aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
कोभिड अस्पतालहरु नै भद्रगोल अवस्थामा, आइसीयू नपाएर धेरैको ज्यान गयो
शुक्रबार, ३० असोज २०७७

धरान १६ का करिब ६० वर्षीय संक्रमितलाई पनि बुधबार साँझ सास फेर्न गाह्रो भयो। प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोसिस गरे। तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो। ती...

ओलीले ईश्वर पोखरेललाई किन मन पराएनन ?
शुक्रबार, ३० असोज २०७७

कतिसम्म भने सेनाले चीनबाट ल्याउने भनेको स्वास्थ्य सामग्री समयमै ल्याउने तथा मागअनुसार ल्याउने विषयमा समेत सरकारी अधिकारीहरुबाटै सेनालाई अवरोध हुँदै आएको थियो। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार सेनाले काठमाडौंबाट...

नयाँ मन्त्री आउने वित्तिकै सचिव सरुवा
शुक्रबार, ३० असोज २०७७

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई...

भारतीय नाकाबन्दी थेगेका अर्थमन्त्रीले महामारी कसरी पार लगाउलान ?
शुक्रबार, ३० असोज २०७७

शैक्षिक योग्यता, आर्थिक क्षेत्रको विज्ञताजस्ता विषयलाई देखाउँदै उतिबेला धेरैले उनीमाथि अर्थ मन्त्रालय हाँक्न नसक्ने आकलन गरेका थिए। परिणाम ठीक उल्टो आयो।  भूकम्पपछि ०=२ प्रतिशतमा झरेको आर्थिक वृद्धिलाई उनले ७=७४ प्रतिशतमा...

संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम
शुक्रबार, ३० असोज २०७७

वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ । ...

दशैंमा सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने
शुक्रबार, ३० असोज २०७७

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो । समितिका अनुसार गत वर्ष यही बेलामा दैनिक ७५० देखि ८००...

करका अधिकांश प्रक्रिया अनलाइनमै
विहीबार, २९ असोज २०७७

करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत झन्झटसहितको कष्ट बेहोर्नुपर्ने...

कोरोना संक्रमित ३ लाख नाघ्‍ने सरकारको आँकलन
विहीबार, २९ असोज २०७७

सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दसैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्था बिग्रिए बढीमा ३ लाख २० हजार...

अझै ४० पालिका टेलिफोनको पहुँच बाहिर
विहीबार, २९ असोज २०७७

अझैसम्म पनि देशका ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् । सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वी रुकुम र पश्चिमी...

पूरै सिटमा यात्रु राख्दा पुरानै भाडादर
विहीबार, २९ असोज २०७७

लामो तथा मध्यम दूरीका सवारी यति बेला सिट संख्याको आधामा मात्र यात्रु राखेर चलिरहेका छन् । सरकारले कोभिड–१९ संक्रमण बढ्न थालेसँगै गरेको लकडाउनका कारण ६ महिना बन्द रहेका लामा दूरीका सवारी...

गम्भीर बिरामी बढ्दै, रेम्डेसिभिरको अभाव
विहीबार, २९ असोज २०७७

कोरोना भाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको छ...

मन्त्रिपरिषद् पुनर्गठनले नेकपामा फेरि कलह, किन खोसियो पोखरेलको रक्षाको जिम्मेवारी ?
विहीबार, २९ असोज २०७७

प्रधानमन्त्री ओलीले युवराज खतिवडाको कार्यकाल सकिएपछि रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मवारी नेकपा महासचिव पौडेललाई दिएका छन् । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि पौडेल अर्थमन्त्री थिए । त्यस्तै रिक्त रहेको सञ्चार तथा...

बूढीगण्डकी आयोजना: सरकारकै पिच्छे फरक निर्णय, भट्टराईको आरोपले थप शंका
विहीबार, २९ असोज २०७७

बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक वृत्तमा थप चासो बढेको...

सोलु–मिर्चैया प्रसारण लाइनः अवरोध हटाउन ऐलानी जग्गाको समेत मुआब्जा दिइने
विहीबार, २९ असोज २०७७

दुई वर्षदेखि अवरुद्ध सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण...

समुद्रपार व्यापारका बेथिति: घट्यो प्रक्रिया, बढेन प्रतिस्पर्धा
विहीबार, २९ असोज २०७७

सिपिङ कम्पनीबीच प्रतिस्पर्धाको कमी र कम्पनी छनोटमा आयातकर्ता सचेत नहुँदा तेस्रो मुलुकहरूसँगको व्यापारमा पारवहन खर्च बढेको छ । भारतीय बन्दरगाहमा लाग्ने अधिक समय र अदृश्य खर्चको भार हटाउन छरितो प्रक्रिया...

अन्योलमा कांग्रेस महाधिवेशन, देउवाको संकेत असारमा
विहीबार, २९ असोज २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण...

कठिन बन्दै भान्सा
विहीबार, २९ असोज २०७७

खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् । ...

बढ्न थाल्यो व्यक्तिगत कर्जाको माग
विहीबार, २९ असोज २०७७

कोरोना महामारीका कारण बैंक तथा वित्तीय संस्थाबाट प्रवाहमा हुने कर्जामा संकुचनमा रहँदै आएकोमा अहिले व्यक्तिगत तथा साना कर्जा प्रवाह हुन थालेको छ । दशैं नजिकिँदै गर्दा नयाँ कर्जाको माग आएको...

खाली सिलिण्डरको नयाँ मूल्य २१ सय
बुधबार, २८ असोज २०७७

नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य दुई...

कर्जा लिन खोज्दा खुल्यो केवलप्रताप राणाको बदमासी
बुधबार, २८ असोज २०७७

मालपोत कार्यालय पर्साबाट नक्कली कागजातका आधारमा वीरगन्जको मेनरोड अलखिया चोकस्थित घरजग्गा रजिस्ट्रेसन पास भएको प्रकरणमा प्रहरीले सफलता हात पारेको छ। ललितपुर महानगरपालिका–१३ कुसुन्ती निवासी केवलप्रताप राणालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले...