aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
नेकपाका दुबै पक्षको निवेदन दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार
शनिबार, २५ पुस २०७७

ओली पक्षले पार्टीको विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गरेको, अर्का अध्यक्ष दाहालको कार्यकारी अधिकार खोसेको, ४ सय ४१ सदस्यी केन्द्रीय समितिलाई १ हजार १ सय ९९ पुर्याएको जस्ता विवरण...

स्वादिलो बासमती चामल विवादमा तानियो
शनिबार, २५ पुस २०७७

पर्याप्त वैज्ञानिक आधार र प्रमाण उपलब्ध गराउन सक्ने मुलुकले बासमती नामको चामलको भौगोलिक संकेत चिह्न अधिकार ९ज्योग्राफिकल इन्डिकेसन (जीआई राइट) पाउनेछ। त्यही भएर तीनै देश सकेसम्म प्राचीनकालदेखिको वैज्ञानिक आधार र...

स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी
शनिबार, २५ पुस २०७७

हालसम्म ५०५ जनाले प्रतिव्यक्ति एक लाख रुपियाँको दरले सेयर लगानी गरेको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिए । कुल ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेसन...

धितोपत्र कारोबारको राफसाफ चक्र ‘टी प्लस टु’ लागु गर्न बोर्डको स्वीकृती
शुक्रबार, २४ पुस २०७७

धितोपत्र बजारमा भएको धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टी प्लस टु’ लागु गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ। बोर्डले एक सूचना जारी गर्दै धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट...

भारतबाट पशुपंक्षीजन्य वस्तु आयातमा रोक
शुक्रबार, २४ पुस २०७७

सरकारले छिमेकी मुलुक भारतबाट आउने पशुपंक्षीजन्य वस्तुको आयातमा रोक लगाउन तयारी गरेको छ । भारतमा बर्डफ्लु देखिएपछि नेपालमा समेत आउनसक्ने भन्दै पशु सेवा विभागले पशुपंक्षीको आयातमा रोक लगाउन लागेको हो...

नेकपाका दुवै पक्षलाई सात दिने म्याद
शुक्रबार, २४ पुस २०७७

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा...

कालीगण्डकी प्रसारण लाइनको अन्तिम परीक्षण हुँदै
शुक्रबार, २४ पुस २०७७

अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुस्मा खुर्कोट सबस्टेसन जोड्ने २२० केभीए प्रसारण लाइनको अन्तिम परीक्षण भइरहेको छ । दाना र कुश्मा सबस्टेसनमा राखिएका उपकरणको छुट्टाछुट्टै परीक्षण सकिइसकेको छ । यतिबेला ट्रान्सफर्मर, स्विचगियर, ब्रेकरिङ,...

बासमती चामल विवादः कसको हो बासमती ? प्रमाण जुटाउँदै सरकार
शुक्रबार, २४ पुस २०७७

स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक...

स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी
शुक्रबार, २४ पुस २०७७

स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ...

ऋण पुनर्तालिकीकरणमा बैंकहरू निरुत्साही
शुक्रबार, २४ पुस २०७७

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जामध्ये कोभिड–१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायलाई २०७७ पुस मसान्तभित्र पुनर्तालिकीकरण वा...

चौतर्फी दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो
विहीबार, २३ पुस २०७७

कोरोना बिमाको दाबी भुक्तानी दिने क्रमकेही बढेको छ । गत महिना लगातार दुईपटकसम्म अर्थमन्त्रालयले दिएको कडा निर्देशनपछि बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएसँगै अहिले भुक्तानी पाउने क्रममा...

सम्झौतापछि उखु किसानको भुक्तानी ठप्प
विहीबार, २३ पुस २०७७

सरकारसँग चार बुँदे सम्झौता गरी आन्दोलन स्थगित गरेका उखु किसानले आठ दिनसम्म पनि कुनै भुक्तानी पाएका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच पुस १४ गते चार...

दलहरुकै कारण कोरोना संक्रमणको जोखिम झन् बढ्यो
विहीबार, २३ पुस २०७७

कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता...

कोरोना खोपको परीक्षण नेपालमा गरेको ‘झूटो’ दाबी
विहीबार, २३ पुस २०७७

कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका...

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल समूहको प्रस्ताव
विहीबार, २३ पुस २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव...

नेपालको अर्थतन्त्र सुध्रिन समय लाग्ने
विहीबार, २३ पुस २०७७

विश्व बैंकले आउँदो वर्ष विश्व अर्थतन्त्रको पुनरुत्थान हुने अनुमान गरेको छ। तर, उसले नेपालका लागि भने निराशाजनक आँकडा पस्केको छ। विश्व बैंकले बुधबार साँझ जारी गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरू (ग्लोबल...

भारतमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ
विहीबार, २३ पुस २०७७

करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । ...

रेल्वे विधेयक पास नहुने भएपछि अध्यादेश
विहीबार, २३ पुस २०७७

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे...

भैरहवाभन्दा पहिले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने
विहीबार, २३ पुस २०७७

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । ...

निजामति कर्मचारी सेवा ऐन अध्यादेश मार्फत ल्याउने तयारी
विहीबार, २३ पुस २०७७

अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने भएको छ ।मन्त्रालयको प्रशासन महाशाखा प्रमुुख एवं सहसचिव राजीव पोखरेलले भने, “अध्यादेशबाटै भए...