नेपाल उद्योग वाणिज्य महासंघले समिति तथा पदाधिकारीको सभापति चयन गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले समिति तथा फोरमको सभापति चयन गरेका हुन्। गोल्छाले निर्वाचित भएका कार्यकारिणी समिति सदस्यलाई कार्यक्षेत्रसहित सभापतिको...
सत्तारूढ नेकपा औपचारिक फुटको सँघारमा पुगेको छ। पार्टीका जोर पाइलट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच चलेको शक्ति संघर्षले अन्ततः एकता ३० महिनामै सकिन लागेको...
प्रतिनिधि सभा विघटन प्रकरणबारे कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन विभाजित भएको छ । विघटनका विषयमा महासचिव लीलामणि पौडेल र कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले फरक फरक विज्ञप्ति जारी गरेका छन्...
मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो अवधिमा भारततर्फ...
दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग रू. ९ अर्ब ५० करोड ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजना सञ्चालनका...
चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । ...
विप्रेषण आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई...
ओलीले मंगलबार बिहान नौ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । दाहाल–नेपाल समूहले पनि मंगलबार नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको...
नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७७र७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.८ प्रतिशतले घटेको...
करिब दुई तिहाइ बहुमतको समर्थनमा ३४ महिनाअघि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सत्तारूढ नेकपाभित्र अल्पमतमा परेपछि प्रतिनिधिसभा नै विघटन गरी नयाँ जनादेशमा जाने निर्णय लिएका छन् । प्रधानमन्त्री ओलीको उक्त...
पूर्वको प्रसिद्ध वनभोज स्थल सुनसरीका इटहरी–२, तालतलैया क्षेत्रमा ४० करोड रुपियाँको लगानीमा पूर्वकै पहिलो वाटर पार्क निर्माण गरिएको छ । चार जनाको समूहिक लगानीमा छ बिघा क्षेत्रफलमा यीपी ल्यान्ड एन्ड...
चिनी मिलले उखु किसानलाई खातामा रकम हालिदिएको भनेर झुक्याएको पाइएको छ । शुक्रबारदेखि नै किसानको खातामा रकम पठाएको भनिए पनि आइतबारसम्म पैसा नपठाएर आफूहरूलाई झुक्याएको किसानको आरोप छ । उखु...
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन...
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वीकृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक भन्दै...
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । ...
सौर्य मण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार...
कोरोनाका कारण संकटपूर्ण हिसाबले अघि बढेको मुलुकको अर्थतन्त्र प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रतिनिधिसभा भंग गरेसँगै थप अप्ठ्यारोमा फस्ने देखिएको छ । तीन वर्षअघि ‘समृद्ध नेपाल सुखी नेपाली’ को...
‘नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजना’ शिलान्यास भएको १४ महीनामा कुल लगानीको जम्मा १८ प्रतिशत खर्च भएको छ । २०७६ कात्तिक ४ गरे ६ गते शिलान्यास भई कुल लागत रू। २२ अर्ब रहेको...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल २०७६ जेठमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालुवाटार पुगेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफलमा रहेका ओलीले दाहाललाई बाहिर करिब दुई घण्टा कुराए । ...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयरबजारप्रति विशेष चासो देखाएका छन् । मन्त्री पौडेलले शेयरबजारप्रति चासो देखाउँदै नियामक निकायका उच्च अधिकारीहरूलाई राखेर विद्यमान समस्याहरू पहिचान गरेर तत्कालै समाधान हुनेगरी अघि बढ्न निर्देशन दिएका...