aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
फेरि अर्को आत्मदाहको प्रयास, यस्तो छ कारण
आइतबार, ०५ चैत्र २०७९

बास्तोलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । ...

सिंहले नै सम्हाल्दैछन् प्रहरीको कमाण्ड ? यस्तो छ प्रस्तावको मस्यौदा
आइतबार, ०५ चैत्र २०७९

सहसचिव बस्नेतका अनुसार ऐन संशोधन मस्यौदामा नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि हटाइएको छ। ‘अहिलको सेवावधि वैज्ञानिक छैन भन्ने आवाज धेरैतिरबाट आएकाले हटाउन प्रस्ताव गरिएको छ’, उनले भने। ...

कसैले थाहै नपाइ राष्ट्रपति पौडेल बसन्तपुर पुगेपछि...
आइतबार, ०५ चैत्र २०७९

राष्ट्रपति सवार गाडीको अघि र पछि गरी दुईवटा मात्र सुरक्षा निकायका गाडी थिए । राष्ट्रपतिको सवारीभन्दा झन्डै २० मिनेटपहिले नै सडक खाली गरी सर्वसाधारणको आउजाउ ठप्प पार्ने गरिएकोमा राष्ट्रपति पौडेलको...

बारपाकले मौलिकता गुमाएकै हो ? पर्यटन क्षेत्रमा असर
आइतबार, ०५ चैत्र २०७९

पर्यापर्यटनविज्ञ विश्वराज सुवेदी बारपाकले मौलिक साख गुमाउन नहुने बताउँदै भने, “बारपाकको पहिचान नै मौलिक घर र सांस्कृतिक कार्यक्रम हुन्। त्यो नै बिस्तारै लोप हुन थालेपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई...

अमेरिकी बैंकहरूको तुलनामा नेपाली बैंकहरूको स्थिति भने नितान्त फरक छ
आइतबार, ०५ चैत्र २०७९

अहिलेको विश्वव्यापीकरणको युगमा एउटा देशमा परेको वित्तीय संकटले अन्य मुलुकहरूमा समेत असर पर्नुलाई आश्चर्य मान्न सकिँदैन । फरक यत्तिको हो कि यसको असर धेरै पर्छ वा कम । विश्व अर्थतन्त्रमा...

फागुनमा झन्डै दोब्बर विद्यार्थीले एनओसी लिए
शनिबार, ०४ चैत्र २०७९

माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९...

चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढे
शनिबार, ०४ चैत्र २०७९

काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिनुभयो । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत...

चैत १२ पछि कसले सम्हाल्दैछ नेपाल प्रहरीको कमाण्डिङ ? सिंह नै दोहोरिएलान् ?
शुक्रबार, ०३ चैत्र २०७९

हालका आईजीपी ३० वर्षे सेवाअवधि हट्नेमा ढुक्क हुनुको प्रमुख कारण विगतका आईजीपीको कार्यकालमा भन्दा अहिले आवश्यक प्रक्रिया धेरै अघि बढ्नु नै हो । ...

बैंकमा बढ्दो अराजकता, कतै आक्रमण कतै लुटपाट
शुक्रबार, ०३ चैत्र २०७९

घटना ५ – उद्योगी व्यवसायीको छाता सङ्गठन मानिएको नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र आगामी निर्वाचनका आकाङ्क्षीसमेतको सहभागितामा फागुन ३० गते नेपाल राष्ट्र बैङ्क नजिक ब्याजदर घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन...

संकटमा फसेको अर्थतन्त्रप्रतिको गम्भीरता
शुक्रबार, ०३ चैत्र २०७९

५५ वर्षमा पहिलोपटक सरकारको राजस्व गत वर्षको तुलनामा घट्दैछ। अहिलेसम्म गत वर्षको तुलनामा एक खर्ब रुपियाँ कम राजस्व उठेको छ। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि सरकारको ढुकुटी डेढ खर्ब रुपियाँ...

यी हुन् उपप्रधानमन्त्रीमा आकांक्षा राख्ने कांग्रेसका ६ जना
शुक्रबार, ०३ चैत्र २०७९

यसैगरी, पूर्वमहामन्त्री सिंह पनि उपप्रधानसहित सरकारको नेतृत्वमा जान तयार देखिएका छन् । उनले पछिल्लो समय आफूनिकट नेतामार्फत सरकारमा जाने इच्छा सभापतिसम्म पुर्‍याइसकेका छन् । ...

यी हुन् प्रचण्डलाई विश्वासको मत दिने पार्टी, कुन पार्टीका कति सांसद ?
शुक्रबार, ०३ चैत्र २०७९

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक...

बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आउँदै मिटरब्याज पीडित
शुक्रबार, ०३ चैत्र २०७९

पैदलयात्रामा सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लाका करिब ७० जना पीडित सहभागी रहेको मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका संयोजक मनोज पासवानले जानकारी दिए । ...

नेपाली क्रिकेटमा सफलता चुमेको टिमलाई बधाई दिँदा कसले के भने ?
शुक्रबार, ०३ चैत्र २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाल गौरवान्वित भएको बताएका छन्। ...

नेपाली क्रिकेटमा पाएको सफलता, झा र शेखले दुई/दुई लाख पाउने
शुक्रबार, ०३ चैत्र २०७९

तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ, उनले भने । यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे । ...

पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थाल्यो
शुक्रबार, ०३ चैत्र २०७९

यो चालू आर्थिक वर्ष ९आव० कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ...

यति एयरको दुर्घटना हुनुको कारण के थियो ? आयोगको म्याद थपियो
विहीबार, ०२ चैत्र २०७९

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो। ...

दीपक मनाङेको सांसद पद धरापमा, ज्यान मार्ने उद्योगको फाइल फेरि खुल्दै
विहीबार, ०२ चैत्र २०७९

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले सो आदेश दिएको हो । ...

मन्त्रिपरिषद् विस्तार गर्दा विवाद हुने डरले एकैलाई १६ वटा मन्त्रालय
विहीबार, ०२ चैत्र २०७९

प्रधानमन्त्रीसँग गृह, अर्थ, शिक्षा, वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास,...

शिक्षक–विद्यार्थी सांस्कृतिक वेशभूषामा विद्यालय पुगेपछि...
बुधबार, ०१ चैत्र २०७९

विद्यालय समाजको ऐना भएकाले विद्यालयभित्र सामाजिक तथा सांस्कृतिक विविधतालाई प्रतिबिम्बित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वामदेव ढकालले बताए । ...