aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
दिनमै हजार नाघे कोरोना संक्रमित, अब यसो गरौं
बुधबार, ०३ भदौ २०७७

नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार १ हजार १६ जनामा संक्रमण पुष्टि गरेको हो। ...

परराष्ट्रबाट ३ जना राजदूतमा सिफारिस
मंगलबार, ०२ भदौ २०७७

मन्त्रिपरिषद्को सोमबार अपरान्ह बसेको बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको छ । परराष्ट्र स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठतम सहसचिवबाट क्रमशः गेहेन्द्र राजभण्डारी, तापस अधिकारी...

निगमका एक तिहाइ कर्मचारी जगेडामा
मंगलबार, ०२ भदौ २०७७

कर्मचारीमा कोरोना विषाणुको सङ्क्रमण देखिन थालेपछि नेपाल आयल निगमले कर्मचारी जगेडामा (ब्याकअप) राख्न थालेको छ । आफ्ना कर्मचारीमध्ये ३३ प्रतिशतलाई ब्याकअपमा राखेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। सुरक्षाका लागि...

देखाए स्कुलले असली रुप, ९ हजारभन्दा बढीको जीपीए ४
मंगलबार, ०२ भदौ २०७७

कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि...

सडक, रेल र जल यातायातको बजेट धेरै खर्च भएन
मंगलबार, ०२ भदौ २०७७

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक पूर्वाधारमा ठूला आयोजनाको काम हुन नसक्दा गत आवमा न्यून बजेट खर्च भएको पाइएको छ । आर्थिक वर्ष ०७६/७७ मा सडक, रेल तथा जल यातायात पूर्वाधार...

कोरोनाको कारण आधा नेपालमा कर्फ्यु
मंगलबार, ०२ भदौ २०७७

सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि सोमबार साँझसम्म २९ जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेका...

कोरोना प्रभावितलाई पुनर्कर्जाः कति प्रतिशत ब्याजदरमा पाइन्छ सहुलियत ऋण ?
मंगलबार, ०२ भदौ २०७७

सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । ...

विदेशबाट हुने चार्टर्ड उडान स्थगित
मंगलबार, ०२ भदौ २०७७

कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेको छ।  केन्द्रले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै रोक्न आग्रह गरेको...

नेपाल-भारत संवादहीनता अन्त्य
मंगलबार, ०२ भदौ २०७७

नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । परियोजनाको काम सन्तोषजनक रहेको र...

घट्यो औषधिको माग
मंगलबार, ०२ भदौ २०७७

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा समग्र औषधिको माग भने घटेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको चारमहीने लामो बन्दाबन्दी र त्रासले अस्पतालका बहिरंग र निजी क्लिनिकको सेवा अवरुद्ध हुँदा...

काठमाडौं उपत्यकामा फेरि लकडाउन ?
मंगलबार, ०२ भदौ २०७७

कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । ...

मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी
सोमबार, ०१ भदौ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्रको जारी विवाद समाधान गर्न भोली सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने भएको छ...

कोरोना भाइरसः नेगेटिभ आए तत्काल रिपोर्ट, पोजिटिभ आए कुरेको कुर्‍यै
सोमबार, ०१ भदौ २०७७

कोरोना संक्रमितहरुले आफूलाई संक्रमण रहेको औपचारिक सूचना निकै ढिला मात्रै प्राप्त गर्ने गरेको देखिएको छ । शंका लागेर कोरोना परीक्षण गराएकामध्ये नेगेटिभ रिपोर्ट आएकाले तत्काल खबर प्राप्त गर्ने भए पनि...

शैक्षिक सत्र खेर जान नदिन नयाँ क्यालेन्डर बनाउने तयारी
सोमबार, ०१ भदौ २०७७

विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी...

मर्जरको बहानामा शेयर कारोबार रोकिरहन नपाइने
सोमबार, ०१ भदौ २०७७

मर्जर तथा एक्विजिसनको बहानामा सूचीकृत कम्पनीले महिनौंसम्म सेयर कारोबार बन्द गर्न नपाउने व्यवस्था हुन लागेको छ । धितोपत्र बोर्डले तयार गरेको सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको मस्यौदामा...

नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड थप
सोमबार, ०१ भदौ २०७७

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । ...

विद्युत् प्राधिकरण हालसम्मकै उच्च नाफामा
सोमबार, ०१ भदौ २०७७

नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका...

उपत्यकामा कोरोना सङ्क्रमण उच्च
सोमबार, ०१ भदौ २०७७

कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडाँै उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ ।...

वीरगञ्ज बन्दरगाहमा अड्किएका केराउ र छोकडा छाड्ने गृहकार्य
सोमबार, ०१ भदौ २०७७

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृतिविनै आयात भएर वीरगञ्जको सुक्खा बन्दरगाहमा रोकिएका सबै मालसामान छोड्ने गृहकार्य थालिएको छ । प्रक्रियागत विरोधाभासमा जेलिएको केराउ, मरीच, सुपारी र छोकडा आयात प्रकरणमा सरकार...

सहायक रथी राणासहित तीन जना बर्खास्त
सोमबार, ०१ भदौ २०७७

नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त भएका छन् । सैनिक प्रहरीले राणा र सिलवाललाई भ्रष्टाचार अभियोगमा गत जेठ पहिलो साता पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो...