aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
सर्वोच्च अदालतका चारजना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको विषयमा अदालतमा बहस
शनिबार, ०३ माघ २०७७

सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकका तर्फबाट केही कुरा राख्ने सांसद शशी श्रेष्ठले बताइन्। उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेरिरहेका केही न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेट गरेको तथ्य...

जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भयो
शनिबार, ०३ माघ २०७७

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन...

अब एकै क्लिकमा देशभरको माटोको जानकारी
शुक्रबार, ०२ माघ २०७७

अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने...

पूर्व-पश्चिम रेलमार्गः रेखांकनमै स्थानीयको अवरोध
शुक्रबार, ०२ माघ २०७७

पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो । ...

एकै दिन उठ्यो चौँतीस अर्ब राजस्व
शुक्रबार, ०२ माघ २०७७

सरकारले एकै दिन करिब ३४ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्तिम दिन अर्थात् पुस २९ गते मात्र ३३ अर्ब ७१ करोड...

मूल्य वृद्धिको अध्ययनमै अलमलियो सरकार
शुक्रबार, ०२ माघ २०७७

हाल भइरहेको अनुगमन मूल्य विश्लेषणका लागि मात्रै हुँदा बजारभाउ घट्नुको साटो बढिरहेको छ । खाने तेल, निर्माण सामग्रीमा मूल्य बढाएका व्यवसायीले चामलको मूल्य पनि बढाएको विभागकै अनुगमनले देखाउँछ । केही दिनयता भक्तपुरमा...

एक सहसचिव जसको सातामै दुई पटक सरुवा
शुक्रबार, ०२ माघ २०७७

सरकारले एक जना सहसचिवलाई एक सातामा दुईपटक सरुवा गरेको छ। अघिल्लो साता सहरी विकास मन्त्रालयमा कार्यरत सहसचिव चक्रवर्ती कण्ठलाई एक हप्तामै दुईवटा कार्यालयमा सरुवा गरिएको हो। ...

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव
शुक्रबार, ०२ माघ २०७७

कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम शुरु
शुक्रबार, ०२ माघ २०७७

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । ...

विकासले गति लिनै सकेन, पूँजीगत खर्च १५ र चालू खर्च ३७ प्रतिशत
शुक्रबार, ०२ माघ २०७७

सरकारले विकास निर्माणका कामलाई गति दिन नसक्दा चालू आर्थिक वर्ष ९आव० २०७७र७८ को ६ महीनाको अवधिमा विकासको गति कमजोर दिएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिँदै ३...

किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?
शुक्रबार, ०२ माघ २०७७

सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । ...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार
विहीबार, ०१ माघ २०७७

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार भएको तथ्य खुलेको छ। परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनअन्तर्गतका कार्यक्रममा अनियमिता भएको पाइएको हो। ...

अध्ययनमै सीमित सडक स्तरोन्नति
विहीबार, ०१ माघ २०७७

मुख्य राजमार्गमा सवारी चाप बढेसँगै स्तरोन्नति र विस्तार गर्ने भन्दै अध्ययन गरिएका सडकमा अझै काम सुरु हुन सकेको छैन । एक दर्जनभन्दा बढी सडकलाई चार लेन र दुई लेन डेटिकेटेड बनाउने...

हवाई यात्रु ६५ प्रतिशत घटे
विहीबार, ०१ माघ २०७७

सन् २०१९ को तुलनामा सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्यामा ६५ प्रतिशतले कमी आएको छ । यो संख्या विमानस्थलमा उडान र अवतरण गरेका यात्रुको संख्या भएको विमानस्थल कार्यालयले...

लेभी कटौती नगरी नेकपा सांसदको पारिश्रमिक जम्मा गरियो
विहीबार, ०१ माघ २०७७

सङ्घीय संसद् सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सदस्यले पार्टीलाई बुझाउने शुल्क (लेभी) कटौती नगरी पारिश्रमिक जम्मा गरिदिएको छ । ...

सीमा विवादबारे बृहत् रुपमा छलफल गर्न भारत अनिच्छुक
विहीबार, ०१ माघ २०७७

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत...

इजलास गठन विवादमै अल्झियो बहस
विहीबार, ०१ माघ २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाइ संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा गर्ने भन्ने विवाद लम्बिएको छ। उक्त विवादको टुंगो सर्वोच्च अदालतको संवैधानिक इजलासले आगामी शुक्रबार मात्र लगाउने भएको छ। ...

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार
विहीबार, ०१ माघ २०७७

कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ । सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो...

एक महिनामै कालीमाटीमा भित्रियो ११ करोडको कन्दमूल
विहीबार, ०१ माघ २०७७

माघे संक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै करीब ११ करोड मूल्य बराबरको १६ हजार टन कन्दमूल भित्रिएको छ । तरूल, सखरखण्ड र पिँडालु गरी पुस महीनामा...

खाद्यवस्तुको मूल्यवृद्धि
विहीबार, ०१ माघ २०७७

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । अर्थतन्त्र चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै जाँदा सुधारोन्मुख अवस्था बन्दै गएको...