aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
सिरहामा समुदायस्तरमै कोरोना संक्रमण
विहीबार, २२ साउन २०७७

बुधबार सिरहामा चार थप कोरोना भाइरस(कोभिड–१९)को संक्रमित फेला परेको छ। उनीहरु चारै जना समुदाय स्तरका हुन्। मिर्चैया नगरपालिका- ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार...

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा
विहीबार, २२ साउन २०७७

चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै,...

कोरोना संक्रमण समूह–समूहमा
विहीबार, २२ साउन २०७७

कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो । ...

विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड
विहीबार, २२ साउन २०७७

सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति...

कोरोना सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज
विहीबार, २२ साउन २०७७

कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् । ...

विद्युतीय कारोबारमा भ्याट छूट: ‘सिस्टम’ तयार नहुँदा कार्यान्वयनमा समस्या
विहीबार, २२ साउन २०७७

मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने सामग्री किन्दा डिजिटल माध्यमबाट भुक्तानी गरे १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता गर्ने सरकारी नीतिको प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको छ । अर्थ मन्त्रालयले ‘विद्युतीय माध्यमबाट...

‘अर्थतन्त्र सामान्य हुन अझै नौ महिना लाग्छ’
विहीबार, २२ साउन २०७७

सर्वेक्षणका सहभागी उद्योग÷व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ । त्यसैगरी ८२.३ प्रतिशत उद्योग÷व्यवसायीले बन्दाबन्दीपछि...

जथाभावी तरकारीको मूल्य बढ्दा पनि अनुगमन भएन्
विहीबार, २२ साउन २०७७

विगत ३ हप्तादेखि काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक रूपले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको ३ हप्तामा तरकारीको मूल्यमा २ सय ५०...

मध्यराति प्रम र प्रधानन्यायाधीशबीच यस्तो कुरा भएकै हो त ?
बुधबार, २१ साउन २०७७

हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’  प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत...

बैंकको ध्यान सेयर कर्जामा
बुधबार, २१ साउन २०७७

गत साता एक वाणिज्य बैंकका शाखा प्रबन्धकले एक सेयर ब्रोकरलाई फोन गरेर सेयर धितोमा कर्जा लिने लगानीकर्ता पठाइदिन अनुरोध गरे । ती ब्रोकरको सिफारिसमा आएका मानिसलाई बैंकले ८.६० प्रतिशत ब्याजदरमा सेयर...

उपभोक्ताको भान्सा महँगियो
बुधबार, २१ साउन २०७७

तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न...

यसरी फैलियो वीरगन्जमा कोरोना महामारी
बुधबार, २१ साउन २०७७

व्यापारिक नगरी वीरगन्जमा पछिल्लो १० दिनदेखि निषेधाज्ञा लगाइएको छ । यसबाट सहरको जनजीवनमा स्वाभाविक रूपमा भयावह शान्ति देखिएकै छ, यहाँ भएर हुने व्यापारिक कारोबार पनि प्रभावित बनेको छ । ...

नेटवर्किङ व्यवसायलाई इजाजत दिन रोक
बुधबार, २१ साउन २०७७

संघीय संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोत्ता हित समितिले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावलीअनुसार इजाजत दिन रोक लगाएको छ। समितिको मंगलबारको बैठकले दर्ता प्रक्रियामा रहेका नयाँ कम्पनीलाई...

निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप
बुधबार, २१ साउन २०७७

बोर्ड बैठकले विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्न असोज १४ गते (सेप्टेम्बर अन्तिम)सम्मको म्याद थप गर्ने निर्णय गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव...

कोरोनाविरुद्ध विश्वभर १८ खोप परीक्षण, गरीब देशमा कहिले पुग्छ ?
बुधबार, २१ साउन २०७७

कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका...

लकडाउनबारे विज्ञका तीन मत, के फेरि पूर्ण लकडाउन हुन्छ ?
बुधबार, २१ साउन २०७७

सरकारले पहिला पनि लकडाउन गरेको हो । तर त्यसबीचमा जुन ढंगले सरकारले काम गर्‍यो । त्यसबेला समय त्यत्तिकै खेर गयो । सरकारले कामै केही गरेन’, ठाकुरले भने,– ‘लकडाउन थपेरमात्रै समाधान...

आयोजना टुक्रा पारी विनाप्रतिस्पर्धा अर्बौंको खरिद
बुधबार, २१ साउन २०७७

विशेषगरी भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा तथा जलस्रोत, खानेपानी मन्त्रालयलगायत मातहतमा रहेका निकायहरू र संघीय संसद्ले समेत आर्थिक अनुशासनको ख्यालै नगरी किन्ने गरेको सरकारी लेखापरीक्षणबाट देखिएको छ । सार्वजनिक खरीद...

उडानका लागि विमानस्थल तयार
बुधबार, २१ साउन २०७७

कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित...

कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा, कतै जिल्लाभर, कतै वडामा मात्रै
बुधबार, २१ साउन २०७७

कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने
बुधबार, २१ साउन २०७७

सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि...