aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
पीसीआर जाँचः भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्‍यै, नेता र कर्मचारीको फटाफट
सोमबार, १५ भदौ २०७७

‘मुख्यमन्त्री कार्यालयको रिपोर्ट दोस्रो दिन नै आइहाल्छ। अरूले नौ दिन पर्खिनुपर्छ। यो विभेद भयो’, बैंकर्स क्लबका अध्यक्ष विष्ट भन्छन्। पीसीआर अत्यावश्यक सेवाका लागि अलि छिटो गरिनुपर्ने उनी बताउँछन्। ...

वडाध्यक्षले गरिदिए दुई सय जनाको कोरोना बिमा
सोमबार, १५ भदौ २०७७

कावासोती नगरपालिका–६ का अध्यक्ष हेमप्रसाद पाण्डेले २ सय जनाको कोरोना बिमा गरिदिएका छन् । दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरुको पैसा तिरेर पाण्डेले बिमा गरेका हुन् ।‘वडामा बिपन्नको बस्ती छ...

निषेधाज्ञामै झन् बढी कोरोना संक्रमण
सोमबार, १५ भदौ २०७७

काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। ...

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने
सोमबार, १५ भदौ २०७७

नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको...

फेरि के भयो ? नेपालमा खोपको सामूहिक परीक्षणको सम्भावना टर्यो
सोमबार, १५ भदौ २०७७

मानवमा हुने सामूहिक परीक्षण बाहेक क्लिनिकल तथा ल्याब परीक्षण गर्न नेपालले आफ्नो ढोका तत्काल खुला राखेको छ । त्यसका लागि परिषद्ले सहकार्य गरेर जाने मोडलमा कुनै पनि कम्पनी, देश वा...

सामाजिक सुरक्षा कोषमा आकर्षण : बन्दाबन्दीमा दोब्बर रकम जम्मा
सोमबार, १५ भदौ २०७७

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै जाँदा बन्दाबन्दीको बीचमा मात्रै दोब्बरले रकम जम्मा भएको छ । बन्दाबन्दी अघिसम्म कोषमा रू. ८५ करोड रहेकोमा अहिले रू. १ अर्ब ७२ करोड...

पुजारी हत्यापछि वडाध्यक्ष नै फरार
आइतबार, १४ भदौ २०७७

रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति पौने ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । हत्यामा संलग्नको खोजी गर्ने...

संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु
आइतबार, १४ भदौ २०७७

देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७...

पानीको मूल्यमा संसदीय समितिले थाल्यो छानबिन
आइतबार, १४ भदौ २०७७

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मूल्य बढाउने निर्णय गरेसँगै संसदीय समितिले चासो दिएको छ ।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मूल्य बढाउनुको...

एटीएमका पच्चिस वर्ष: कोरोनामा कारोबार उच्च
आइतबार, १४ भदौ २०७७

नेपालमा एटीएम मेसिन सञ्चालनमा ल्याइएको २५ वर्ष भएको छ । २०५२ मा हिमालयन बैंकले एटीएम बुथ सञ्चालन गरी नेपालको बैंकिङ क्षेत्रमा डिजिटल युगको नयाँ अध्याय थपेको थियो तर कार्डको प्रयोग...

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण ‘हावादारी’
आइतबार, १४ भदौ २०७७

अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको...

लागतभन्दा न्यून मूल्यमा समेत चल्ला बिक्न छाड्यो
आइतबार, १४ भदौ २०७७

सरकारले कोरोना संक्रमणका कारण गरेको बन्दाबन्दी र पछिल्लो समयको निषेधाज्ञाले पोल्ट्री व्यवसायले करोडौं घाटा बेहोर्नु परेको छ । कुखुरापालक किसानहरूले नयाँ चल्ला नकिन्दा ५६ रुपैयाँ ४५ पैसा उत्पादन लागत परेका...

विशिष्टलाई मन्त्रिपरिषदबाटै धमाधम सुविधा
आइतबार, १४ भदौ २०७७

विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा मन्त्रिपरिषद्को निर्णयबाट हाल विशिष्ट तथा...

अप्टिकल फाइबर बिछ्याउने तयारी
आइतबार, १४ भदौ २०७७

नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराईरमधेस द्रुतमार्गमा समेत...

२० करोडको स्वदेशी स्यानिटाइजर खपत
आइतबार, १४ भदौ २०७७

स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। ...

प्रयोग नगरिएको सिम अब १ वर्षसम्म बेच्न नपाइने
आइतबार, १४ भदौ २०७७

नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्’, प्राधिकरणका...

हवाई नीतिको अन्तिम मस्यौदा तयार : अब १२ वर्षभन्दा पुरानो विमान आयात गर्न नपाइने
आइतबार, १४ भदौ २०७७

सरकारले नेपालमा अब कुनै पनि कम्पनीले १२ वर्षभन्दा पुराना जहाज आयात गर्न नपाउने व्यवस्था गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको नयाँ हवाई नीतिको मस्यौदामा १२ वर्ष...

आयुर्वेद औषधिले कोरोना निको हुन थालेपछि अनुसन्धान शुरु
आइतबार, १४ भदौ २०७७

पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डरको विषय हो तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये...

पीसीआरको रिपोर्ट आउँन किन यति ढिला ?
शनिबार, १३ भदौ २०७७

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले केन्द्रीय प्रयोगशालाले आकस्मिक रिपोर्ट स्वाबको नमुना आएको १२ घण्टाभित्रसम्म दिइने गरेको बताए । उनले भने, ‘आकस्मिक अवस्थाको भए स्वाबको रिपोर्ट सामान्यतया १२ घण्टासम्म...

होटललाई क्वारेन्टिन बनाउने योजना विफल
शनिबार, १३ भदौ २०७७

होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिए । ...