aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
सभामुख सक्रिय भएर के गर्ने भन्ने प्रश्न उठ्न थाल्यो
शुक्रबार, १० पुस २०७७

नेकपाका भीम रावल, पम्फा भुसाल, देव गुरुङ अविश्वासको प्रस्ताव लिएर सभामुखको कार्यकक्षमा पुगेका थिए। अविश्वासको प्रस्ताव पुस ५ गते पहिलोचोटि १० बजेर ३० मिनेट जाँदा, त्यसपछि १० बजेर ५० र...

स्थानीय तहमा लुटतन्त्र, भ्रष्टाचारका मुद्दामध्ये ३० प्रतिशत स्थानीय तहका
शुक्रबार, १० पुस २०७७

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन्। त्यस्तै, दर्ता...

नयाँ धरहराको २०औं तलाको काम सम्पन्न
शुक्रबार, १० पुस २०७७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहराको २०औँ तलाको निर्माण सम्पन्न भएको जानकारी दिए । अहिलेसम्म तीन अर्ब ४८ करोड रुपियाँमध्ये एक अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ ।...

प्रधानमन्त्री र प्रधानन्यायाधीश एउटै कार्यक्रममा खासखुस गर्दै
विहीबार, ०९ पुस २०७७

सर्वोच्च अदालतले जारी गरेको न्यायाधीशहरुको आचारसंहितामा मुद्दामा पक्षसँग अनावश्यक सम्बन्ध बढाउन नहुने उल्लेख छ । आचारसंहितामा भनिएको छ, ‘अनावश्यक सम्बन्ध र सम्पर्क बढाएको कारणले विवादको सुनुवाइ वा निरुपण गर्न आयोग्य...

नेकपाको सूर्य चिन्ह कसले पाउला ? विज्ञहरुको तर्क यस्तो छ
विहीबार, ०९ पुस २०७७

दुवै खेमा निर्वाचन आयोग पुगेका छन्। यसको निक्र्योल अब आयोगले गर्नेछ। त्यसमा कुन तहका नेता र कुन केन्द्रीय समितिलाई आधार मान्ने भन्ने उसैले विश्लेषण गर्नेछ। ...

नयाँ रुपको कोरोना नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने तयारी
विहीबार, ०९ पुस २०७७

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम ९जेनेटिक सिकेन्स० अध्ययन गरिने जानकारी दिए ।...

खातामा अहिलेसम्म १५ अर्ब ५० करोड रुपैयाँ जुटिसक्यो
विहीबार, ०९ पुस २०७७

अर्थ मन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले ३० अर्ब रुपैयाँको प्रतिबद्धता प्राप्त भइसकेको बताए । उनले निश्चत भएको रकम आवश्यकताअनुसार खातामा जम्मा हुने र...

नेकपाको विवादमा समाधानको बाटो निस्कियो
विहीबार, ०९ पुस २०७७

पूर्वप्रमुख आयुक्त उप्रेती यसरी दाबी पेस भएको ४५ दिनभित्र आयोगले विवादको निरुपण गरिसक्ने व्यवस्था कानुनमा रहेको बताउँछन् । ‘आयोगले विवादका पक्षबीच आपसी सहमतिमा विवाद निरुपणको प्रयास गर्ने हो,’ उनले भने,

अदालतमा वकीलले अन्तरिम आदेश माग्दा प्रत्युत्तरमा प्रधानन्यायाधीशले हाँसेर उढाइदिए
विहीबार, ०९ पुस २०७७

संवैधानिक इजलासका लागि भनेर दर्ता नभएको निवेदनमा पनि ‘गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखेमा’ प्रधानन्यायाधीशले संवैधानिक इजलासमा तोक्न सक्ने अधिकार संविधानले दिएको छ । ...

ओली गुटले कार्यकर्तालाई भन्यो अब निर्वाचनको तयारीमा जुटौं
विहीबार, ०९ पुस २०७७

सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भने, “निर्वाचनबारे...

अब पेट्रोलियम पाइपलाइन मेची राजमार्ग हुँदै विछ्याइने
बुधबार, ०८ पुस २०७७

संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ । उनले भने, “चारआलीमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारको संरचना पनि तयारीको अन्तिम चरणमा छ । पाइपलाइनको सर्वेक्षण...

ओलीका कारण काग्रेस पनि संकटमा
बुधबार, ०८ पुस २०७७

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् । पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको...

चोलेन्द्रसमशेर राणाको अबको भूमिका कस्तो होला ?
बुधबार, ०८ पुस २०७७

यसअघि पत्नी हत्याका आरोपी पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद अवधि बाँकी छँदै रिहा गरिएको प्रकरणलाई लिएर प्रधानन्यायाधीश राणा अझै आलोचित छन् । त्यसभन्दा पहिले नेपाली कांग्रेसका सांसदहरूले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई...

अब श्रम स्विकृति पनि अनलाइनबाटै
बुधबार, ०८ पुस २०७७

श्रम स्वीकृति लिन सकिने जानकारी दिए । उनले भने, ‘‘अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएपछि म्याद सकियो भनेर श्रमका लागि मात्रै नेपाल आउनुपर्नेका लागि यो बाध्यता हटेको छ, जसले...

‘प्रचण्डले मलाई एकदमै अण्डरइस्टिमेट गर्नुभयो, हेप्नुभयो'
बुधबार, ०८ पुस २०७७

बादलको कुरा उद्धृत गर्दै एक नेताले सुनाए, ‘तपाईंहरुको सुझाव प्रतिगमन (ओली)तिर हैन, यथास्थिति (प्रचण्ड) तिरै जाने कुरामा मेरो समर्थन छ । तर, यसनिम्ति प्रचण्डसँग कुरा गर्नुपर्छ ।’ ...

नेपाल भित्रिनेमध्ये अमेरिकी नागरिकको संख्या अधिक
बुधबार, ०८ पुस २०७७

राजधानीको पर्यटकीय बजार ठमेलमा समेत यो वर्ष विदेशी पर्यटकको अनुहार देख्न मुस्किल परेको सम्बन्धित पर्यटन व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले नेपाल भ्रमणका लागि नभएर अन्य काम विशेष र...

कार्यकारी अध्यक्ष र अध्यक्षले पार्टी विभाजनको रेखा कोरे
बुधबार, ०८ पुस २०७७

ओली समूहले कोही कसैलाई कारवाही नगरी ५५६ केन्द्रीय सदस्य थपेर महाधिवेन आयोजक कमिटी बनाएको छ । ओलीले एकप्रकारले नेकपा पुनर्गठन गरेका छन् । दाहाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाएर माधवकुमार...

उद्योगीले उखुको भुक्तानी दिन थाले, किसान भन्छन्– ‘सबै पैसा लिएर मात्र गाउँ फर्कन्छौं
मंगलबार, ०७ पुस २०७७

उखु किसानको एक साता लामो आन्दोलनपछि उखु मिल मालिकहरूले बक्यौता भुक्तानी सुरु गरेका छन् । अघिल्लो आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलनरत किसानमा बक्यौता पाउने आशा बढेको छ । तर उनीहरू सबै रकम नपाएसम्म...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध ११ रिट
मंगलबार, ०७ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका रिट निवेदन परेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सोमबारसम्म ११...

संसद विघटनबारे यसो भन्छन् कानुनविद्
मंगलबार, ०७ पुस २०७७

कानुनविद्हरूले प्रधानमन्त्री–राष्ट्रपतिको कदमले प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन् । भंग गर्ने व्यवस्था संविधानमा नभएकाले त्यो जीवितै रहेको र सभामुखले अधिवेशन बोलाउन सक्ने उनीहरूको तर्क छ । ...