aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
टिचिङ अस्पतालका दुई चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक सेवा बन्द
विहीबार, २९ साउन २०७७

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सक र चार स्टाफ नर्समा बुधबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।  त्रिवि अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार इमर्जेन्सीमा कार्यरत...

लापरबाहीले कोरोनाको ‘हटस्पट’ बन्दै विराटनगर
बुधबार, २८ साउन २०७७

प्रदेश १ को राजधानी विराटनगर कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। साउन पहिलो सातासम्म केही पेसाकर्मी र भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिए पनि यात्रा विवरण नभएकाहरूमा समेत कोरोना पुष्टि हुन थालेको...

रेमडिसिभिर औषधि दर्ता गर्न औषधि विभागको आलटाल, अवैध तरिकाले भित्रदै
बुधबार, २८ साउन २०७७

औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि...

निगमकै ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल बन्दै
बुधबार, २८ साउन २०७७

नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल...

यातायात व्यवसायीलाई संकटमा पारिएको गुनासो
बुधबार, २८ साउन २०७७

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म स्थगित गरिएपछि व्यवसायीहरूले सार्वजनिक यातायातलाई गम्भीर संकटमा पारिएको गुनासो गरेका छन् । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब ६० अर्ब रुपियाँको नोक्सानी...

अस्पतालमा शय्या अभाव
बुधबार, २८ साउन २०७७

संक्रमण भइसके पनि लक्षण देखा नपरेमा (एसिम्प्टोम्याटिक) घरमै बसेर अन्य व्यक्तिलाई रोग सर्न नदिने सावधानीका उपाय अपनाएमा समेत यो रोग नियन्त्रण र रोकथाम गर्न सकिने उनको भनाइ छ । ‘कोरोना संक्रमणको...

आधा कर्मचारीबाट कार्यालय सञ्चालन
बुधबार, २८ साउन २०७७

सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ । काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका कार्यालयहरूमा ५० प्रतिशत...

रेस्टुराँको ३० अर्ब लगानी जोखिममा
बुधबार, २८ साउन २०७७

कोरोना भाइरस महामारीबाट आर्थिक रूपमा सबैभन्दा बढी प्रभावितमध्ये पर्यटन क्षेत्र पनि एक हो। त्यसमा सेवामूलक व्यवसाय रेस्टुराँ तथा होटेल अग्रपंक्तिमा छन्। अत्यधिक भीडभाड हुने यो क्षेत्र कोभिड—१९ को प्रकोप फैलिएसँगै...

निर्माण सामग्रीको मूल्यवृद्धि
बुधबार, २८ साउन २०७७

गत चैतयता ढुवानीमा दोब्बर भाडा वृद्धि भएसँगै निर्माण सामग्रीको भाउ महँगो भएको व्यापारी तथा निर्माण व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले पछिल्लो समयमा निर्माण सामग्री...

काठमाडौं उपत्यकामा संक्रमण तीव्र, कसरी बढे संक्रमित ?
बुधबार, २८ साउन २०७७

लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८...

उपत्यकामा एकै दिन तीन संक्रमितको मृत्यु
मंगलबार, २७ साउन २०७७

कोरोना संक्रमणका कारण देशभरिमा एकैदिन पाँचजनाको मृत्यु भएको छ। तीमध्ये तीनजना काठमाडौं उपत्यकाका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...

एक सय २९ जनाले गरे कोरोना बिमा दाबी
मंगलबार, २७ साउन २०७७

कोरोना बिमामा आइतबारसम्म १ सय २९ वटा दाबी परेको छ । जसमध्ये ४४ वटा दाबी भुक्तानी भइसकेको छ भने बाँकी भुक्तानी प्रक्रियामा छन् । भुक्तानी भएका दाबीमध्ये ५० हजार बिमांकका ६ र...

आवागमनमा कडाइ
मंगलबार, २७ साउन २०७७

लकडाउन हटे पनि कोरोना भाइरस संक्रमण तीव्र देखिएपछि सरकारले आवागमनमा कडाइ गर्ने गरी निर्णय लिएको छ। लामो दूरीका सवारीसाधन र आन्तरिक तथा बाह्य दुवै हवाई उडान भदौसम्म बन्द गरिने भएको छ।...

यसकारण आत्तिए प्रदेश र स्थानीय तह
मंगलबार, २७ साउन २०७७

दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको सीमितता तथा कमजोर पूर्वाधार क्षमताका कारण उनीहरू अप्ठ्यारोमा पर्न थालेका छन् । ...

सुन थुपार्दै व्यवसायी, २ हप्तामा १४० केजी सुन खरीद
मंगलबार, २७ साउन २०७७

सुनको कारोबार लगभग ठप्प भए पनि व्यवसायीहरूले २ हप्तामा बैंकबाट १४० केजी सुन उठाएका छन् । मूल्य अझ बढ्ने अपेक्षामा उनीहरूले व्यवसाय नभए पनि बैंकबाट सुन किनेको देखिन्छ । ...

व्यापारीकाे स्वार्थमा बढाइयो पानीको मूल्य
मंगलबार, २७ साउन २०७७

सरकारले व्यापारीको स्वार्थ अनुसार मिलेमतोमा पिउने पानीको मूल्य बढाएको छ। बजारमा २५ देखि ३५ रुपैयाँमा बिक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैयाँ पु-याईएको छ। ...

अब सबै अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने
मंगलबार, २७ साउन २०७७

सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । ...

पर्यटन बोर्डको बजेट ५० प्रतिशतले खुम्चियो
मंगलबार, २७ साउन २०७७

आयस्रोत नराम्ररी प्रभावित हुँदा नेपाल पर्यटन बोर्डको चालू आर्थिक वर्षको बजेटको आकार झन्डै ५० प्रतिशतले खुम्चिएको छ ।मुलुकको पर्यटनको मुख्य जिम्मेवारी पाएको पर्यटन बोर्डले आर्थिक वर्ष २०७७/७८ का लागि करीब...

गोंगबु हत्या प्रकरणः भान्छा र शौचालयमा शरीरका अंग छिनाइयो
मंगलबार, २७ साउन २०७७

आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प
मंगलबार, २७ साउन २०७७

काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै...