aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
सिमेन्ट उत्पादन घट्यो, चुनढुुङ्गा र कच्चा पदार्थ बिक्री गर्दै
शनिबार, १३ भदौ २०७७

बुधबार इलाका प्रहरी कार्यालय तुलसीपुरले कच्चा पदार्थ बोक्दै आएका २० वटाभन्दा बढी टिप्पर नियन्त्रणमा लियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार नियन्त्रणमा लिएका कुनै पनि टिप्परले कच्चा...

अब चाहि नमरिएला कि ! संक्रमितका लागि नौं हजार शय्याको आइसोलेसन बन्यो
शनिबार, १३ भदौ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनी ...

कर्मचारी समायोजन उल्टिन थाले
शनिबार, १३ भदौ २०७७

प्रस्तावमा कुनै प्रदेशमा समायोजन भएको कर्मचारी समायोजन भएको हालको प्रदेशबाट अर्को प्रदेश र कुनै स्थानीय तहमा समायोजन भएको कर्मचारी समायोजन भएको हालको स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलानका लागि...

त्रिविमा शिक्षक नियुक्ती गर्ने नयाँ नीति तयार
शनिबार, १३ भदौ २०७७

नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको छ । यसअघि आंशिक शिक्षकलाई करार गर्ने प्रावधान विश्वविद्यालयमा थियो । करार शिक्षकको सेवासमेत सुनिश्चित गरिएको थियो । अब भने...

काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण
शुक्रबार, १२ भदौ २०७७

नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको...

पीसीआर शुल्क तोकिएभन्दा बढी, कुन अस्पतालले कति लिन्छन् ?
शुक्रबार, १२ भदौ २०७७

निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी लिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेकामा कतिपय निजी अस्पतालले ७...

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दो
शुक्रबार, १२ भदौ २०७७

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो । ...

मलसम्बन्धी निर्देशिका जारी
शुक्रबार, १२ भदौ २०७७

सरकारले मलको समस्या समाधान गर्न निर्देशिका जारी गरेको छ। सरकारले बर्सेनि हुने मलको अभाव, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्न अनुदानको मल वितरण व्यवस्थापन २०७७ सम्बन्धी निर्देशिका जारी गरेको हो।

भदौभित्रै भारतबाट रेल आउँदै, कर्मचारी पनि भारतबाटै ल्याइने
शुक्रबार, १२ भदौ २०७७

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । ...

जजमान र पुरोहित  घरमा बसेर भर्चुअल सोह्रश्राद्ध
शुक्रबार, १२ भदौ २०७७

कोरोनाका कारण पहिलेजस्तो नातागोता भेला गरेर श्राद्ध गर्ने स्थिति छैन । श्राद्ध रोक्ने कुरा पनि भएन । यसअघि, ब्राह्मण जजमानका घर पुग्थे । एकातर्फ पितृ स्मरणसहित संस्कृति धान्न श्राद्ध गर्नैपर्ने...

खोप परीक्षणमा नेपालको तयारी अन्तिम चरणमा
शुक्रबार, १२ भदौ २०७७

विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी...

प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै
शुक्रबार, १२ भदौ २०७७

प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन...

दुई ठूला औद्योगिक कोरिडोरका उद्योगको उत्पादन क्षमता खुम्चियो
शुक्रबार, १२ भदौ २०७७

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाले मुलुकका प्रमुख औद्योगिक कोरिडोरको उत्पादन खुम्चिएको छ । ४ महीना लामो बन्दाबन्दी हटेपछि बढ्न थालेको औद्योगिक गतिविधि पछिल्लो निषेधाज्ञायता सुस्ताएको हो । ...

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा
शुक्रबार, १२ भदौ २०७७

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् । ...

कोरोना संक्रमितले प्रयोग गरेका सामग्रीबाट फैलन्छ कोरोना
विहीबार, ११ भदौ २०७७

काठमाडौंको मैतीदेवीमा एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए । उनलाई अस्पतालको आइसोलेसनमा राख्न लगियो । भित्र रहेका अन्य व्यक्ति १५ दिनको होम क्वारेन्टाइनमा बसिरहे तर व्यक्ति बसेको घर, कोठा र...

यसकारण उपत्यकाका सांसदहरु आक्रोसित
विहीबार, ११ भदौ २०७७

काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् । ...

बेला न कुबेला विदेशको पढाइ खुला
विहीबार, ११ भदौ २०७७

उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या भएपछि गत फागुन...

साउनमा पनि विप्रेषण आप्रवाह औसतभन्दा बढी, चालू आवको पहिलो महीनामै भित्रियो ९० अर्ब
विहीबार, ११ भदौ २०७७

कोरोना महामारीका कारण विप्रेषण आप्रवाहमा कमी आउने आकलनविपरीत विप्रेषण औसतभन्दा बढी भित्रिने क्रम जारी रहेको छ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा पनि औसतभन्दा बढी विप्रेषण भित्रिएको छ...

काठमाडौंमा कोरोना संक्रमित बढेको बढ्यै
विहीबार, ११ भदौ २०७७

देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १...

वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल
विहीबार, ११ भदौ २०७७

लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको...