aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
बेरोजगार बन्‍दै बहुसंख्यक युवा
विहीबार, १८ भदौ २०७७

कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली धमाधम फर्किरहेका छन्। अधिकांश त आउन नपाएर उतै रोकिएका छन्। स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या बढ्दो छ। स्वदेश होस् या विदेश, रोजगारी गुमाउने...

उम्मेदवारले बैंकिङ च्यानलबाट मात्र खर्च गर्न पाउने
विहीबार, १८ भदौ २०७७

निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैकिङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत...

ठूला बडा ठेकदारलाई जिम्मा दिँदा किसानलाई सास्ती
विहीबार, १८ भदौ २०७७

कोटा तोकेर कर्पोरेसन्सले मल वितरण गरिरहेको छ । ‘रोपाइँ सुरु भएदेखि नै मलको अभाव थियो । केही ठाउँमा पहुँचका भरमा केहीले मल पाए,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज...

नपाइने मलका लागि १० घण्टा सास्ती
विहीबार, १८ भदौ २०७७

कैलाशनगरका रामप्रसाद पौडेल बिहान २ बजे उठे। तयार भएर साढे २ बजे साइकलका पाइडल चलाउन थाले। उनले पुग्नु थियो, करिब आधा घण्टा टाढा गीतानगर। ...

श्वास हुन्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि मात्रै कोरोना परीक्षण !
विहीबार, १८ भदौ २०७७

बाँचुन्जेल अस्पताल चहार्दैमा दिक्क भएका चितवनका तीन जना बिरामी अन्तिम अवस्थामा भरतपुर अस्पताल त पुगे तर त्यहाँ कुनै पनि परीक्षण हुन नपाइ उनीहरूको मृत्यु भयो । मरेपछि बिरामीको स्वाब परीक्षण...

'जेलभित्र महामारी नै फैलिएपनि बन्दी छोड्न मिल्दैन'
विहीबार, १८ भदौ २०७७

कैदीबन्दीहरूलाई बाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरी बिरामीका लागि सम्भव भएसम्म कारागार परिसरमा नै स्वास्थ्यकर्मीबाट उपचार गराउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । ...

होम डेलिभरी र टेकअवे सेवा खेल्यो तर पीसीआर टेष्ट नगरि सञ्चालन गर्न नपाइने
विहीबार, १८ भदौ २०७७

बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ...

सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाले पाउलान् क्लिन चिट ?
विहीबार, १८ भदौ २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी...

यसरी सर्दैछ कोरोना भाइरस
विहीबार, १८ भदौ २०७७

कोरोना महामारीका बेला सरकारले आलोपालो प्रणाली लागू गरी कर्मचारी खटाइरहेको छ। तालुकदार मन्त्रालय/कार्यालय भने धमाधम कर्मचारी सरुवा गरिरहेका छन्। यसले कोरोना भाइरस ओसारपसार हुने जोखिम देखिएको छ। कतिपय स्थानमा सरुवा...

खाद्य कम्पनीको चामल खरिदमा चलखेल, भण्डारण गरिएको चामल गुणस्तरहीन
विहीबार, १८ भदौ २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । ...

कालोसूचीमा १० हजारभन्दा बढी थपिए
विहीबार, १८ भदौ २०७७

कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् । ...

बिनोद चौधरी आइसोलेसनमा बसेकाले काँग्रेसको भाँडभैलो रोकियो !
बुधबार, १७ भदौ २०७७

धन्न कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद विनोद चौधरी सेल्फ आइसोलेसनमा गए, नत्र यतिबेलासम्म कांग्रेसको रडाको कोरोना महामारी बिर्साउने तहमा पुगिसकेको हुने थियो । ...

डिजिटल पैसा पाई क्रिप्टो करेन्सीको अवैध धन्दा मौलाउँदै, ह्वाट्सएप र भाइबरमा तिव्र हुँदै
बुधबार, १७ भदौ २०७७

नेपालमा नेटवर्किङ व्यवसाय मात्र होइन, अभौतिक मुद्राको कारोबार तथा माइनिङ र ब्लकचेन सञ्चालन गर्न रोक लगाइएको छ। त्यति मात्र होइन, कमोडिटी र डेसिरभेटिभ्स बजार तथा सबै किसिमका गम्ब्लिङमा पनि प्रतिबन्ध...

डा.युवराज खतिवडा फेरि मन्त्री बन्नलाई अर्को अबरोध
बुधबार, १७ भदौ २०७७

खतिवडालाई संविधानको धारा ८६ (२) ख बमोजिम २०७४ सालको फागुन २१ गते राष्ट्रिय सभाको सदस्य मनोनीत गरिएको थियो । मनोनित भएपछि उनी अर्थमन्त्री भएका थिए ।  गोला प्रथाबाट उनको कार्यकाल...

नेकपामा पुरानै रडाको: राष्ट्रिय सभामा लगिएलान् गौतम ?
बुधबार, १७ भदौ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले...

प्लाज्मा थेरापीले जगाउँदै आशा
बुधबार, १७ भदौ २०७७

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । ...

अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति
बुधबार, १७ भदौ २०७७

‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम...

‘विद्युत् निर्यात नभए १० खर्ब रुपैयाँ जोखिममा’
बुधबार, १७ भदौ २०७७

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत् उत्पादन क्षमता आगामी...

गौतम कि खतिवडा ?
बुधबार, १७ भदौ २०७७

एक–दुई दिनयता प्रायःबीच सोधीखोजी चल्छ, ‘युवराज खतिवडालाई प्रधानमन्त्रीले निरन्तरता देलान् कि नदेलान् ? ’ दिन सक्ने अनुमानका जवाफ आउनासाथ अर्को प्रश्न खस्छ, ‘उसो भए वामदेव गौतमको व्यवस्थापन कसरी गर्लान् त...

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पठाएको त्यो प्रस्ताव, ‘महाभूल’ नगर्न प्रचण्डको चेतावनी
बुधबार, १७ भदौ २०७७

दुई तिहाई नजिकको बहुमतप्राप्त सरकारका प्रधानमन्त्रीको एकल चाहनामा राष्ट्रियसभा सदस्य र अर्थमन्त्री बनाइएका डा।युवराज खतिवडाले अर्थ सम्हाल्दा उक्त दलको चुनावी घोषणापत्रका कतिवटा बुँदा कार्यान्वयन भए रु यो प्रश्नको जवाफ खोज्ने...