aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
सबै अस्पताल अब ‘कोभिड’
मंगलबार, ०९ भदौ २०७७

कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज...

निषेधाज्ञा अवधि थप गर्न आग्रह
मंगलबार, ०९ भदौ २०७७

उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर...

कोरोना बिमा गर्ने साढे ७ लाख पुगे
सोमबार, ०८ भदौ २०७७

कोभिड–१९ को संक्रमण बढेसँगै कोरोना बिमा गर्नेको संख्या पनि साढे ७ लाख पुगेको छ । शुक्रबारसम्म ७ लाख ४६ हजार ८ सय ५० जनाले यस्तो बिमा गरेका छन् । सो अवधिमा ८०...

पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’
सोमबार, ०८ भदौ २०७७

अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु...

अब सार्वजनिक सवारीमा जीपीएस प्रणाली
सोमबार, ०८ भदौ २०७७

सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता...

दशैंलक्षित कपडा आयात गर्न व्यापारी अन्योलमा
सोमबार, ०८ भदौ २०७७

नजिकिँदै गरेको दशैं र तिहारका लागि आवश्यक पर्ने तयारी पोशाक आयात गर्ने कि नगर्ने भन्नेमा व्यापारीहरू नै यति बेला अन्योलमा छन् । ...

सार्वजनिक सवारी साधनमा चालू आबभित्रै ग्लोबल पोजिसनिङ सिस्टम
सोमबार, ०८ भदौ २०७७

विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताए । ...

यस्ता नियम पालन गर्नुस्, कोरोनाबाट बच्नुस् !
सोमबार, ०८ भदौ २०७७

कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त रु कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । ...

तीन देशमा निर्मित काेराेनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै
सोमबार, ०८ भदौ २०७७

खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ...

लकडाउनको बहानामा टमाटरमा कालोबजारी
सोमबार, ०८ भदौ २०७७

लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१०...

घटेन पीसीआर शुल्क
सोमबार, ०८ भदौ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबारसम्म कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा करिब ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको दाबी गरेको छ । तर, मन्त्रालयले...

नेपालबाटै लग्छन् भारतीय श्रमिकले वार्षिक ३ अर्ब डलर
सोमबार, ०८ भदौ २०७७

नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भारतमा काम गर्ने नेपालीमार्फत वर्षेनि ठूलो धनराशी नेपाल भित्रिन्छ भन्ने आम बुझाइ छ । दुई देशबीचको खुला सिमाना, सांस्कृतिक निकटतालगायत कारण लामो समयदेखि रोजगारीका लागि...

उपत्यकामा खाद्यान्न पसल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने
सोमबार, ०८ भदौ २०७७

उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध ९दुग्धजन्य...

सिंहदरबारको प्रबलीकरण यसै वर्ष सकिने
सोमबार, ०८ भदौ २०७७

भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा...

बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्यो
आइतबार, ०७ भदौ २०७७

कोभिड–१९ को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम बढेको छ । यही क्रममा शनिबारसम्म प्राइम कमर्सियल बैंकका मुख्य कार्यालयमा कार्यरत डेढ दर्जन कर्मचारीमा कारोना संक्रमण पुष्टि...

‘कोरोना भाइरस दुई वर्षभित्रमा अन्त्य हुन सक्छ’
आइतबार, ०७ भदौ २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी २ वर्षभित्र नियन्त्रणमा आउने आशा गरेको छ ।जेनेभामा बोल्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्पेनिस फ्लु’ नियन्त्रणमा आउन २...

कता जाँदै छ समाज ?
आइतबार, ०७ भदौ २०७७

काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले गरे। उनीहरूले डेढ घण्टा होस्टल घेराउ गर्दै सञ्चालक रोहित रानालाई हातखुट्टा भाँच्नेसम्म चेतावनी...

मुलुकभर रगतको चरम अभाव
आइतबार, ०७ भदौ २०७७

बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो । ...

प्रहरीमा हरेक दिन २३ जना हाराहारीलाई कोरोना संक्रमण
आइतबार, ०७ भदौ २०७७

देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । संक्रमण हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय...

बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’
आइतबार, ०७ भदौ २०७७

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ । ...