aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
खाली हुन थाले उपत्यकाका पसल
शुक्रबार, ३० साउन २०७७

काठमाडौं उपत्यकाका चोक, सार्वजनिक स्थल, पार्क आदिमा तपाईंहरूले विभिन्न उत्पादनका विज्ञापनमूलक सूचना पढ्नुभएकै होला । पछिल्लो समय तिनमा फरक सूचना थपिने क्रम बढेको छ– ‘पसल भाडामा’, ‘पसल बिक्रीमा’ र ‘कार्यालय तथा...

स्ट्रिप नक्साका कारण नेपाल भारत सीमा समस्या
शुक्रबार, ३० साउन २०७७

चार दशकअघि भारत र नेपाल दुई देशका परराष्ट्र सचिवबीच बैठक भयो। बैठकले नेपाल- भारत संयुक्त प्राविधिक समिति (जेटीसी) गठन गर्ने निर्णय ग¥यो। दुवै देशको मन्त्रिपरिषद्ले त्यसलाई अनुमोदन ग¥यो। सन् १९८१ मा...

जारको पानीको मूल्यमा सरकारबाटै झेल, प्रिमियमका नाममा ठूलालाई छुट
शुक्रबार, ३० साउन २०७७

सर्वसाधारणले दैनिक उपभोग गर्ने जारको पानीमा सरकारबाटै झेल भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको प्रतिवेदनअनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँमा बिक्री गर्छन् । ...

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान
शुक्रबार, ३० साउन २०७७

परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो। ...

न्यायपालिकामा कोरोना प्रभाव: न्याय सेवा संकुचन
शुक्रबार, ३० साउन २०७७

कोभिड-१९ को महामारीले विकराल रूप लिन थालेपछि सर्वोच्च अदालतसहित मुलुकभरका अदालतको न्याय सेवा प्रवाह संकुचन गरिएको छ। सरकारले लकडाउन खुकुलो बनाएसँगै अदालतमा पनि सबै प्रकारका सेवा खुला गरिएको थियो। तर,...

मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम फेरिने
शुक्रबार, ३० साउन २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिनेभएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना...

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा धमाधम संक्रमण, जोखिम झनै बढ्यो
शुक्रबार, ३० साउन २०७७

कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ। ...

सहसचिव र उपसचिवको नयाँ भर्ना खुल्ने !
शुक्रबार, ३० साउन २०७७

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ । मन्त्रालयले आगामी १० भदौभित्र सबै...

जगदम्बा स्टीलमा स्थानीयले ताला लगाएपछि प्रशासनले गर्‍यो सिल
शुक्रबार, ३० साउन २०७७

बिहीवार उद्योगलाई सिल गरेको हो । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले बुधवार राति करीब १० बजे उद्योगको प्रवेशद्धारमा ताला लगाइदिएका थिए । उद्योगका १२३ जना कामदारको स्वाब परीक्षण भएकोमा ११ जनामा कोरोना संक्रमण...

कोरोनाको ‘हटस्पट’ वीरगन्जमा अभावै अभाव
शुक्रबार, ३० साउन २०७७

कोरोना ‘हटस्पट’ बनेको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट र रिएजेन्ट अभावले दुई दिनसम्म स्वाब परीक्षण प्रभावित बन्यो । प्रयोगशालाले बुधबारदेखि अर्को व्यवस्था नभएसम्म कुनै पनि नमुना परीक्षण गर्न नसकिने...

कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी तरकारी व्यापारीमा कोरोना संक्रमण
शुक्रबार, ३० साउन २०७७

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणको समस्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र...

नेपालमा सुनौलो कछुवा फेला
शुक्रबार, ३० साउन २०७७

नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका...

एक अर्बको लगानीमा कागज कारखाना
विहीबार, २९ साउन २०७७

कोरोना कहरले देशमा उद्योग व्यवसाय बन्द भइरहेको बेला एक अर्ब रुपियाँ लगानी गरेर चितवनका चार युवा उद्यमीले स्थापना गरेको क्वालिटी पेपर इन्डस्ट्रिजले भने व्यावसायिक उत्पादन सुरु गर्ने भएकोे छ ।...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई दिन चलखेल
विहीबार, २९ साउन २०७७

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले...

आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा
विहीबार, २९ साउन २०७७

बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ। ...

दुई हजार कन्टेनर महिनौंदेखि चीनमै अलपत्र
विहीबार, २९ साउन २०७७

तातोपानी र केरुङ भन्सारबाट काठमाडौं आउन लागेका मालबाहक कन्टेनर महिनौंदेखि चीनमै रोकिएपछि नेपाली व्यवसायीका करोडौं मूल्यका सामान बाटैमा सड्न थालेका छन् । कन्टेनरमा लोड गरिएका सयौं क्विन्टल स्याउलगायतका खाद्यवस्तु कुहिएर...

यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ
विहीबार, २९ साउन २०७७

यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३।२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ ।

‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’
विहीबार, २९ साउन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ...

विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन
विहीबार, २९ साउन २०७७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ...

पेट्रोलियम पाइपलाइनको अध्ययन
विहीबार, २९ साउन २०७७

पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने...