aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
उपराष्ट्रपतिमा गठबन्धन दुईधार भएपछि एमालेमा जाग्यो आशा
बुधबार, ०१ चैत्र २०७९

कांग्रेसले यादवका पक्षमा आधिकारिक निर्णय गर्न आज ११ बजे कार्यसम्पादन समिति बैठक नै डाकेको छ । कार्यसम्पादन समितिको बैठकमार्फत जसपाबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका यादवका पक्षमा निर्णय हुने कांग्रेसका एक...

६१ करोड २१ बिगो कायम गरिएको मुद्धामा ११ जना भष्ट्राचारी ठहरिए
बुधबार, ०१ चैत्र २०७९

मुद्दामा अख्तियारले उपसचिव रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख ३२ हजार २०२, उपसचिव विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख ५७ हजार ३५४, उपसचिव नयराज नेपालसँग २५ करोड १३ लाख ३८...

स्मार्ट टेलिकमको बक्यौता अरबौं पुग्यो, तिर्न आनाकानी
बुधबार, ०१ चैत्र २०७९

नयाँ लगानीकर्ता भित्र्याउन स्मार्ट टेलिकमका लगानीकर्ता शशीतला आचार्यसहितको समूह यतिखेर सक्रिय छ । ...

स्ववियु निर्वाचनमा यति धेरै विवाद, सर्वपक्षीय बैठकमा कुरा मिलेन
बुधबार, ०१ चैत्र २०७९

निर्वाचन समितिले सोमबार प्रकाशन गरेको संशोधित निर्वाचन तालिका अनुसार , मंगलबार मनोनयन पत्र वितरण र बुधबार मनोयन पत्र दाखिलाको कार्यक्रम तय थियो। मतदान भने चैत ८ गते हुने निर्वाचन तालिकामा...

अवस्था ठिक नभएका गाडी कुदाउने १० जनामाथि कारबाही
बुधबार, ०१ चैत्र २०७९

एक सयभन्दा बढी सवारी साधन चेक गर्दा  हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठिक नभएका १० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो। ...

रातो नम्बर प्लेटका निजी गाडीले मान्छे बोक्न थालेपछि
बुधबार, ०१ चैत्र २०७९

निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् । निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु बोकेर झरकाँडा,...

१०९ वर्षमा राष्ट्रिय परिचयपत्र बनाउँदै ओमलाल
मंगलबार, ३० फागुन २०७९

लौरीको सहारामा शिविरमा पुगेका निउरे सङ्गै अर्का १०० वर्षीय भक्तवीर रोकाले पनि आवेदन दर्ता गराएको गाउँपालिका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिए । ...

राष्ट्रपति रामचन्द्रको क्षेत्र तनहुँमा कहिले हुन्छ निर्वाचन ?
मंगलबार, ३० फागुन २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको...

केन्द्रमा कानून बनाउँदा स्थानीय तह र प्रदेशको पनि संलग्नता हुनुपर्छ : पौडेल
मंगलबार, ३० फागुन २०७९

सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताएका हुन्। ...

१३ महिनादेखि प्रधानन्यायाधीश विहीन सर्वोच्च अदालत, किन भयो यस्तो ?
मंगलबार, ३० फागुन २०७९

तर कार्यकाल सकिनुअघि सिफारिस त होइन सिफारिसको कार्यविधि समेटिएको संवैधानिक परिषद्सम्बन्धी ऐनको कानुनी शून्यता पूर्ति नै भएको छैन । कानुनी शून्यताको अवस्था भएको डेढ वर्ष पूरा भए पनि विधायिकी प्रक्रियाबाट...

किसानमाथि सरकारको डन्डा, कुन मलको कति मूल्य बढ्यो ?
मंगलबार, ३० फागुन २०७९

बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यसअघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१...

स्ववियु निर्वाचनले बढायो सरगर्मी, कहाँ के हुँदैछ ?
मंगलबार, ३० फागुन २०७९

२७ फागुनमा उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । केही स्थानमा भने विवादका कारण मनोनयन प्रक्रिया अवरुद्ध भएको छ भने केही स्थानमा...

दुइ दशकपछि महायज्ञमा दलितलाई प्रवेश गर्न नदिएपछि न्याय माग्दै सडकमा
मंगलबार, ३० फागुन २०७९

महायज्ञ मुल पूजा समितिमा पनि दलितलाई समावेश नगरिएको र समितिले दलितहरुबाट चन्दासमेत समेत नलिएको अलौकै ६४ वर्षीय जोधा राम चमारले बताए। उनले भने ,‘समितिमा गैरदलित समुदायका मात्रै व्यक्ति छन् ,...

पद सचिव सहसचिवका, विवरण भने सुब्बा र खरिदारको
मंगलबार, ३० फागुन २०७९

किताबखानाले सरकारका सचिव र सहसचिवसरहका कर्मचारीका लागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाएको छ । कर्मचारीको सरुवा वढुवा र पदस्थापन विज्ञताका अधारमा गर्ने सरकारको तयारीपछि...

बिहेको रथ देख्दा र डिजे बजेको सुन्नासाथ मुर्छा पर्छन् रामजीवन महतो
मंगलबार, ३० फागुन २०७९

पर्यावरण जोगाउने अभियानमा लागेका निहत्था जवान छोरोलाई क्रसर डनले निमर्म हत्या गरिदिएपछि तीनवर्षदेखि उनी विक्षिप्त छन्। पापीहरुले खोसेको बेहुला बन्ने छोरोको यादले उनको मन भतभत पोलिरहन्छ। ...

प्राचीन विराट राजाको दरबार संग्रहालय उद्घाटन
सोमबार, २९ फागुन २०७९

सेनाले निर्माण गरी महानगरपालिकालाइ हस्तान्तरण भएको विराट राजा दरबार संग्राहलय आजैबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ...

'कोशी' विरुद्धको आमहड्तालले खोटाङ ठप्प
सोमबार, २९ फागुन २०७९

यता उदयपुरमा सदरमुकाममा आंशिक प्रभाव परे पनि अन्य क्षेत्रमा बन्द सफल भएको आयोजक समितिको दाबी छ। सदरमुकाम गाईघाटमा बिहान ११ः०० बजेसम्म बजार, पसल र यातायात बन्दकर्ताले चलाउन नदिए पनि प्रहरी...

संक्रमणकालीन न्यायको विषयमा एमाले र माओवादीबीच तिखो घोचपेच
सोमबार, २९ फागुन २०७९

रिट निवेदनमा उठाइएको विषयको महत्व,गम्भीरता तथा सम्वेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषयको निरुपण छिटो छरितो रुपमा गर्नु मनासि देखिएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ ९१० बमोजिम अग्राधिकार दिइएको आदेशमा...

अन्तरजातीय लिभिङ टुगेदर सम्बन्धलाई कानून र समाजले नमानेपछि के गर्ने ?
सोमबार, २९ फागुन २०७९

तर चार वर्ष पहिले चिनजान भई सँगै बस्दै आएको यो जोडीलाई परिवारले अलग गर्ने अनेक प्रयास गर्‍यो । सम्झनालाई उनको परिवारले जेसिकाबाट छुटाएर सर्लाही लग्यो तर उनीहरू टाढा हुन नसकेर...

मौद्रिक व्यवस्थामा भूराजनीति र प्रविधि
सोमबार, २९ फागुन २०७९

तर यसप्रकारको बृहत् परिवर्तन तथ्यांकमा मुखरित भैसकेको छैन। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वव्यापी वैदेशिक मुद्रा विनिमयको कुल रिजर्भमा रेनमिन्बीको हिस्सा ३ प्रतिशतभन्दा कम छ। यसैगरी स्विफ्टमार्फत हुने अन्तरबैंक भुक्तानीमा यो...