवसायमध्ये करीब ५४ प्रतिशत सञ्चालनमा आएका छन् । राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनअनुसार...

परराष्ट्रमन्त्री भोलि भारत जाने, यस्तो छ मुख्य कार्यसूची
बुधबार, २९ पुस २०७७

नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत...

नेपालको स्याटलाइट राख्न ९ कम्पनी इच्छुक
मंगलबार, २८ पुस २०७७

नेपालका लागि स्याटलाइट राख्न नौ वटा अन्तर्राष्ट्रिय कम्पनी इच्छुक देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १ मा सूचना जारी गर्दै स्याटलाइटको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि आशयपत्र माग गरेको थियो ।...

धितोपत्र व्यवसायीलाई सीएसआर अनिवार्य
मंगलबार, २८ पुस २०७७

धितोपत्र व्यवसायीले वार्षिक खुद नाफाको न्यूनतम १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले सोमबार उक्त निर्देशन दिएको हो । ...

लयमा फर्कने प्रयत्नमा शैक्षिक क्षेत्र
मंगलबार, २८ पुस २०७७

कोरोना महामारी कम हुँदै गए पनि शिक्षा क्षेत्रका कतिपय समस्याले अझै निकास पाउन सकेको छैन । ८० लाखभन्दा बढी बालबालिका अध्ययन गर्ने विद्यालय तहका विद्यालय खोल्ने कि नखोल्ने, शैक्षिक सत्र...

बिजुली काटिन थालेपछि प्रधानमन्त्री कार्यालयले दियो कडा चेतावनी
मंगलबार, २८ पुस २०७७

काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर...

कालोपत्रेसँगै व्यापक उत्साह
मंगलबार, २८ पुस २०७७

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग (पुष्पलाल) बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्डको कालोपत्रे गर्ने तयारी भइरहेको छ । सडक यातायातमा आएको यो सुधारले यस...

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
मंगलबार, २८ पुस २०७७

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको...

मन्त्रीहरु सरकारभन्दा पार्टीको काममा व्यस्त !
मंगलबार, २८ पुस २०७७

उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु ! विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको काम पनि...

खोप फागुनसम्म आउने संकेत
मंगलबार, २८ पुस २०७७

कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५...

सवारी कर्जा सहज भएसँगै बढ्यो गाडीको जाँचपास
मंगलबार, २८ पुस २०७७

बैंकहरूले सवारी कर्जाको ब्याजदर घटाएपछि भन्सारबाट नयाँ सवारीसाधन छुटाउने क्रम बढेको छ । गाडी आयात हुने मुख्य नाका वीरगञ्जबाट नयाँ सवारीसाधनको जाँचपास बढ्न थालेको हो । ...