बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार...
आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले शुक्रबार हिउँदयामका लागि वरुण से हिमालका लागि एउटा टोलीलाई उक्त अनुमति दिएको हो । विभागका अनुसार सात हजार १२९ मिटर उचाइको उक्त हिमालका लागि...
रोपेली देश माल्टा, रोमानिया, पोल्यान्डजस्ता देशबाट माग आउने सम्भावना देखिएको र ती देशले थोरै अनि दक्ष श्रमिकको माग गरे पनि दक्ष श्रमिकले राम्रो आम्दानी गर्नसक्ने भएकाले हाम्रो ती देशमै श्रमिक...
विभाग गठनप्रति सुरुदेखि नै असन्तुष्ट बनेको पौडेल समूहले देउवालाई विरोधपत्र बुझाएको थियो। पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएको थियो। त्यसपछि पनि देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह...
अधिवक्ताद्वय रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले सङ्क्रामक रोग नियन्त्रणका लागि वर्तमान कानुनी संरचनाको अध्ययन र पुनरवलोकन गर्न पनि आदेश गरेको छ । न्यायाधीशद्वय सपना...
तरकारीमा आत्मनिर्भर बन्दै गएको बर्दियामा पछिल्लो समय मूल्य अकासिएको छ । बजार पुगेर तरकारी बिक्री गर्न समय बढी लाग्ने, निषेधाज्ञाले सवारीसाधन नपाइने, मोलमोलाइ बढी हुने र कोरोनाको जोखिम भएका कारण खेतमै...
आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन्...
यो समयमा बाहुन नपाएर वा आउन नसक्ने स्थिति भए घरमै जानेको पढने आफन्त भए त्यसरी गरेर टीका लगाएर दान दिन सकिन्छ । घरमा कुनै जान्ने मान्छे नभएपछि कुनै दिन समय...
सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ । ...
शेयर बजारमा अनलाइन कारोबार बढिरहे पनि लगानी गर्न चाहने दृष्टिविहीनहरूले यो पहुँचयोग्य नभएको गुनासो गरेका छन् । सरकारले शेयर बजारको दीर्घकालीन विकास गर्न प्रोत्साहनमूलक नीति तथा कार्यक्रमअन्तर्गत ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली मैत्रीपूर्ण...
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने...
कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । ...
काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा लिन र दिन अत्यावश्यक...
कोरोना महामारीका बीच पनि साउन महीनामा जीवन कम्पनीहरूले औसतभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपालमा १९ जीवन बीमा कम्पनीहरूले औसतमा मासिक पौने ८ अर्ब बीमाशुल्क संकलन गर्छन् । ...
नेकपाको आन्तरिक राजनीति र शक्ति सन्तुलनमा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक एक कदम पछाडि हटेका छन् । पार्टीभित्रको शक्ति सन्तुलन र उपाध्यक्ष वामदेव गौतमसँगको व्यक्तिगत सम्बन्ध गरी प्रमुख दुई कारणले...
बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो । १ महीनायता जलविद्युत् कम्पनीहरूको शेयर मूल्य...
सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीबाट बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि विवादास्पद पूर्व–पश्चिम रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको टेन्डर मूल्यांकन प्रक्रिया अहिले रोकिन पुगेको छ । प्राविधिक समस्याका कारण ई–बिडिङबाट दर्ता...
विवाद समाधानको उपाय सुझाउन बनेको कार्यदलको प्रतिवेदनमा छलफल गर्न बिहीबार बोलाइएको नेकपा सचिवालय बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ । ...
उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय अनुसार बुधबारसम्म...
रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन (डिटेल स्टडी) सुरु गर्न भारत सरकारले अनुमति मागेको छ । कोरोनाको जोखिम बढ्दो रहे पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विस्तृत अध्ययनका लाग भारत तयार देखिएको हो । ...