aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
खोप ल्याउन तीव्र तयारी, २ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने
आइतबार, २१ मंसिर २०७७

कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

शुन्य ब्याजदरमा उद्योगीलाई ऋण
शनिबार, २० मंसिर २०७७

ब्याज अनुदानका लागि मन्त्रालयले १० करोड विनियोजन गरेको छ। मन्त्रालयले विनियोजन गरेको रकमले करिब १ अर्ब ३५ करोड ऋण प्रवाह गर्न सकिने नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पाले...

दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग दुईदेखि बेहाल अवस्थामा
शनिबार, २० मंसिर २०७७

ओरियन्ड म्याग्नेसाइटको विश्व बजारमा उच्च माग हुँदाहँुदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालदेखि उद्योग पूर्ण रूपमा बन्द भएको हो। ०५८ सालमा तत्कालीन माओवादीले ओरियन्ड म्याग्नेसाइट उद्योगमा आगजनी गरेर करोडौंको सामान...

आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा
शनिबार, २० मंसिर २०७७

‘‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ’’, डा। गिरीले थपे, “समयमा चिकित्सा शास्त्र तर्फका स्नातकोत्तर तहको प्रवेश परीक्षा हुन नपाउँदा शैक्षिक सत्रमा असर परेको छ ।” ...

खन्न थालियो नागढुंगा सुरुङ, काठमाडौं र धादिङ दुवैतर्फ पोर्टल बनाएर काम गरिँदै
शुक्रबार, १९ मंसिर २०७७

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको पोर्टल (सुरुङभित्र छिर्ने मुख) बनाएर प्वाल पार्ने काम सुरु भएको छ । काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले जनाएको छ । एक महिनाभित्र विस्फोट गराउने काम...

ऋणीको धितो लिलाम नहुने
शुक्रबार, १९ मंसिर २०७७

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै कोभिडको कारण ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको छ । ...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने
शुक्रबार, १९ मंसिर २०७७

नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली...

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु
शुक्रबार, १९ मंसिर २०७७

भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु...

नेकपा विवादः ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने ‘बटमलाइन’
शुक्रबार, १९ मंसिर २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने ‘बटमलाइन’ अघि सारिएको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः करीब आधा दर्जन व्यवस्थामा पुनरवलोकन गरिने
शुक्रबार, १९ मंसिर २०७७

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै आफ्नो करीब आधा दर्जन व्यवस्थाहरूको पुनरवलोकन गर्ने भएको छ । शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीतिलगायत पक्ष सकारात्मक भए...

टसमस भएनन् ओली–प्रचण्ड, राष्ट्रपतिसँग छुट्टाछुट्टै भेट
शुक्रबार, १९ मंसिर २०७७

सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ। ...

शैक्षिक सत्र मिलाउन बोर्डको गृहकार्य
शुक्रबार, १९ मंसिर २०७७

राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक...

कोरोना बीमा भुक्तानी ३ दिनभित्र गर्न निर्देशन
शुक्रबार, १९ मंसिर २०७७

कोरोना बीमाको मागदाबी भुक्तानी अझै पनि तोकिएको समयमा नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो निर्देशन...

स्वदेशी नटिक्दा भारतीय मजदुरकै भर
विहीबार, १८ मंसिर २०७७

जगदम्बा स्पिनिङ उद्योगले प्रत्येक वर्ष कामदार खोज्दै उद्योग सञ्चालनका लागि रोजगारीसहित तालिम दिएर काम सिकाउँछ । काम जानेका श्रमिकको अभाव उद्योगमा हुन नदिन उसले अदक्ष कामदारलाई तालिम दिँदै दक्ष बनाउने गरेको...

निषेध गरिएका सेवा अझै १५ दिन चलाउन नपाइने
विहीबार, १८ मंसिर २०७७

स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका सेवा तथा व्यवसाय  अझै  १५  दिन  यथावत्  सञ्‍चालन  गर्न  नहुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५...

अब आफ्नो कुकुर वडा कार्यालयमा दर्ता नगरे कारबाही
विहीबार, १८ मंसिर २०७७

काठमाडौं महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ । घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा...

एमडीएमएस ढिलाइले अवैध मोबाइल कारोबारलाई सहयोग
विहीबार, १८ मंसिर २०७७

अवैध मोबाइल र कल नियन्त्रणका लागि स्थापना गर्न लागिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० को काम तीन गुणा बढी समयअवधि कट्दा पनि सकिएको छैन । एमडीएमएस स्थापना गर्न भएको ढिलाइले अवैध...

निर्माण सामग्रीको मूल्य बढ्यो
विहीबार, १८ मंसिर २०७७

पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले गिट्टी, बालुवा उत्खनन र नयाँ उत्पादनमा रोक...

एन्टिजेन परीक्षणमा संक्रमित ८ प्रतिशत भेटिए
विहीबार, १८ मंसिर २०७७

‘योभन्दा बढी हुन सक्ने अनुमान गरेका थियौं,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘समुदायस्तरमा गएर परीक्षण गर्दा पनि संक्रमण न्यून नै देखियो ।’ सोमबार...

नेकपा विवादः प्रचण्ड र ओली दुवै रक्षात्मक
विहीबार, १८ मंसिर २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्ष अहिले रक्षात्मक बनेका छन्। एक महिनादेखिको रस्साकस्सी गरिरहेका दुवै पक्षले...