aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
रिक्सामा छुटेको सात लाख फिर्ता
बुधबार, २४ मंसिर २०७७

नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी...

प्रधानाध्यापकको अपहरणपछि हत्याबारे यसो भन्छ विप्लव समूह
बुधबार, २४ मंसिर २०७७

उत्तरी मोरङको पहाडी बस्तीमा मंगलबार एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ । घटनाको जिम्मा लिँदै नेत्रविक्रम चन्द समूहले प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । ...

सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै
बुधबार, २४ मंसिर २०७७

फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । यस्तो व्यवस्था कार्यान्वयनका लागि...

नयाँ टर्मिनल भवन सञ्चालनमा
बुधबार, २४ मंसिर २०७७

जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ...

आफ्नै ढिलाइले महँगोमा भारतबाट बिजुली किन्दै प्राधिकरण
बुधबार, २४ मंसिर २०७७

नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदका लागि भारतबाट ५ सयदेखि ५५० मेगावाटसम्म विद्युत् ल्याउने योजना बनाएको छ । यसमध्ये ३५० मेगावाट ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ल्याउने गरी सम्झौता गरिसकेको छ । ...

सर्वदलीय बैठकमा ओलीको चर्को आलोचना
बुधबार, २४ मंसिर २०७७

प्रतिगमनकारी शक्तिविरुद्ध राष्ट्रिय सहमति कायम गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारका कामकारबाहीमा प्रश्न उठाएका छन् । ...

भ्रष्टाचार गर्ने प्रवृत्तिमा कमी
बुधबार, २४ मंसिर २०७७

संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज डिसेम्बर ९ का दिन विश्वभर ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देशका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । ...

चार महिनामै २७ सय फरार प्रतिवादी पक्राउ
बुधबार, २४ मंसिर २०७७

१७ वर्षको उमेरमा डकैती गरी फरार स्याङ्जाका ६४ वर्षीय लालबहादुर लाम्जाली ४७ वर्षपछि प्रहरी फन्दामा परे । स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार लाम्जाली अपराध गरेर सुरुमा भारत पलायन...

बीमाक्षेत्रमा पनि एनएफआरएस प्रणाली
बुधबार, २४ मंसिर २०७७

बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने भएको छ । बीमा समितिले पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूलाई...

यसरी समातिए राजपुर बमकाण्डका मुख्य योजनाकार महताब
बुधबार, २४ मंसिर २०७७

राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आठ महिना लागेको जनाइएको छ। सोमबार पक्राउ गरिएका उनलाई प्रहरीले भारतको विभिन्न सहरमा खोजी गरेको...

क्यूआर कोड भुक्तानी बढ्दै, थप व्यवस्थित गर्ने तयारी
बुधबार, २४ मंसिर २०७७

बजारमा अहिले विभिन्न संस्थाले प्रयोगमा ल्याएको नयाँ उपकरण क्यूआर कोडबाट हुने भुक्तानीको कारोबार बढ्दै गएको छ । एकै महीनामै क्यूआर कोडबाट थप ८५ हजार ९ सय ७५ को संख्यामा २...

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा
मंगलबार, २३ मंसिर २०७७

विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकराले खोप...

सीमा सुरक्षामा सुरक्षाकर्मीलाई सकस
मंगलबार, २३ मंसिर २०७७

पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा...

कोभ्याक्समार्फत २० प्रतिशत खोप, कुन खोप बढी उपयुक्त ?
मंगलबार, २३ मंसिर २०७७

सरकारले कोरोना भाइरसविरुद्धको खोप टुंगो लाग्नेबित्तिकै कोभ्याक्समार्फत २० प्रतिशत ल्याउने तयारी गरेको छ। सुरुमा ३ र दोस्रो चरणमा १७ प्रतिशत खोप ल्याइने स्वास्थ्य विभागअन्तर्गत खोप शाखा प्रमुख डा। झलक शर्मा...

स्थानीयको अवरोधले दुईवटा टावर निर्माण नहुँदा मर्स्याङ्दी–काठमाडौं डबल सर्किट रोकियो
मंगलबार, २३ मंसिर २०७७

उपत्यकाको विद्युत् आपूर्तिलाई दिगो र स्थिर बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको मर्स्याङ्दी–काठमाडौँ डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । धादिङको सिद्धिलेक गाउँपालिकामा गाड्नुपर्ने दुईवटा टावर र...

ढुवानी भाडा अत्याधिक बढ्दा नेपालको आयात प्रभावित
मंगलबार, २३ मंसिर २०७७

उद्योग वाणिज्य महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट भारतको कोलकातासम्म २० फिटको कन्टेनरको ढुवानी खर्च ९ सयबाट वृद्धि भई २ हजार ८ सय अमेरिकी डलर पुगेको जानकारी दिए।...

एकतर्फी बहस गराई सिद्धबाबालाई सफाइ
मंगलबार, २३ मंसिर २०७७

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाइ पाएका छन्। उनलाई सोमबार जिल्ला अदालत सुनसरीका एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले सफाइ...

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक
मंगलबार, २३ मंसिर २०७७

कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन छन् । ...

भारतसँगको रेलवे सम्झौता संशोधन हुने
मंगलबार, २३ मंसिर २०७७

नेपाल तथा भारतका वाणिज्य सचिवहरूको अध्यक्षतामा अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयमा सोमवार छलफल गरेको हो । ...

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै
मंगलबार, २३ मंसिर २०७७

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको...