aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
सेबोनको हस्तक्षेपले नेप्सेले तथ्यांक बेच्न पाएन
सोमबार, २७ पुस २०७७

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हस्तक्षेप गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथ्यांक उपयोग ९बिक्री० सम्बन्धी कार्यविधि लागू गर्नबाट पछि हटेको छ । तथ्यांक प्रयोगकर्ताबाट मनपरी शुल्क उठाउन लागेको भन्दै सेबोनले स्पष्टीकरण सोधेपछि...

भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर
सोमबार, २७ पुस २०७७

विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन...

ललितपुरको हरिसिद्धिमा अर्बौं मूल्यको सरकारी जग्गा कब्जागर्ने विरुद्ध मुद्दा
सोमबार, २७ पुस २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिसिद्धिमा रहेको अर्बौं मूल्य बराबरको सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा बनाएर बिक्री वितरण गर्ने भूमाफिया र उनीहरूलाई सघाउने सरकारी कर्मचारीसहित १७ जना विरुद्ध भ्रष्टचार...

नेपालमा कोरोनाको खोप ल्याउन अझै अन्योल
सोमबार, २७ पुस २०७७

कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ...

मूल्यवृद्धि चुलियो, राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल
सोमबार, २७ पुस २०७७

मूल्यवृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल बढ्दो छ । मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । खुद्रा व्यापार संघका अनुसार खानेतेलको...

आय विवरण बुझाउने समय थप नहुने
सोमबार, २७ पुस २०७७

सरकारले गत आर्थिक वर्षमा बन्दाबन्दीको बेला पटकपटक निजीक्षेत्रलाई कर विवरण बुझाउन ताकेता गरेको थियो । सरकारको ताकेताको चर्को विरोध भएपछि केही समय सरकारले थपिदिएको थियो । ...

नेपालमा तीन खोपको परीक्षण प्रस्ताव
सोमबार, २७ पुस २०७७

कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ। खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ। बोर्डले अनुमति नदिई नेपालमा क्लिनिकल ट्रायल...

कच्चा पदार्थको मूल्यमा भारी वृद्धि
आइतबार, २६ पुस २०७७

रड, स्टिल, प्लास्टिक लगायत उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएर आएपछि यहाँका उद्योगीले पनि रड, प्लास्टिकजन्य वस्तुको मूल्य...

बैंक अध्यक्ष बन्न नपाएपछि राजीनामा
आइतबार, २६ पुस २०७७

अध्यक्ष बन्न नपाएपछि ईश्वर पोखरलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् । कोइरालाको राजीनामा शुक्रबार प्राप्त...

कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित
आइतबार, २६ पुस २०७७

नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई...

एक सातामै गोलभेँडाको मूल्य आधाले घट्यो
आइतबार, २६ पुस २०७७

गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीका किसान एक सातामै गोलभेँडाको मूल्य आधाले घटेपछि मारमा परेका छन् । उत्पादनको मध्ययाममा गोलभेँडाको मूल्य ह्वात्तै घटेको हो । एक साता अघिसम्म यहाँका किसानले गोलभेँडा...

अनुदानको खोपको पर्खाइमा सरकार
आइतबार, २६ पुस २०७७

संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले...

नेपालमा हाइड्रोजन इन्धनको अध्ययन गरिँदै
आइतबार, २६ पुस २०७७

नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको...

कहिले सञ्चालन हुन्छ रेल ?
आइतबार, २६ पुस २०७७

सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ । आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेल...

प्रतिनिधिसभा भंग भए पनि संसदको तजबिजमा साढे ६ अर्ब
आइतबार, २६ पुस २०७७

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च...

विपदका नाममा अनियमितताः सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार, दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार !
आइतबार, २६ पुस २०७७

सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार ! दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार ! सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण हो...

खानेतेलको मूल्य बढ्यो
आइतबार, २६ पुस २०७७

बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको...

हजारौ सरकारी जग्गा व्यक्तिको नाममा
शनिबार, २५ पुस २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा गृह मन्त्रालयमार्फत विभिन्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै कब्जा गरिएका सार्वजनिक तथा सरकारी जग्गा फिर्ता गराउन भनिए पनि...

आज शनिबार पनि बैंक खुल्दैछन्
शनिबार, २५ पुस २०७७

राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर (आज) शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर...

'नेपालमा देखिएको कोरोना भाइरस यी ५ देशबाट भित्रिएको हो'
शनिबार, २५ पुस २०७७

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय व्याख्या सर्वेक्षणका क्रममा यस्तो पाइएको छ । नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप...