aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आकासियो आयात
विहीबार, ०९ चैत्र २०७९

राष्ट्र बैंकले आयातमा प्रवाह हुने कर्जामा अनिवार्य नगद मार्जिन माघ ५ गते हटाएको थियो। त्यससँगै फागुनदेखि पूर्ववत् तरिकामा पुगेपछि आयातको परिमाण अकासिएको हो। ...

मन्त्रालय बाँडफाँटमा जुटे राजनीतिक दल, कसको कुनमा छ दाबी ?
विहीबार, ०९ चैत्र २०७९

कांग्रेस नेता रमेश लेखकले शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको जानकारी दिए। मन्त्रालय संख्या र मन्त्रालय भागबन्डाको विषयमा बैठक प्रवेश नगरेको जानकारी दिँदै उनले...

लाइसेन्स नवीकरण गर्न पाँच घण्टा, पाउन एक वर्ष
विहीबार, ०९ चैत्र २०७९

रामेछापका श्रीकृष्ण सुवेदी काठमाडौंमा सानोतिनो व्यवसाय गरेर बस्छन् । उनले लाइसेन्स नवीकरण गर्न जाँदा पाँच घण्टा लाइन बस्नुपर्‍यो । त्यति गरेर पनि उनले स्मार्ट लाइसेन्स पाउन अझै कति वर्ष कुर्नुपर्ने...

एन्टी डम्पिङ ड्युटी हटाउन पहल गर्ने
विहीबार, ०९ चैत्र २०७९

भारत सरकारले विकासमा छिमेकीलाई पनि सँगसँगै लिएर जाने नीति लिएको र बथनाहदेखि विराटनगर आईसीपीसम्मको रेलवे सेवा केही समयभित्रै सञ्चालन हुने उनले बताए । उनले आईसीपीसम्म निर्माण सम्पन्न भएको रेलवे नेपाल...

बिना धितो २५ लाखसम्म ऋण पाउने बाटो खुल्यो, यस्तो छ मापदण्ड
बुधबार, ०८ चैत्र २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १४ प्रकारका उद्यमलाई विनाधितो सहुलियत ब्याजमा ऋण सुविधा उपलब्ध गराउने गरी स्टार्ट अप कर्जा कार्यविधि तयार गरी स्वीकृतसमेत गरेको हो । कार्यविधिअनुसार स्टार्ट अप अन्तर्गतको...

मन्त्रालय फुटाउने तयारीमा प्रचण्ड, १५ करोड भार थपिने
बुधबार, ०८ चैत्र २०७९

भागबन्डा मिलाउनकै लागि थपिने यी तीन मन्त्रालयले देशलाई भने वार्षिक १५ करोड रुपियाँ व्ययभार थपिने छ । मन्त्रालय विभाजन र वितरणका सन्दर्भमा घनीभूत छलफलको चरणमा नपुगे पनि प्रधानमन्त्रीले गठबन्धन दलका...

भारुको नेपाली मूल्य घट्यो, मागभन्दा बढी भित्रियो नेपाल
बुधबार, ०८ चैत्र २०७९

माग धेरै हुँदा त्यति बेला भारतीय मुद्राको अभाव हुन्थ्यो र बढी कमिसन दिएर मात्र बजारमा सटही गर्न पाइन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । अहिले भारु बजारमा धेरै भित्रिएपछि...

अब वैदेशिक रोजगारमा भएको नेपाली पनि सामाजिक सुरक्षा कोषमा
बुधबार, ०८ चैत्र २०७९

पाँच वर्षअघि औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा ल्याए पनि स्वरोजगार, अनौपचारिक तथा विदेशमा रहेका श्रमिकलाई कोषको दायरामा ल्याइएको थिएन । कोषको कार्यविधि संशोधन गरी यो व्यवस्था गर्न लागिएको श्रम मन्त्रालयका...

अब कानुन बनाएरै व्यक्तिको फोन रेकर्ड गर्नसक्ने
बुधबार, ०८ चैत्र २०७९

हाल कुनै व्यक्तिको ‘लोकेसन’ ट्र्याक अदालतको आदेश लिएपछि मात्रै गर्नुपर्ने व्यवस्था छ । तर, सरकारले ल्याएको विधेयक मस्यौदामा भने ‘जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्नेलगायतका पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य...

७९ खर्ब रुपैयाँका आयोजना सूचीकृत, निर्माण सक्न २६ वर्ष लाग्ने
मंगलबार, ०७ चैत्र २०७९

यी आयोजना सम्पन्न गर्न स्रोत जोहो गर्नेदेखि विनियोजित बजेट खर्च गर्नेसम्मको काम सरकारका लागि चुनौतीपूर्ण देखिन्छ । विगतमा सरकारले विकासको मूल फुटाउने भन्दै आयोजनाहरूलाई प्राथमिकतामा राख्न राष्ट्रिय गौरवका आयोजनाको अवधारणा...

पाँचवटा जहाज बिक्री गर्दै निगम, आयो चिनियाँ टोली
मंगलबार, ०७ चैत्र २०७९

निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ, सोही अवस्थामा मूल्याङ्कन गर्न लागेको प्रवक्ता खड्काको भनाइ छ। निगमले यही मूल्याङ्कनका आधारमा जहाज बिक्रीको टेन्डर गर्ने उनले बताए । ...

यी सांसदहरु छन् नेपाली कांग्रेसले मन्त्री बनाउन लागेको सूचीमा
मंगलबार, ०७ चैत्र २०७९

देउवा नेतृत्व अघिल्लो सरकारमा सहभागी भएर पनि कार्यसम्पादनमा चुकेको भन्दै पार्टीभित्रबाट आलोचना खेप्दै आएका ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, दिलेन्द्रप्रसाद बडुसहितका नेता पनि फेरि मन्त्री बन्न लागिपरेका छन्। सञ्जय गौतम, सन्तोष...

गगन थापा बन्दैछन् अर्थमन्त्री ? आज विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँट गर्दै प्रधानमन्त्री
सोमबार, ०६ चैत्र २०७९

कार्यक्षमताका हिसाबले काँग्रेसमा अर्थसम्बन्धी जानकारहरु भन्दा थापा अब्बल मानिन्छन् । थापाले स्वास्थ्यमन्त्री हुँदा सुधारका कामहरु थालनी गरेका थिए । ...

बैंकमा एकैदिन कसरी घट्यो ११ अर्ब निक्षेप ?
सोमबार, ०६ चैत्र २०७९

राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा वाणिज्य बैंकहरूसँग ४७ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ मा ४७ खर्ब ६१ अर्बमा झरेको छ । यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीसँग...

सरकारी जागिरको आस, ३ हजार ७ सय माग गरिएकोमा ३ लाख ६५ हजारको आवेदन
सोमबार, ०६ चैत्र २०७९

३ हजार ७ सय २७ पदका लागि परेको ३ लाख ६५ हजार ४ सय ३४ वटा दरखास्तमा देशका ७७ जिल्लाकै सहभागिता रहेको पाइएको लोकसेवा आयोगले जनाएको छ । ...

दुधको मूल्य बढेर पनि ठगी, तोकिएको भन्दा बढी तिर्न बाध्य उपभोक्ता
सोमबार, ०६ चैत्र २०७९

काठमाडौँ, बुद्धनगरकी कविता थापाले भनिन्, “डीडीसीको दूध गुणस्तरीय हुन्छ भनेर दिनमा दुई प्याकेट (एक लिटर) खरिद गर्छु । ...

रवि लामिछानेको राहदानी दुरुपयेगको मुद्धा अब के हुन्छ ? यस्तो हुँदैछ तयारी
सोमबार, ०६ चैत्र २०७९

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरी त्यससम्बन्धी प्रस्ताव उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाएको थियो । ...

लाइन लागिरहेका ८ लाखले कहिले पाउँछन् लाइसेन्स ?
सोमबार, ०६ चैत्र २०७९

विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुका अनुसार विभागसँग लाइसेन्स प्रिन्ट गर्ने एउटा मात्रै प्रिन्टर छ। प्रत्येक दिन झण्डै ८ हजार लाइसेन्सको माग हुन्छ। तर, साढे चार हजार मात्रै प्रिन्ट हुन्छ।...

विदेशी जेलमा रहेका नेपालीलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप
सोमबार, ०६ चैत्र २०७९

दूतावासका अनुसार यस्तो कार्यमा लगाउने पनि बढीजसो नेपाली नागरिक नै हुने गरेका छन् । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै व्यक्तिबाट ठगिएको भन्ने गुनासो आएकाले यसबारे सचेत रहन दूतावासले साउदीमा रहेका...

प्रचण्ड मन्त्रिपरिषदका सदस्यले किन सम्पत्ति विवरण सार्वजनिक गरेनन
सोमबार, ०६ चैत्र २०७९

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय कानुनमा उल्लेख नभए पनि २०४८ मा जननिर्वाचित गिरिजाप्रसाद कोइराला सरकारको पहिलो निर्णय थियो । सोही क्रमले निरन्तरता पाइरहेको भए पनि २०६९ चैतमा...