aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रचण्ड, कुन–कुन दल हुँदैछन् सहभागि ?
आइतबार, १२ चैत्र २०७९

सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र आन्तरिक गृहकार्य भने भइरहेको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी पदाधिकारी बैठकमा आइतबार साँझसम्म सत्ता गठबन्धन दलको बैठक राखेर...

संघका कर्मचारी प्रदेशको खटन पटनमा चलेपछि...
आइतबार, १२ चैत्र २०७९

अघिल्लो संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा पटक–पटक छलफल हुँदा पनि सबैभन्दा बढी पेचिलो यही विषय बनेको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले ऐनको मस्यौदामा मन्त्रालयले सरोकारवालासँग राय लिने...

शिक्षामा सरकारको लगानी, बालुवामा पानी
आइतबार, १२ चैत्र २०७९

२०६८ को जनगणनाअनुसार नेपालको साक्षरता दर ६५.९ प्रतिशत थियो। बर्सेनि करोडौँ रुपियाँ खर्च गर्दै सञ्चालन गरिएको अभियानको १० वर्षमा १० प्रतिशत मात्रै वृद्धि भएको छ। राष्ट्रिय जनगणनाले पाँच वा सोभन्दा...

यो भीआईपी सडक, जहाँ भएका समस्या समाधान भएनन्
आइतबार, १२ चैत्र २०७९

सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुगेका छन् । ...

अब बीमा कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने
आइतबार, १२ चैत्र २०७९

अब प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा पनि आफ्नो कार्यालय खोली व्यवासाय विस्तार गर्न पाउने भएका छन् । ...

१६ जनाको दरबन्दीमा ५४ जना कार्यरत रहेपछि तलब खुवाउनै धौ धौ
आइतबार, १२ चैत्र २०७९

नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले...

९ दिन पैदल हिँडेर हेटौंडा पुगेका मिटरब्याज पीडितहरुको यस्तो छ काठमाडौं यात्रा
शनिबार, ११ चैत्र २०७९

उनीहरू बिहीबार मकवानपुरको भीमफेदीस्थित धोर्सिङमा बास बसेका थिए । धोर्सिङबाट करिब ४० किलोमिटर उकालो यात्रा गर्दै उनीहरू शुक्रबार साँझ इन्द्रसरोवर गाउँपालिका—२ स्थित पञ्चकन्या विद्यालयमा बास बसे । ...

डीडीसीले दुई महिनामै तिर्न बाँकी राख्यो किसानको भुक्तानी
शनिबार, ११ चैत्र २०७९

इन्धनको मूल्य वृद्धिसँगै ढुवानी भाडा बढेकाले किसानको लागत मूल्य नै उच्च भएको र दूध बिक्री गरेको रकम समयमा पाउन नसक्दा पशुलाई आहार खुवाउन नसक्दा दूधको उत्पादन घट्दै गएको किसानको गुनासो...

यी हुन् सबैभन्दा बढी र कम जनसंख्या भएका जिल्लाहरु
शनिबार, ११ चैत्र २०७९

चौंथो धेरै जनसंख्या हुने जिल्लामा झापा रहेको छ । जसको वृद्धिदर १.९७ प्रतिशत रहेको छ । सार्वजनिक परिणामअनुसार झापाको जनसंख्या नौ लाख ९८ हजार ५४ रहेको छ । ...

एमाले नेतृत्वमा रहेका यी सरकारहरु धमाधम संकटमा
शनिबार, ११ चैत्र २०७९

जसमध्ये एमालेले पाएको चार मुख्यमन्त्रीमध्ये सुदूरपश्चिम प्रदेशको नेतृत्व एमालेले राष्ट्रपति निर्वाचनअगावै गुमाइसकेको छ । ...

एक दर्जनभन्दा बढी क्याम्पसमा विद्यार्थी युनियन निर्वाचन अनिश्चित
शनिबार, ११ चैत्र २०७९

स्ववियु  निर्वाचनसम्बन्धी  निर्देशिकाले  पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र अन्य क्याम्पसमा पनि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र...

नेपालका एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय
शनिबार, ११ चैत्र २०७९

राष्ट्रिय  जनगणना  २०७८  अनुसार  मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ (४८ दशमलव ९८ प्रतिशत) र...

मौलिकता गुमाउँदै सम्पदा सुरुङ
शुक्रबार, १० चैत्र २०७९

यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले पुरातत्व विभागबाट स्वीकृति लिएर मात्र सुरुङमार्ग मर्मतको काम सुरु गरेको बताउँदै भने, “पहिलेकै प्रविधिअनुसार मर्मतको काम सम्भव छैन। अहिले सिमेन्ट र छडको प्रयोग भएको...

सभामुखका अधिकार खोस्ने गरि प्रस्ताव आउँदै
शुक्रबार, १० चैत्र २०७९

नियमावलीको व्याख्या र बाधा अड्काउ फुकाउने अधिकार सभामुखलाई किटान गरिएका छन्। यस्ता अधिकार प्रयोगमा पनि कार्य व्यवस्थाको निर्णय चाहिने आशयसहित सत्तारूढ दलका सदस्यहरूको संशोधन दर्ता भएका हुन्। ...

अब खाद्यवालीको पनि बीमा हुने, के–के मा गर्न मिल्छ ?
शुक्रबार, १० चैत्र २०७९

बीमालेखले रक्षावरण गरेको जोखिमका कारण खाद्यान्न बाली क्षति भएमा क्षति भएको ३ दिनभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ईमेलमध्ये कुनै एक माध्यमबाट जानकारी गराउनु पर्नेछ । ...

स्थानीय तहले फर्काएका ३० उपसचिवको कन्तविजोग
शुक्रबार, १० चैत्र २०७९

शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ५६ उपसचिवमध्ये ५० उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ र फागुन १६ गते विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ गर्‍यो । ...

सर्वोच्च अदालतले न्यायाधीश नपाउनुमा यस्तो छ कारण
शुक्रबार, १० चैत्र २०७९

सरकारले पटकपटक ल्याएको अध्यादेशले संवैधानिक परिषद्को गणपूरक संख्या र निर्णय प्रक्रिया किटान गरेको संवैधानिक परिषद्सम्बन्धी ऐनको दफा ६ खारेज गरेको थियो । कानुन व्याख्यासम्बन्धी ऐनअनुसार खारेज भएका ऐन स्वतः जाग्दैन,...

११ सरकारी कर्मचारी भ्रष्टाचारी ठहर, तीन उपसचिवलाई आठ वर्ष कैद
विहीबार, ०९ चैत्र २०७९

यस्तै लेखा अधिकृत कुमार कटवाललाई छ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपियाँ बिगो, टीकाराम अधिकारीलाई नौ वर्ष कैदको आदेश गरेको छ । अधिकारीलाई १४ करोड सात लाख...

गृह र अर्थसहितका मन्त्रालयमा कांग्रेसले दाबी गरेपछि प्रचण्डलाई बढ्यो दबाब
विहीबार, ०९ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात,...

क्यान्सरको उपचार गर्न घरबारी बिक्री
विहीबार, ०९ चैत्र २०७९

अनुसन्धानअनुसार एक जना क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा नौ लाख ८१ हजार ३७० रुपियाँ खर्चने गरेका छन् । अध्ययनअनुसार नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये ४३ प्रतिशत बिरामीले आफ्नो प्रमुख...